बुटवल । सडकमा चेकिङमा बसेको बखत गाडीले ठक्कर दिँदा रूपन्देहीमा प्रहरी हवल्दारको मृत्यु भएको छ। रूपन्देहीको कन्चन गाउँपालिका-४ थकाली चोकमा चेकिङमा रहेका बेला इलाका प्रहरी कार्यालय रुद्रपुरमा कार्यरत प्रहरी हवल्दार कर्णबहादुर बुढा मगरको मृत्यु भएको हो। प्युठान ऐरावती गाउँपालिका-२ घर भएका ३६ वर्षीय बुढा मगरको गाडीको ठक...
समाचार
-
-
कोरोना संक्रमणबाट एकैघरका तीन जनाको लगातार मृत्यु
दाङ । गढवा गाउँपालिका वडा नं. ४ का ५३ वर्षीय अब्दुल कलामलाई वैशाख ९ गते अलिअलि रिंगाटा लागेजस्तो भयो। उनी स्थानीय पत्थरगढवास्थित एक क्लिनिकमा उपचार गर्न गए। छोराले बुवालाई देखाउन भनेर लमही हुँदै पिसिआर परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याए । अवस्था सामान्य थियो। गढवा-४ का वडाध्यक्ष गुलाम ...
-
मस्कटबाट शनिबार ६ सय अक्सिजन सिलिन्डर ल्याइने
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ६ सय थान अक्सिजन सिलिन्डर ल्याउने भएको छ । गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानका सहकार्यमा सहयोगस्वरुप प्राप्त हुने अक्सिजन सिलिन्डर लिन निगमको वाइड बडी ए ३३० जहाज आगामी शनिबार मस्कट जाने तयारीमा रहेको जनाइएको छ । ...
-
कोरोना संक्रमणबाट एमाले प्रदेश कमिटी सदस्यको मृत्यु
डोटी । कोरोना भाइरसका कारण नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी तथा डोटीको शिखर नगरपालिका–३ का युवा नेता लालबहादुर कठायतको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार केही दिन पहिले कोरोना सङ्क्रमण भई थप उपचारका लागि कैलाली लगिएका नेता कठायतको आज बिहान मृत्यु भएको हो...
-
चितुवाको छालासहित एक युवक पक्राउ
पोखरा । चितुवाको छालासहित २६ वर्षीय एक युवकलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ । प्रहरीले गुर्भाकोट नगरपालिका–९ सुर्खेतका २६ वर्षीय वीरेन्द्रकुमार खत्रीलाई बुधबार बेलुका ५ः०० बजे पक्राउ गरेको हो । खत्रीले चितुवाको छाला बोकी आएको भन्ने विशेष सूचनाका आधारमा खटिई गएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्...
-
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
झापा । झापाको मेचीनगर नगरपालिका–१० स्थित टीकापुरमा भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । बुधबार राति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ६३ प २७९० नंको मोटरसाइकल आफै अनियन्त्रित भई सडक किनारमा रोकेर राखिएको भारतीय नंको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालक मेचीनगर–१२ का ३० वर्षीय कुजैहाङ लिम्बूको मृत्यु भएको...
-
चितवन राष्ट्रिय निकुञ्जमा गौरी गाई गणना शुरु
चितवन । चितवन राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत संकटापन्न अवस्थाको जङ्गली गाई (गौरी गाई)को गणना चितवन राष्ट्रिय निकुञ्जमा शुरु गरिएको छ । निकुञ्जले पाँच वर्षपछि मङ्गलबारबाट सो गणना थालेको हो । गौरी गाईको पछिल्लो अवस्थाको बारेमा जानकारी लिने उद्देश्यले यसको आन्...
-
प्रदेश २ मा भोलि सार्वजनिक बिदा
धनुषा । प्रदेश नम्बर २ सरकारले मुस्लिम धर्मावलम्बीहरूको पर्वलाई मध्यनजर गर्दै शुक्रबार सार्वजनिक विदाको घोषणा गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम धर्मावलम्बीहरूको पर्व इद उलफित्रको अवसरमा वैशाख ३१ गते शुक्रबार सार्वजनिक विदा दिएको जनाएका हुन् । कोरोना महामारीलाई मध्यनजर गर्द...
-
कास्कीमा जेठ ७ गतेसम्म निषेधाज्ञा थप
कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले जेठ ७ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । यसअघि वैशाख २१ गते मंगलबार बिहान ६ बजेदेखि ३१ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बुधबार बसेको बैठकले संक्रामक ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ...
-
धनुषामा जेठ १० गतेसम्म निषेधाज्ञा थप
जनकपुरधाम । धनुषामा दोस्रो पटक निषेधाज्ञा थप गरिएको छ । जिल्ला संकट व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले आगामी जेठ १० गतेसम्मका लागि निषेधाज्ञा जारी राख्ने राख्ने निर्णय गरिएको छ । यसअघि वैशाख २२ गते राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको आदेश जारी गरिएको थियो । कोरोना सं...