सुर्खेत । सुर्खेत प्रहरीले लागु औषध (ब्राउन सुगर) र नेपाली तथा भारतीय नोट सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका वडा नं–११ पिपिरा बस्ने बर्ष ४२ को लिलाराम पुरी रहेका छन् । उनलाई आफ्नो घर अगाडी शंकास्पद रुपमा बसिरहेको अवस्थामा फेला पारी शरीर चेक जाँच गर्दा दाँया हातको मुठ्ठी भित्र सेतो प...
समाचार
-
-
बागलुङको गलकोटमा मानिस आक्रमण गर्ने चितुवा मारियो
बागलुङ । दिन दहाडै मानिसलाई आक्रमण गर्ने चितुवा मारिएको छ । बागलुङको गलकोट नगरपालिका—८ काँडेवासका युवालाई आक्रमण गरी घाईते बनाएको चितुवा मंगलबार दिउँसो स्थानीयले आत्मसुरक्षाका लागि प्रतिकार गर्ने क्रममा मारिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो । मंगलबार बिहान १०ः४० बजेको सम...
-
भेटिए द्वन्द्वमा बेपत्ता ३१ व्यक्ति
काठमाडौँ । नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता भएका ३१ व्यक्ति सकुशल अवस्थामा परिवारको सम्पर्कमा आएका छन्। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरीको छानबिनका लागि पीडितको परिवारलाई भेट्ने क्रममा ती व्यक्ति परिवारसँग सकुशल अवस्थामा रहेको पाइएको हो। ‘बेपत्ता व्यक्तिको परिवारसँग भेट्ने क्रममा ३१ व्य...
-
नवनियुक्त प्रधानमन्त्री देउवालाई अमेरिकी राजदूत बेरीले दिए बधाई
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले बधाई दिएका छन् । मंगलबार साँझ प्रधानमन्त्री देउवाले पदभार ग्रहण गरेलगत्तै अमेरिकी राजदूत बेरीले सामाजिक सन्जालमार्फत् बधाई दिएका हुन् । उनले ७५ वर्षदेखिको मित्रतालाई थप विस्तार गर्न देउवा सरकारसँग काम गर्न प्रतिक्षारत रहे...
-
ओलीले आज बालुवाटार निवास छोड्दै
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारस्थित सरकारी निवास छोड्दै हुनुहुन्छ । उहाँले बिहान ११ बजेपछि बालुवाटारस्थित सरकारी निवास छोड्न लाग्नुभएको हो। बालुवाटारबाट उहाँ निजी निवास बालकोट जानुहुनेछ । एमाले कार्यकर्ताहरुले ओलीलाई स्कर्टिङ गर्दै बालुवाटारदेखि बालकोटसम्म...
-
यस्ता छन् देउवा सरकारका १० प्राथमिकता
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले आफ्ना प्राथमिकता निर्धारण गरेको छ। मंगलबार राति सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सरकारका प्राथमिकता निर्धारण गरेको सरकार प्रवक्ता एंव कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो। मन्त्री कार्कीका अनुसार देउवा सरकारल...
-
महोत्तरीमा नेपाली सेनाका एक सिपाहीद्धारा आत्महत्या
महोत्तरी । महोत्तरीमा नेपाली सेनाका एक सिपाहीले आत्महत्या गरेका छन् । जलेश्वरस्थित श्रीरणभीम गण प्रकौलीमा कार्यरत सिपाही अमिर तामाङले कञ्चटमा गोली हानी आत्महत्या गरेका हुन् । रामेछाप जिल्ला लिखु गाउँपालिका–५ घर भई हाल रणभीम गण प्रकौली ‘ख’ गुल्म दरबन्दीमा रहेका पेरीमिटर पोष्टमा डिउटीमा रहेका तामाङ बुधबार बिहान मृत अव...
-
दक्षिण अफ्रिका : हिंसामा ७२ जनाको मृत्यु
एजेन्सी । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमा जेल परेपछि उनका समर्थकहरुले देशभर अराजकता र हिंसा मच्चाएका छन् । यसक्रममा मर्नेको संख्या ७२ पुगेको छ । सोमबार राती सोवेटोस्थित सपिङ सेन्टरमा भएको भागदौडमा मात्रै १० जनाको मृत्यु भयो । डर्बनमा भुइँ तलामा लुटपाट मच्चाएपछि आगो लगाइयो । त्यसपछि दोस्रो तलामा रहेकी ...
-
थप २३९८ जनामा कोरोना संक्रमण , १२ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ९८ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५८ आरटी पिसिआर र ३ हजार ९ सय ५४ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ३ सय ९८ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ५८ हजार ७ सय ७८ जनामा र एन्टिजे...
-
अमेरिकामा जेलबाट रिहा हुने बित्तिकै र्यापरको हत्या, शरीरमा ६४ गोली
एजेन्सी । जेलबाट रिहा भएपछि अमेरिकी ¥यापरले निकै दर्दनाक मृत्यु पाएका छन् । जेल बाहिर कुरेर बसेका अपराधीले उनीमाथि गोलीको वर्षा गरेका छन् । अस्पताल पुर्याउनु अघि नै उनको मृत्यु भयो । प्रहरीका अनुसार उनको शरीरमा ६४ वटा गोली हानिएको छ । यस्तै घटनापछि प्रहरी अज्ञात हमलाकर्ताको खोजीमा जुटेको छ । स्रोतका अनुसार अमेरिकाका...


























