• पोखरीमा डुबेर एकको मृत्यु

    चितवन । माडीमा एक वृद्ध पुरुषको पोखरीमा डुबेर ज्यान गएको छ । इलाका प्रहरी कार्यालय माडीका अनुसार माडी नगरपालिका–२ शीतलपुर निवासी ६७ वर्षीय देवीप्रसाद पाण्डेको पोखरीमा डुबेर मृत्यु भएको हो । पाण्डे गए रातिसम्म परिवारकै सम्पर्कमा रहेको र एक्कासी आज बिहान ४ः०० बजेदेखि सम्पर्कमा नरहेको परिवारले जनाएको छ । उनको शव पानीभि...

  • पाकिस्तानमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु

    एजेन्सी । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको सुक्कुर जिल्लामा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा त्यसमा यात्रारत कम्तीमा १३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहीबार बिहानै भएको उक्त दुर्घटनामा अरु ३० जनाभन्दा बढी घाइते भएका छन् । पञ्जाब प्रान्तको मुल्तानबाट सिन्धको राजधानी कराँची शहरतर्फ गइरहेको बस दुर्घटनाग्रस...

  • गण्डकीका नवनियुक्त मन्त्री लम्सालद्वारा पदभार ग्रहण

    पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री विकास लम्सालले पदभार ग्रहण गरेका छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार दिउँसो विना विभागीय मन्त्रीमा नियुक्त गरेपछि साँझ मन्त्रालयको जिम्मेवारी पाएका लम्सालले आज पदभार ग्रहण गरेका हुन् । मुख्यमन्त्री गुरुङले बुधबार लम्साल लगायतका अन्य ४ जना मन्त्रीलाई शुरुमा विना व...

  • राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः कडेल नियुक्त

    काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्रा.डा. पुष्पराज कडेल नियुक्त भएका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष कडेल सहित सदस्यहरु डा. कृष्णप्रसाद ओली, डा. उषा झा र मीनबहादुर शाहीलाई आयोगको गठन आदेश बमोजिम नियुक्त गरेको हो । पुनः नियुक्ति पश्चात आज विहिबार उनले सिंहदरबारमा प्रधानमन्त्री...

  • माओवादी नेतामाथि गोली हानेको आरोपमा ७ जना पक्राउ

    कपिलवस्तु । कपिलवस्तुमा माओवादी नेतालाई गोली हानेको आरोपमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । कपिलवस्तु नगरपालिका–३ सडवास्थित सडकमा अपरिचित व्यक्तिहरुको गोली प्रहारबाट कपिलवस्तु नगरपालिका १ बस्ने ३४ वर्षीय दिपक पाण्डे र भारत सिदार्थनगर ग्राम चेतरी बजार बस्ने २६ वर्षीय ईयाज अख्तर मुसलमान बु...

  • बुर्किनाफासोमा भएको हिंसामा २७ जनाको मृत्यु

    एजेन्सी । बुर्किनाफासोमा मंगलबार यहाँको अज्ञात बन्दुकधारीहरुको एक समूहले कम्तीमा पनि १५ जना स्थानीय सर्वसाधारण नागरिकको हत्या गरेको बताइएको छ । उत्तरी बुर्किनाफासोको आउडल्याण्ड प्रान्तको आडजाराना भन्ने स्थानमा सो हत्याकाण्ड भएको हो । मंगलबार यस गाउँमा आएका ठूलो संख्याका हतियारधारीहरुले अन्धाधुन्ध गोली प्रहार गरेर ती...

  • अब घरमै पिसिआर परीक्षण

    काठमाडौँ । अब बिरामी वा व्यक्तिलाई कोभिड–१९ को पिसिआर परीक्षण गराउनका लागि अस्पताल वा प्रयोगशाला धाउनुपर्ने बाध्यता हटेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले घरमा आएर स्वास्थ्यकर्मीले पिसिआर परीक्षणको स्वाब सङ्कलन गर्ने मापदण्ड जारी गरेपछि अस्पताल वा प्रयोगशाला जानुपर्ने बाध्यता हटेको हो। जनस्वास्थ्य प्रयोगशालाले ...

  • स्पेनद्धारा नेपाललाई १० लाख युरो बराबरको स्वास्थ्य सामग्री सहयोग

    काठमाडौँ । स्पेनले नेपाललाई १० लाख युरो (करिब १४ करोड नेपाली रुपैयाँ) बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । उक्त सामग्री बिहीबार दिउँसो साढे १२ बजे नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्पेनले पठाएका स्वास्थ्य सामग्रीहरुमा १५ रेस्पिरेटर, १० ओटा अक्सिजन कन्सन्ट्रे...

  • प्रधानमन्त्री ओलीलाई कारवाही माग गर्दै कांग्रेसद्धारा निर्वाचन आयोगमा उजुरी

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाहीको माग गर्दै नेपाली कांग्रेसले निर्वाचन आयोगमा उजुरी दिएको छ । कांग्रेस संसदीय दलले निर्वाचन आचारसंहिताविपरित काम गरेको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएका हुन् ।उजुरीमा प्रधाननमन्त्री ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीको माग गरिएको छ । उजुरीमा...

  • प्रधानमन्त्री ओलीलाई देउवाले बुझाए १५ बुँदे ध्यानाकर्षण पत्र

    काठमाडौँ । प्रमुख प्रतिक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना महामारीका सन्दर्भमा १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्।​ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कोरोना संक्रमणबाट जनतालाई सुरक्षित राख्न देउवाले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन...