• प्रदेश १ मा करिब ३३ अर्बको बजेट ल्याउने तयारी

    विराटनगर । स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश १ सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको छ । आर्थिक वर्ष २०७८/७९ का लागि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको हो । प्रदेशमा असार १ गते बजेट पेश गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ । बजेटमाथिको छलफलका लागि सोमबारबाट बजेट ...

  • अमेरिकामा रहेका बरंजाबासीद्धारा स्वास्थ्य सामग्री सहयोग तथा निशुल्क एम्बुलेन्स सेवा संचालन(तस्विर सहित)

    बेनी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर ३ र ४ घर भई हाल रोजगारीको शिलशिलामा अमेरिकामा रहेका बरंजाबासीहरुले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण र विरामीको उपचारमा सघाउने उद्धेश्यले अमेरिकामा रहेका मनप्रसाद रोका मगरको नेतृत्वमा बरंजाबासीहरुले आर्थिक...

  • हराएका युवा तीन दिनपछि मृतावस्थामा फेला

    धादिङ । धादिङको गजुरी गाउँपालिका–७, धमेटोल निवासी २४ वर्षीय अर्जुन श्रेष्ठ मृत भेटिएका छन्। जेष्ठ २० गते साँझ ८ बजेदेखि हराई रहेका श्रेष्ठ ३ दिनपछि मृत भेटिएका हुन्। गजुरी गाउँपालिका स्थित दरियाल खोला किनारमा पुरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। एक जलारीले जाल हान्दै जाने क्रममा शव भेटिएपछी उनले प्रहरीलाई खबर...

  • बाँकेमा थप ४ संक्रमितको मृत्यु

    काठमाडौं । बाँकेमा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्युठानको स्वर्गद्वारी नगरपालिका-९ का ६० वर्षीय पुरुषको आइतबार कोहलपुर मेडिकलमा, दाङको बगलाचुली गाउँपालिका-३का ५२ वर्षीय पुरुषको आइतबार करिब ८ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । यस्तै, रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ का ६३ वर्षीय पुर...

  • महोत्तरीमा जङ्गली हात्तीद्धारा तीन घरमा तोडफोड

    महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–१० विश्वकर्मा चोकमा गएराति जङ्गली हात्तीले तीनवटा घरमा तोडफोड गरेर उत्पात मच्चाएको छ । सागरनाथ वन विकास परियोजनाको वन क्षेत्रबाट हात्ती बस्ती पसेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । घर तोडफोड गरेर नोक्सान गरेको सूचना पाउनासाथ प्रहरी टोली घटनास्थल पुगी स्थानीयवासीको मद्द...

  • कञ्चनपुरमा लागुऔषधसहित दुईजना पक्राउ

    धनगढी । लागुऔषधसहित कञ्चनपुरमा सशस्त्रप्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट झिलमिलाको फवार्ड वेश राधाकृष्णबाट खटिएको टोलीले बेल्डाँडी नगरपालिका-३ वनकुर्मा क्षेत्रबाट दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कञ्चनपुरकै वेदकोट नगरपालिका-५ का २७ वर्षीय सुरेश नेपाली र सोही ठाउँका २८ व...

  • अर्को हप्तादेखि मौद्रिक नीतिको गृहकार्य गरिने

    काठमाडौँ । सरकारले आउँदो हप्तादेखि मनिटरी पोलिसी (मौद्रिक नीति)को गृहकार्यग गर्ने भएको छ । हालै मात्र सार्वजनिक भएको आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनको सन्दर्भमा सरकारले ल्याउन लागेको मनिटरी पोलिसी आउँदो हप्तादेखि तयारी गर्ने गरी गृहकार्य शुरु गर्ने राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले जानकारी दिनुभयो । ...

  • बूढानीलकण्ठमा भोलिदेखि खोप लगाइने

    काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकाले कोभिड –१९ विरुद्धको चाइनिज भेरोसेल खोप यही जेठ २५ गतेदेखि उपलब्ध गराउने भएको छ । साठीदेखि ६४ वर्ष उमेर समूहलाई तीन दिनसम्म बिहान ११ देखि अपराह्न ४ बजेसम्म पहिलो मात्राको खोप उपलब्ध गराइने छ । नगरवासी र वरपरका बासिन्दालाई पनि सो खोप उपलब्ध गराइने प्रवक्ता तथा वडा नं १० का वडाध्यक्ष ...

  • सबै वकिललाई तत्काल कोरोनाको खोप उपलब्ध गराउन डिएलएको माग

    काठमाडौँ । महामारीका बेलामा पनि कानून व्यवसायीहरुले संविधान र कानूनको रक्षार्थ अग्रपङ्क्तिमा रहेर कार्य गर्दै आएको भन्दै कानून व्यवसायीहरुलाई खोप पाउने अग्रसूचीमा राख्न डेमोक्रयाटिक लयर्स एशोसिएशन (डिएलए) ले माग गरेको छ । कानून व्यवसायी तथा पूर्वकानून मन्त्रीसमेत रहेका नवनियुक्त स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ्ङ्गल...

  • रुपन्देहीबाट ढुंगा-गिट्टीका थप दुई टिपर र चार ट्याक्टर नियन्त्रणमा

    काठमाडौँ । रुपन्देही प्रहरीले खोला दोहनमा संलग्न दुई टिपर र चार ट्याक्टर नियन्त्रणमा लिएको छ। आइतबार जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कारयालय सालझन्डी र रन्यौराबाट खटिएको टोलीले गैरकानुनी रुपमा प्राकृतिक स्रोतसाधन ओसारपसारमा संलग्न टिपर र ट्याक्टर नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका टिपरमा बाग्मती प्रदेश ०३...