• कांग्रेसले क्रियाशील सदस्यको नामावली वेवसाइटमा राख्यो

    काठमाडौं । नयाँ सरकार गठन गरेर त्यसको नेतृत्व गर्न तम्सिएका कांग्रेस अब आफ्नो पार्टीको १४ औ महाधिवेशनमा केन्द्रीत हुने भएको छ । भदौं ७ गतेदेखि महाधिवेशन सुरु गर्ने कांग्रेसको तयारी छ । उक्त समयदेखि महाधिवेशन गर्न कांग्रेसले सबै जिल्लाका क्रियाशील सदस्यको विवरण केन्द्रमा कलेक्सन गरिसकेको छ । क्रियाशील सदस्यको नामा...

  • निषेधाज्ञापछि भरतपुर विमानस्थलबाट ११ उद्धार उडान

    चितवन । जिल्लामा निषेधाज्ञा लागू भएपछि ११ उद्धार उडान भएका छन् । वैशाख २४ गतेदेखि हालसम्म ११ वडा उडान भएका हुन् । यी सबै हेलिकोप्टरमार्फत भएका हुन् । नागरिक उड्डयन कार्यालय भरतपुरका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार बिहीबार मात्रै तीनवटा उडान भएका छन् । यी सबै उडानमा विभिन्न जिल्लाबाट कोरोना सङ्क्रमितलाई उपचारक...

  • धनुषामा कोरोना संक्रमणबाट एक जनप्रतिनिधिको मृत्यु

    धनुषा । धनुषामा एक जनप्रतिनिधिको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बिनोद कुमार मण्डलको कोरोनाको कारण मृत्यु भएको मिथिला विहारी नगरपालिकाका नगर प्रमुख अनिलकुमार यादवले जानकारी दिए । वडा अध्यक्ष विनोद कुमार मण्डललाई करिब दुई साताअघि ज्वरो, रुघाखोकी सहितको ल...

  • सवारी ज्यान मुद्दामा फरार वडाध्यक्ष यादव पक्राउ

    काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष जयनारायण यादव पक्राउ परेका छन्। सवारी ज्यान मुद्दामा फरार रहेका उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो। गत शनिबार साँझ साढे ६ बजे बरहथवा नगरपालिका वडा नम्बर ३ भगवतीपुरस्थित भ...

  • प्रधानमन्त्री ओलीले आज दिउँसो २ बजे शपथ ग्रहण गर्दै

    काठमाडौँ । गठबन्धन सरकार गठन गर्ने प्रयास असफल भएपछि पुन प्रधानमन्त्री नियुक्त भएका केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन्। तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले दिउँसो २ बजे शितल निवासमा गएर शपथ ग्रहण गरी आजै पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ। यसअघि संसदमा ओलीले सोमबार विश्वासको मत लिन नसकेपछि...

  • लुम्बिनी प्रदेशमा थप १४ कोरोना सङ्क्रमितको मृत्यु

    बुटवल । लुम्बिनी प्रदेशको दाङ र बाँकेमा गरी १४ जनाको कोभिड सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये दाङका छ र बाँकेका आठ छन् । कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा पाँच, शिक्षण अस्पताल कोहलपुरमा दुई र एक जनाको होम आइसोलेशनमा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज...

  • लागु औषधसहित १ जना पक्राउ

    महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका–१४ बाट प्रहरीले लागु औषधसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय राकेश श्रीनेत ठकुरी छन् । ईलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट नाइट्राभेट ८६ ट्याब्लेट, १ सय एमएलका चार बोतल कोडिन फोस्फेट र ८ क्याप्सुल स्पास्मो पोक...

  • कारोनाबाट बागलुङमा एकै घरका तीन जनाको मृत्यु

    बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए । मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन् । स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हु...

  • टिपरको ठक्करबाट नेपाली सेनाका प्युठको मृत्यु

    तनहुँ । टिपरको ठक्करबाट गए राति तनहुँमा नेपाली सेनाका प्युठ सुरज बुढाथोकीको मृत्यु भएको छ । दोलखा जिल्ला घर भई हाल इञ्जिनीयरिङ पल्टन पोखरा एयरपोर्टमा कार्यरत २७ वर्षीय बुढाथोकीको उपचारका क्रममा मृत्यु भएको हो । सोही मोटरसाइकलमा सवार एक जना सख्त घाइते भएको प्रहरीले जनाएको छ । जिल्लाको डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै ग...

  • माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

    नुवाकोट । नुवाकोटको तादी गाउँपालिका–५ स्थित तादीखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा गए राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्यगढी गाउँपालिका–१ का मिलन तामाङ रहेका छन् । तादी र दोर्खुखोलाको सङ्गमस्थलमा करेन्ट लगाएर माछा मार्ने क्रममा गए राति करिब ९ बजेतिर १९ वर्षका तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ल...