काठमाडौं । म्याग्दीमा पुर्खेउली घर भै काठमाडौं उपत्याका भित्र बसोवास गर्ने म्याग्देली मगरहरुको साझा संस्था म्याग्दी मगर समाज काठमाण्डौं उपत्याको आयोजनामा ललितपुरको एकान्ताकुनास्थित् बागडोलमा माघे संक्रान्ति मेला शनिबार देखि शुरु भएको छ । मगरहरुको महान चार्ड मानिने माघे संक्रान्तिको अवसरमा आयोजना भएको उक्त मेला म...
समाचार
-
-
बागलुङमा जीप दुर्घटना : दुई जनाको मृत्यु, नौ घाइते
ढोरपाटन । बागलुङमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जीप ढोरपाटन नगरपालिका-५ अस्तुमा ध १ ज १९ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका-४ का ३० वर्षीय तिलक घर्तीमगर र चन्द्रागिरि नगरपालिका-११ काठमाडौंकी २८ वर...
-
पत्रकार गौतम सहित खेलाडी, कलाकार र कर्मचारी पुरस्कृत
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले पत्रकार, खेलाडी, कलाकार र उत्कृष्ट कर्मचारीहरुलाई पुुरस्कृत गरेको छ ।मुुना स्थित गाउँपालिकाको कार्यालयमा बिहिबार भएको २१ औ गाउँसभाका अवसरमा धवलागिरी गाउँपालिकामा जन्मिएर विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरुलाई सम्मान गरेको हो । अन्नपूूर्ण पोष्ट्का म्याग्दी जिल्ला ...
-
धवलागिरी गाउँपालिकाको पुरक बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता
बेनी ।म्याग्दीको धवलागिरी गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर चालुु आर्थिक वर्ष २०८०÷८० को लागि ४८ करोड रुपैयाँ भन्दा बढीको पुुरक बजेट ल्याएको छ । गाउँपालिकाको केन्द्र मुुुनामा बिहिबार भएको २१ औ गाउँसभाले थप चार करोड बजेट बिनियोजन गरेको हो । गत असारको सभाले ४३ करोड ८९ लाख ५४ हजार बजेट बिनियोजन गरेको थियो ...
-
धवलागिरीको पुरक बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर चालु आर्थिक वर्ष २०८०÷८० को लागि ४८ करोड रुपैयाँ भन्दा बढीको पुुरक बजेट ल्याएको छ । गाउँपालिकाको केन्द्र मुनामा बिहिबार भएको २१ औ गाउँसभाले थप चार करोड बजेट बिनियोजन गरेको हो । गत असारको सभाले ४३ करोड ८९ लाख ५४ हजार बजेट बिनियोजन गरेको थियो...
-
सौन्दर्यकलाद्वारा आर्थिक सहयोग हस्तान्तरण
बेनी । सौन्दर्यकला व्यवसायी संघ म्याग्दीले मुटु रोगबाट पीडित कुमार थापालाई आर्थिक सहयोग गरेको छ । म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेस्थित डम्बरा घर भई हाल बेनीबजार निवासी कुमार थापालाई सौन्दर्यकला व्यवसायी संघ म्याग्दीको तर्फदेखि नगद आठहजार रुपैयाँ सहयोग गरिएको हो । सौन्दर्यकला व्यवसायी संघ म्याग्दीको कार्यस...
-
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ बेनी नगरको अध्यक्षमा गौचन
बेनी । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघ बेनी नगरको अध्यक्षमा दिलिप गौचन चयन हुनुभएको छ । म्याग्दी सदरमुकाम बेनी स्थित पार्टी कार्यालयमा सम्पन्न प्रथम नगरभेलाबाट गौचन अध्यक्ष पदमा चयन हुनुभएको छ । उपाध्यक्षमा सन्देश पाइजा (सुवास),सचिवमा नेत्रबहादुर पुन ,सहसचिवमा पुरण छन्त्याल,कोषाध्यक्ष विजय...
-
लामिछानेलाई ८ वर्ष जेल सजाय
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले बुधवार सन्दीप विरुद्ध सजाय निर्धारण गर्नुभएको हो । यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो।जाहेरवालापक्षले अधिकतम र सन्दीपका वकिलले न्यूनतम सजाय माग गर्दै ...
-
मंगलाको बाबियाचौरमा सूचनाको हकसम्बन्धी अन्तरक्रिया
बेनी । पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सोमबार सूचनाको हकसम्बन्धी अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । ‘सूचना हाम्रो अधिकार, सुशासन र विकासको आधार’ भन्ने मूल नारासहित राष्ट्रिय सूचना आयोगको आयोजनामा अन्तत्र्रिmया गरिएको हो । स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी एवं समूहरुसँगको उपस्थितिमा सूचन...
-
मोना क्रोसियालाई फुटसल उपाधि
बेनी । म्याग्दी प्रवासी नेपाली संघ मोना क्रोसियाले फुटसलको उपाधि जितेको छ । बुद्ध मार्टले आयोजना गरेको फुटसल प्रतियोगितामा लाफा एफसीलाई पेनाल्टी सुुटआउटमा १ का बिरुद्ध ३ गोल गदैं उपाधी जितेको मोना क्रोसियाका अध्यक्ष रुपेश सुन्दासले बताउनुभयो । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । उपाधीसँगै मोना क्रोसियाले ७ ...

























