• दग्नाम दर्मिजा समाज पोखराको ११औं बार्षिकोत्सव

    पोखरा । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामबाट विभिन्न शिलशिलामा पोखरामा बसोबास गर्दै आएका दग्नामबासिको साझा संस्था दग्नाम दर्मिजा समाज पोखराको ११औं बार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार पोखरा हेमजा स्थित दुरलुङ्ग समाजको सभाहलमा विशेष कार्यक्रमका बीच संस्थाको ११औं बार्षिकोत्सव तथा सम्मान कार्यक्र...

  • नेपाल शिक्षक संघ रघुगंगाको चौथो प्रतिनिधिसभा

    बेनी । नेपाल शिक्षक संघ रघुगंगा गाउँपालिका कार्यसमितिको चौथो प्रतिनिधि सभा सम्पन्न भएको छ ।पालिकाको वडा नम्बर ६ स्थित पाखापानीमा सम्पन्न भएको चौथौ प्रतिनिधि सभाको उद्घाटन गर्दै रघुगंगा गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले शैक्षिक क्षेत्रको विकासका लागि पालिकाले पहिलो प्राथमिकता राखेर काम गरेको बताउँदै समाज निर्माणमा ...

  • दरबाङ–धारापानी सडक स्तरोन्नति भएपछि उद्घाटन,स्थानीयले मनाए खुसीयाली(फोटो फिचर)

    म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकखण्ड अन्तरगत दरवाङदेखि धारापानीसम्मको सडक स्तरोन्नति योजना सम्पन्न भएपछि उद्घाटन गरिएको छ । दरबाङदेखि धवलागिरी गाउँपालिका–७, धारापानीसम्मको ६ दशमलव ६ किलोमिटर सडकलाई ग्राभेल, नाली निर्माण, ढलान र ग्रेड सुधार गरेर स्तरोन्नती गरिएको छ । सडकको ट्याक निर्मा...

  • एमाले म्याग्दीले ‘म बनाउँछु मेरो पार्टी’देखि भ्रष्टचार विरोधी अभियान सम्म चलाउने (भिडिओ सहित)

    म्याग्दी । नेकपा एमाले म्याग्दीको दशौं महाधिवेशनपछिको पहिलो पूर्ण वैठक सम्पन्न भएको छ । शुक्रबार पार्टी कार्यालय हाँडेभिरमा सम्पन्न भएको बैठकले ‘म बनाउँछु मेरो पार्टी’ योजनालाई अभियानको रुपमा संचालन गर्ने निर्णय गरेको छ । शनिबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले वैठकल...

  • दरबाङ-धारापानी सडक स्तरोन्नतिले यात्रा सहज

    म्याग्दी । म्याग्दीको मालिका र धवलागिरी गाउँपालिका जोड्ने दरबाङ–धारापानी सडक स्तरोन्नति भएपछि यात्रा सहज भएको छ । मालिका ५,र ६, को सिमानास्थित पक्कीपुलदेखि धवलागिरी गाउँपालिका-७,धारापानी चौतारीसम्म ६ दशमलव ६ किलोमिटर सडक स्तरोन्नति गरिएको हो । यसअघि साँघुरो र उकालो सडकमा जोखिमपुर्ण यात्रा गर्न बाध्य स्थानीय सडक ...

  • बेनी बोर्डिङ कपको उपाधि आयोजकलाई

    बेनी । म्याग्दी सदरमुकाम बेनीमा शुक्रबार सम्पन्न भएको १२ औं जिल्लास्तरीय आधारभुत तह फुटबल प्रतियोगिताको उपाधी आयोजकको पोल्टामा परेको छ। शुक्रबार सम्पन्न फाईनल खेलमा प्रतिस्पर्धी केबी एकेडेमीलाई उपविजेतामा सिमित गदैं आयोजक बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुलले २–४ गोल गदैं उपाधी जितेको हो । सेमिफाइनलमा बेनी बोर्डिङले दर...

  • विकल्प तयार नभएसम्म सरकार परिवर्तन हुँदैन : सम्मानित नेता खनाल (तस्बिर/भिडिओ)

    म्याग्दी। पुर्वप्रधानमन्त्री एवं नेकपा एकिकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले वर्तमान सरकारको विकल्प तयार भइनसकेको बताउनुभएको छ । पार्टीको भातृ सङगठन युवा सङ्घ नेपालका केन्द्रिय अध्यक्ष कृष्णकुमार विश्वकर्माकी आमाको श्रद्धाञ्जली सभामा शुक्रबार म्याग्दी सदरमुकाम बेनीमा आउनुभएका नेता खनालले पत्रकारहरु सँगको ...

  • बेनी बोर्डिङ कपको क्वाटरफाइनलका खेल सकियो

    बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित फुटबल प्रतियोगिताको म्याग्दीको सदरमुकाम बेनीमा जारी १२ औं जिल्लास्तरीय आधारभुत तह फुटबल प्रतियोगिताको क्वाटरफाइनलका खेल सकिएको छ । बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित फु...

  • लोकप्रीय गायक सापकोटाको ‘हैना भन्नीलाई’ ले संगीतप्रेमीहरुको मन जित्दै

    म्याग्दी । म्याग्दीमा जन्मिएका लोकप्रीय लोक तथा दोहोरी गायक राजेन्द्र सापकोटाको नयाँ साँगीतिक कोशेली हैन भन्नीलाई ले दर्शक श्रोताको मन जित्दै गएको छ । राजेन्द्र सापकोटा युटुव च्यानलबाट ५ दिन अघि सार्वजनिक भएको गीतको भिडियो १ लाख वढि दर्शकले हेरिसक्नुभएको छ । गायक सापकोटा र चर्चित गायीका शान्ति श्री परियारको सुमधुर ...

  • प्रदेशभरको रुट खारेजीको माग गर्ने व्यवसायीलाई यातायात मन्त्रीले नाजवाफ बनाएर फर्काए

    पोखरा । गण्डकी प्रदेश सरकारले ल्याएको यातायात नियमावलीको विरोध गर्दै ज्ञापनपत्र बुझाउन पुगेका व्यवसायीलाई विभागीय मन्त्री रेशम बहादुर जुग्जालीले नाजवाफ बनाएर फर्काइदिनु भएको छ । यातायातसँग सम्बन्धित ६ वटा संघसंस्थाले मंगलबार सरकारको नियमावलीको विरोध गर्दै सच्याउन अल्टिमेटमसमेत मन्त्रालयमा ज्ञापनपत्र बुझाउन गएका थिए ...