काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ९२ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १ सय ८७ आरटी पिसिआर र ४ हजार ३ सय ८१ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ८ सय ९२ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ३८ हजार ८ सय ५ जनामा र एन्...
समाचार
-
-
कालीगण्डकी डाइभर्सन रोक्न माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं । कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजना रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता तुलसीराम पोखरेल, रामबहादुर शाही र सन्तोष भण्डारीले रिट दायर गरेका हुन्। सरकारले स्याङ्जाको गल्याङ नगरपालिका-१ बाट कालिगण्डकी नदीलाई डाइभर्सन गरेर रुपन्देहीको तिनाउ खोलामा झार्ने योजनामा काम गरिरहेको...
-
क्यानडामा अत्याधिक गर्मीका कारण १३० जनाको मृत्यु
ओटावा । उत्तर अमेरिकी मुलुक क्यानडामा अहिलेसम्मकै अत्याधिक गर्मी भएको छ। मंगलबार त्यहाँ ४९.६ डिग्री तापक्रम पुगेको थियो, जुन अहिलेसम्मकै बढी हो। बिबिसीका अनुसार क्यानडाको ब्रिटिस कोलम्बियास्थित लिट्टनमा लगातार तीन दिनसम्म ४५ डिग्रीभन्दा बढी तापक्रमको गर्मी भएको हो। गर्मी हुँदा क्यानडामा मात्रै शुक्रबारयता एक सय ३० ज...
-
सेवाग्राहीसँग घुस लिएको आरोपमा सव इन्जिनियर पक्राउ
ओखलढुंगा । सेवाग्राहीसँग घुस रकम लिएको आरोपमा राष्ट्रिय पुनःनिर्माण प्राधिकारण ओखलढुंगाका एक कर्मचारी पक्राउ परेका छन् । जिल्लाको सिद्धिचरण नगरपालिका २ निशंकेका भूकम्प प्रभावितसँग ३० हजार रुपैया घुस रकम लिएको आरोपमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (जिमाली) मा कार्यरत सवइन्जिनियर राजन पासव...
-
एमालेको महाधिवेशन आयोजक कमिटी भंग, ११ जना नेताको कारवाही निष्क्रिय
काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग भएको छ । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक आज बालुवाटारमा बसेको हो । बैठकले कमिटीलाई भंग गर्ने स्थायी समितिको निर्णयलाई अनुमोदन गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । २०७७ चैत ७ गते बसेको केन्द्रीय कमिटीको बैठकले दसौँ...
-
कांग्रेसद्धारा अक्सिजन कन्सन्ट्रेटर सहित स्वास्थ्य सामग्री सहयोग
बेनी । नेपाली कांग्रेस महासमिति सदस्य बिमला गौचन र जिल्ला सदस्य बलभद्र ढकालको पहलमा साविक धौलागिरी अञ्चलका चार जिल्लालाई स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । नेपाली कांग्रेस म्याग्दीकी महासमिति सदस्य बिमला गौचनका अनुसार कांग्रेस सहमहामन्त्री , पुर्व मन्त्री तथा कांग्रेस कोभिड–१९ अनुगमन समितिका संयोजक डा.प्रकाशशरण म...
-
एनआरएनएद्वारा जुम्ल्याहा बच्चासहित अलपत्र परेकी आमाको यूएईबाट उद्दार
काठमाडौं । झण्डै आठ महिनाभन्दा बढी सेल्टरमा रहँदा डोल्मा लामा (नाम परिवर्तन) ले नेपाल फर्कन पाउँछु भनेर सोचेकी पनि थिइनन् । नेपाली भूमिमा टेक्नेबित्तिकै उनले लामो श्वास भरिन् र आँखा टिलपिल पार्दै भनिन्, “सायद एनआरएनए नभएको भए म र मेरा बच्चा विदेशमै अलपत्र पर्ने थियौँ होला । मैले कल्पना पनि गरेको थिइँन, म र मेरा बच्चाहर...
-
कोरानाका कारण थुनुवाको मृत्युपछि कारागारमा उच्च सतर्कता
चितवन । कारागार कार्यालयमा कोरोना भाइरसको सङ्क्रमणका कारण एक थुनुवाको मृत्युपछि उच्च सतर्कता अपनाइएको छ। कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार यही असार १४ गते नवलपुरबाट ल्याइएका थुनुवाको कारोनाका कारण मृत्यु भएपछि उच्च सतर्कता अपनाइएको हो। कारागार कार्यालयभित्र रहेको क्वारेन्टिनमा अहिले रहेका २२ जनालाई नियमित ...
-
पूर्व माओवादीका चार नेता एमाले स्थायी कमिटीमा
काठमाडौं । नेकपा माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका चार जना माओवादी नेतालाई पार्टीको स्थायी कमिटीमा स्थान दिइएको छ । रामबहादुर थापा बादलसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापालाई एमालेको स्थायी कमिटीमा थप गरिएको हो । त्यस्तै, एमालेबाट पनि रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघु पन्तलाई पनि पार्...
-
एमाले बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग
काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठबारे प्रश्न उठेको छ । केन्द्रीय सदस्य जगत विश्वकर्माले मन्त्री श्रेष्ठबारे प्रश्न गरेका हुन् । जातीय विभेदलाई प्रश्रय दिने काम गरेकाले मन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने माग नेता विश्वकर्माले गरेका छन् । मन्त्री श्रेष्...