• कटुवा पेस्तोलसहित एक पक्राउ

    जनकपुरधाम । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित आइतबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुखीपुर नगरपालिका ७ बलही निवासी ४७ बर्षीय गणेश कुमार सिंह छन् । आफ्नो घर नजिकै लुकाएको एक थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित सिंहलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले स...

  • पछिल्लो २ महिनायता विपदका घटनामा परेर देशभर ४९ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २ महिनायता देशभर भएका विपदका घटनामा परेर ४९ जनाको मृत्यु भएको छ । २ महिनायता भएका ६७५ वटा विपदका घटनामा परेर ४९ जनाको मृत्यु भएको हो । तीमध्ये सबैभन्दा बढी चट्याङ लागेर २२ जनाको मृत्यु भएको छ भने आगलागीमा परेर ९ जनाको मृत्यु भएको छ । चट्याङ र आगलागीपछि जनावरको आक्रमणबाट ८ जनाको मृत्यु भएको छ भने व...

  • जनमोर्चाका अध्यक्ष केसी : गण्डकी प्रदेश सरकारमा जनमोर्चा सहभागी हुँदैन

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेश सरकारमा आफ्नो पार्टी सहभागी नहुने बताउनुभएको छ । सरकारमा सहभागी नभएपनि सरकारका गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने केसीले बताउनुभएको हो । आइतबार एक वक्तव्य जारी गरी अध्यक्ष केसीले गण्डकी सरकारलाई अपदस्थ गर्न सफलता मिलेकोमा विपक्षी गठबन्धन ल...

  • चीनमा ग्यास बिस्फोटनमा परेर १२ जनाको मृत्यु , १०० भन्दा बढी घाइते

    वुहान । चीनको हुबे प्रान्तको शियान नगरमा ग्यास बिस्फोटनमा परेर कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । स्थानीयअधिकारीहरुका अनुसार घाइतेमध्ये ३९ जनाको अवस्था निकै जटिल रहेको छ  । खोज तथा उद्धार अधिकारीहरुले दिउँसो १२ बजेसम्ममा बिस्फोट स्थलमा भेटिएका १५० जनाको उद्धार गरी स्थानीय अस्...

  • चीनद्धारा ख्वप अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

    भक्तपुर । चीनको एक शहरले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई स्वास्थ्य उपकरणहरू सहयोग गरेको छ । तिब्बतस्थित शान्नान सहरले ख्वप अस्पताललाई स्वास्थ्य उपकरणहरू सहयोग गरेको भक्तपुर नगरपालिकाले जानकारी दिएको छ । वि.सं. २०७३ साउन ३० गते भक्तपुर नगरपालिका र चीनको स्वशासित क्षेत्र तिब्बतको शान्नान सहरबीच भगिनी ...

  • बाँकेमा थप पाँच संक्रमितको मृत्यु

    काठमाडौं । बाँकेमा कोरोना (कोभिड-१९) संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बैतडी, बर्दिया, सल्यान, बाँके र दाङका एकरएकजना गरी कुल ५ जनाको मृत्यु भएको हो । कोरोना संक्रमणबाट मृत्यु हुने यो संख्या शनिबार दिउँसो ३:४५ देखि आइतबार बिहान ७ बजेसम्मको हो । बैतडीको पुर्चौडी नगरपालिक...

  • लुम्बिनीमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जसपाको ह्वीप

    बुटवल । जनता समाजवादी पार्टी, लुम्बिनी प्रदेश संसदीय दलले सरकारले पेश गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । सरकारका तर्फबाट प्रदेश प्रमुख धर्मनाथ यादवले जेठ २५ गते प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रम आइतबार पारित गर्ने कार्यसूची छ । तर नीति तथा कार्यक्रम समयसापेक्...

  • ट्याङ्कर चालक संघद्धारा खोपको माग , खोप सुनिश्चित नगरेसम्म ढुवानी रोक्ने

    काठमाडौं । ट्यांकर चालकहरूले इन्धन ओसार–पसार नगर्ने भएका छन्। खोपको व्यवस्था नभएसम्मका लागि इन्धन ओसार–पसार कार्य स्थगित गरिएको नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष ईश्वर लामाले जानकारी दिनुभयो। ‘हामीले पटक–पटक खोपको माग गर्दा खोप पाइएन, अब हामी खोपको व्यवस्था नभइएसम्म इन्धन ढुवानी गर्दैनौं,’ अध्यक्ष लामाले भ...

  • प्रदेश २ मा मुख्यमन्त्रीलाई प्रदेश प्रमुखको पत्र – मन्त्रिपरिषद् समावेशी भएन

    काठमाडौं । प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले मन्त्रिपरिषद् विस्तार गर्दा समावेशी नभएको भन्दै मुख्यमन्त्री लालबाबु राउतप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । प्रदेश प्रमुख झाले यही जेठ २८ गते मुख्यमन्त्री राउतलाई पत्र लेखी प्रदेशभित्रको जनघनत्व र सामुदायिक उपस्थितिलाई सरकारभित्र प्रतिनिधित्व गराउन प्रदेश सरकारको जि...

  • गण्डकीमा नयाँ सरकारको पहिलो निर्णय : पूर्वमुख्यमन्त्रीलाई सम्मान दिन ऐन बनाउने

    कास्की । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डाकेको पहिलो मन्त्रिपरिषदको बैठकले विभिन्न निर्णय गरेको छ । शनिबार साँझमात्र मुख्यमन्त्रीमा नियुक्त भएपछि आइतबार विहान बोलाइएको मन्त्रिपरिषदको पहिलो बैठकले पूर्व मुख्यमन्त्रीहरूलाई सेवा सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठक...