• घाँस काट्न जाने क्रममा लडेर मृत्यु

    बागलुङ । बागलुङको गलकोट नगरपालिका–८ काँडेबास पचुवामा घाँस काट्न जाने क्रममा लडेर एक जनाको मुत्यु भएको छ। मृत्यु हुनेमा स्थानीयबासी ३३ वर्षीय अशोक कँडेल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो। उहाँका अनुसार घाँस काट्न जाने क्रममा लडेर मुत्यु भएको अवस...

  • उपत्यकामा निषेधाज्ञा साउन १० गते सम्म लम्ब्याइयो

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई साउन १० गतेसम्म थप गरिएको छ । बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्ला प्रशासनहरुको संयुक्त बैठकले दश दिन निषेधाज्ञा थप गर्दै प्रावधानलाई थप खुकुलो बनाउने निर्णय पनि गरेको छ । काठमाडौं उपत्यकामा शुक्रबारदेखि अत...

  • थप २६७६ जनामा कोरोना संक्रमण , ३३ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ७६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २ सय ५६ आरटी पिसिआर र ४ हजार ५ सय १२ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ६ सय ७६ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ६२ हजार ५ सय ७० जनामा र एन...

  • डोटीमा एघार महिनामा एक हजारले गरे गर्भपतन

    डोटी । जिल्लामा एघार महिनाको अवधीमा एक हजार सात जनाले गर्भपतन गराएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को जेठसम्ममा जिल्लामा सुरक्षित गर्भपतन गराउनेको उक्त सङ्ख्या पुगेको छ । कार्यालयको तथ्याङ्क जिल्लामा सुरक्षित गर्भपतन सेवा सञ्चालन भएसँगै गर्भपतन गराउनेको सङ्ख्या निकै बढ्दै गएको पाइ...

  • साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन मन्त्रिपरिषद्को सिफारिस

    काठमाडौं । सरकारले आगामी साउन ३ गते दिउँसो ४ बजे प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गते बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो । सर्वोच्च अदालतले प्रतिनिधिसभा बैठक सा...

  • मन्त्रिपरिषद् बैठकको निर्णय : दुई आयोगको म्याद १ वर्ष थप

    काठमाडौं । सरकारले द्वन्द्वकालीन मुद्दा समाधानका लागि गठित दुई आयोगको म्याद थप गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद १ वर्ष थप गर्ने निर्णय गरेको हो । यस्तै दुबै आयोगका पदाधिकारीको म्याद पनि एक व...

  • झापामा घरमै मृत भेटिइन् श्रीमती, श्रीमान फरार

    झापा । झापाको गौरादहमा एक जना महिलाको शव फेला परेको छ।आदिवासी समुदायकी ती महिलाको शव घरमा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। स्थानीय वडा नम्बर-१ गेउरिया चोककी ३९ वर्षीया संगीता टुडुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताउनुभयो । प्रहरीका अनुसार बुधबा...

  • कैलालीमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टको निर्माणाधीन भवनमा आगलागी

    धनगढी । कैलालीको टीकापुरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टको निर्माणाधीन एक भवनमा आगलागी भएको छ। बिहीबार बिहान टीकापुर नगरपालिका–८ खक्रौलास्थित निर्माणाधीन बिओपीको तीन कोठे भवनमा आगलागी भएको प्रहरीले जनाएको छ। निर्माण सकिन लागेको भवनमा कसरी आगो लाग्यो ? भन्ने खुलेको छैन। कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्...

  • ट्रकको ठक्करबाट असईको मृत्यु

    बारा । रौतहटमा कार्यरत नेपाल प्रहरीका एक असईको सडक दुर्घटनामा परेर मृत्यु भएको छ । पर्साको सखुवा प्रसौनी गाउँपालिका ६ घर भई रौतहटको इलाका प्रहरी कार्यालय सन्तपुरमा कार्यरत असई ४४ वर्षीय रमेशकुमार राउतको दुर्घटनामा मृत्यु भएको हो । राउतको बारा बरियारपुर र बघवन चोकको बीचमा ट्रकको ठक्करबाट मृत्यु भएको हो । प्रदेश २–०३–...

  • चोरीका २० मोवाइलसहित ३ जना पक्राउ

    काठमाडौं । काठमाडौंमा मोवाइल लुटपाटमा संलग्न गिरोहका ३ जना पक्राउ परेका छन् । प्रहरी वृत्त वौद्धको विशेष टोलीले २० थान लुटेको मोवाइलसहित ३ जना पक्राउ गरेको छ । प्रहरीले बाराको निजगढ घर भई वौद्ध बस्ने २२ वर्षका विरस मगर र १८ वर्षका समीर तामाङ र खोटाङको बतासे घर भई गोकर्णेश्वर बस्ने १९ वर्षका भीम राईलाई पक्राउ गरेको ह...