काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक आज बस्दै छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेका अनुसार आज दिउँसो २ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरू र पार्टीको १४औं महाधिवेशनबारे छलफल हुने छ । आज विहानको समयमा प्रधानमन्त्री देउवा सरकारी निवास बालुवाटार सर्ने भएका...
समाचार
-
-
खुट्टामा चोट लागेर आएकी बालिकालाई रेबिजको खोप लगाइदिएपछि…
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा खुट्टामा चोट लागेर उपचारका लागि आएकी एक बालिकालाई स्वास्थ्यकर्मीले रेबिजविरुद्धको खोप लगाइदिएका छन् । खुट्टामा प्लाष्टर गर्नुपर्ने सुनवल नगरपालिका–९ की तीन वर्षीया बालिका प्रिया कंहारलाई स्वास्थ्यकर्मीले भने कुकुरले टोक्दा लगाइने खोप लगाइदि...
-
प्रधानमन्त्री देउवा बालुवाटारमा प्रवेश
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित सरकारी निवासमा प्रवेश गर्नुभएको छ। उहाँ शुक्रबार बिहान १० बजे बालुवाटारस्थित निवासमा सर्नुभएको हो । गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आउनुभएको थियो । देउवा मंगलबार साँझ प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधान...
-
हेमन्तप्रकाशलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले नेकपा विप्लव समुहका नेता हेमन्तप्रकाश ओलीलाई थुनामुक्त गर्दै उच्च अदालत पाटनको आदेश बिहीबार बदर गरेको छ। न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले हातहतियार तथा खरखजाना मुद्दामा पक्राउ परेका ओलीलाई स्वास्थ्यको कारण जीवन रक्षार्थ साधारण तारेखमा राखी पुर्पक्ष गर्न...
-
डा.बाबुराम भट्टराईलाई विप्लवले भेटे
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईबीच कुराकानी भएको छ। पार्टीका नेता धर्मेन्द्र बाँस्तोलासहित विप्लव भट्टराईको निवास टोखामा शुक्रबार बिहान पुगेका हुन्। उनीहरूबीच अहिले कुराकानी भइरहेको छ। भेटवार्तामा ज...
-
आजदेखि मोबाइलको आईएमईआई दर्ता अनिवार्य
काठमाडौं । आजदेखि नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइललाई आईएमईआई दर्ता अनिवार्य गरेको छ । राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइलको नियन्त्रण र नियमनसँगै आपराधिक क्रियाकलापमा संलग्नलाई पक्राउ गर्न सजिलो हुने यो प्रविधि र नियम आजदेखि कडाइसाथ लागू गरिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो । यो नियम ...
-
नक्कली बाबुछोरा बनी नागरिकता बनाउने ससुरा ज्वाइँ पक्राउ
राजविराज । जिल्ला प्रशासन कार्यालय राजविराजमा नक्कली पिता बनेर ज्वाइँलाई नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ बिहीबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजविराज नगरपालिका–१५ देउरी भरुवा निवासी देवन यादव र उनका ज्वाइँ शिवनन्दन यादव रहेका छन् । वडाध्यक्षको कीर्ते हस्ताक्षर गरी नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ दुवैलाई ...
-
स्वास्थ्यकर्मीले फिर्ता गरे तलबभत्ता
जाजरकोट । कोभिडको समयमा अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीले प्राप्त गरेको तलबभत्ता फिर्ता गरेका छन् । स्वास्थ्य सेवा कार्यालयले झण्डै रु ४० लाख उपलब्ध गराउनका लागि प्रदेश सरकारसँग माग गरेको थियो । प्रदेश सरकारले माग गरिएको रकमभन्दा झण्डै आधा बजेट स्वास्थ्य सेवा कार्यालयमा पठाएको थियो । २३ लाख प्रदेशबाट प्राप्त ...
-
एकै गाउँका १२ बालबालिकामा कोरोना संक्रमण, नयाँ भेरियन्टको आशङ्का
पर्वत । पर्वतको एउटा गाउँमा १२ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कुश्मा नगरपालिका–८ चुवामा १२ बालबालिका कोरोना सङ्क्रमित भएका हुन् । जिल्लाभर बालबालिका सङ्क्रमित कम मात्रामा भइरहेको अवस्थामा पछिल्लो एक हप्तामा चुवामा एकैपटक १२ बालबालिका सङ्क्रमित भएका हुन् । वडाध्यक्ष राजकुमार क्षेत्रीका अनुसार १३ महिनादेख...
-
म्याग्दीमा आजदेखि सार्वजनिक तथा निजी यातायात सञ्चालन
बेनी । म्याग्दीमा लकडाउनलाई अनिश्चितका लागि थप गरिएको छ । विहिबार जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा असार ३१ गते रातको १२ बजेदेखि लागु हुने गरी अर्को आदेश नभएसम्मका लागि थपिएको हो । शुक्रबार देखि म्याग्दीमा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरी जिल्ला भित्र सार्वजनिक तथा नि...






















