कैलाली । कैलालीमा हावा हुरीका कारण रुख ढल्दा एक जना महिलाको मृत्यु भएको छ । गएराति वर्षासँगै आएको हावाहुरीले रुख ढल्दा रुखबाट च्यापिएर टिकापुर नगरपालिका– १ एकतानगर शिविरकी ४० बर्षीया देउकला कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक भरतबहादुर चौधरीले जानकारी दिए । हावाहुरीले कच्ची घरमाथि रु...
समाचार
-
-
धुलिखेल नगरपालिकाद्धारा धुलिखेलका होटललाई कर मिनाहा
काभ्रे । धुलिखेल नगरपालिकाले कोभिड १९ संक्रमणको जोखिम रहुञ्जेल होटल व्यवसायले तिर्नुपर्ने व्यवसाय कर मिनाहा गर्ने भएको छ । कोभिड १९ संक्रमणको पहिलो लहरको समयमा अघिल्लो बर्ष निषेधाज्ञा, बन्दाबन्दीको समयमा होटल व्यवसाय चल्न नसकेको भन्दै बन्दाबन्दीको समयको व्यवसाय कर मिनाह गरेको थियो । विहिबार कुरा गर्दै धुलिखेल नगरपाल...
-
म्याग्दीमा लकडाउन दश दिन थपियो
बेनी । म्याग्दीमा लकडाउन जेठ १० गतेसम्म लम्बिने भएको छ । जिल्लामा कोरोना संक्रमणको दर थप बढ्न नदिन प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा विहिबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले लकडाउन जेठ दश गते सम्म थप गर्ने निर्णय गरेको हो । यसअघि शुक्रबार राति १२ बजे सम्मलाई लकडाउन जारी गरिएको...
-
यात्रुबाट बढी भाडा असुल्ने ५ जना पक्राउ
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले निषेधाज्ञा घोषणा पश्चात गंगबु बसपार्क, कलंकी, कोटेश्वर र गौशाला क्षेत्रबाट यात्रु ठग्ने काउन्टरका कर्मचारी र बुकिङ्ग स्टाफलाई पक्राउ गर्दै आएको छ । यसै क्रममा ट्राफिक प्रहरीले काठमाडौंको बसपार्क क्षेत्रबाट बाजुरा, जगन्नाथका २६ वर्षीय अनिल विक, बर्दिया गेरुवाका ३७ वर्षीय क...
-
महन्थ ठाकुरले पुर्याए १३ जना सांसदलाई रिसोर्टमा
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले १३ जना सांसदालाई एक रिसोर्टमा राखेका छन् । अध्यक्ष ठाकुरले आफू पक्षका सांसदलाई भक्तपुरको एक रिसोर्टमा राखेको हुन् । स्रोतका अनुसार बिहीबार दिउँसो पार्टी कार्यालय बबरमहलबाट आफ्नो पक्षका सांसदलाई ठाकुरले भक्तपुरको एक रिसोर्टमा पुर्याएको हो । ‘अहिले...
-
४ बजे देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक
काठमाडौँ । बहुमतको सरकार गठन दावी गर्नका लागि अग्रसर भएका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन् । संविधानको धारा ७६ को उपधारा २ अनुसार बहुमतको सरकार गठनका लागि राष्ट्रपतिले दिएको तीन दिनको समय सीमा आज बेलुकी ९ बजे सकिँदैछ । ४ बजे बोलाइएको बैठका पार्टीका पूर्व पदाधिकारी पनि सहभागी हुनेछन...
-
ओली र नेपालबीच भेटवार्ता सुरु
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । चपलीस्थित एक व्यवसायीको घरमा दुई नेताबीच भेटवार्ता सुरु भएको स्रोतले जानकारी दिएको छ । नेपाल पक्षका सांसदहरुले राजीनामा दिने तयारी भइरहेका बेला ओली र नेपालबीच भेटवार्ता भएको हो ।आज बिहान ओलीले न...
-
बागलुङमा कोरोना संक्रमणबाट माओवादी केन्द्रका नेता घर्तीसहित तीन जनाको मृत्यु
बागलुङ । कोरोना संक्रमणका कारण नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेता शेरमान घर्ती मगरको मृत्यु भएको छ । घर्तीको बिहिबार धौलागिरी अस्पताल बागलुङमा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । घर्तीलाई स्वास्थ्यमा समस्या आएपछि गत १९ गते धौलागिरी अस्पताल बागलुङमा...
-
ओलीलाई खनाल–नेपाल समूहको साढे ४ बजेसम्मको अल्टिमेटम
काठमाडौँ । नेकपा एमाले नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहले आफ्ना माग पूरा गर्न अध्यक्ष केपी शर्मा ओलीलाई बिहीबार साढे ४ बजेसम्मको अल्टिमेटम दिएको छ । समूहका नेता भीम रावलले आफूहरुका माग पूरा गर्न ओलीलाई बिहीबार साढे ४ बजेसम्मको समय दिएको जानकारी दिए । त्यतिबेलासम्म ओलीले माग पूरा गर्ने प्रतिवद्धता नजनाए आफूहरुले ...
-
अपराध महाशाखाका असईको कोरोना संक्रमणका कारण मृत्यु
काठमाडौं । कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ। महानगरीय अपराध महाशाखामा कार्यरत् असई ४२ वर्षीय देवी पुरीको बिहीबार बिहान मृत्यु भएको हो। भेन्टिलेटरमा उपचाररत् उनको बिहान ७ बजे नेपाल प्रहरी अस्पतालमा मृत्यु भएको महाशाखा स्रोतले बतायो। पुरी दुई सातादेखि ...