• युवा संघ गण्डकीका अध्यक्ष गुरुङको पहलमा ५० अक्सिजन सिलिण्डर सहयोग

    पोखरा । राष्ट्रिय युवा संघका केन्द्रीय सचिव तथा गण्डकी कमिटीका अध्यक्ष महेन्द्र गुरुङको पहलमा स्वास्थ्य सामग्री वितरण गरिएको छ । कोरोना महामारीमा सहयोग पुग्ने विश्वासका साथ अध्यक्ष गुरुङको पहलमा ५० अक्सिजन सिलिण्डर वितरण गरिएको हो । गुरुङले अक्सिजनको जोहो काठमाडौं गएर गरेका थिए । ३७ वटा अक्सिजन सिलिन्डर विभिन्न पेशा...

  • कोरोना संक्रमणका कारण धादिङ जिल्ला अदालतका न्यायाधीश पौडेलको निधन

    काठमाडौं । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । उहाँको ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान निधन भएको हो । कोरोनाबाट संक्रमित ५५ वर्षीय पौडेलको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । अनलाइनखबरबाट...

  • डेलीमेलको भ्रामक समाचार सच्याउन नेपाली दूतावास लन्डनको पत्र

    लन्डन । लन्डनस्थित नेपाली दूतावासले बिहीबार यहाँको ‘डेलीमेल’ले प्रकाशित गरेको समाचारप्रति आपत्ति जनाएको छ । डेलीमेलले बेलायतीहरूको बिदालाई नेपाल भरियन्टको खतरामा परेको भनी समाचार प्रकाशन गरेको थियो । समाचार आधारहीन रहेको र नेपालमा अहिलेसम्म अल्फा (बी.१.१.७), डेल्टा (बी.१.७१२.२) भेरियन्ट फेला परेका छन् । यी दुवैको उत...

  • प्रदेश १ सरकारको विकास बजेट खर्च निराशाजनक

    काठमाडौँ । प्रदेश १ सरकारको चालु आर्थिक वर्षको विकास खर्च अत्यन्तै निराशाजनक देखिएको छ । चालु आर्थिक वर्षको जेठ १५ सम्म कुल बजेटको ४२.७२ प्रतिशत मात्र खर्च भएको छ । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट ल्याएकोमा हालसम्म १७ अर्ब ८७ करोड ३० लाख ४३ हजार ४०३ रुपैयाँ खर्च भएको प्रद...

  • प्रेस काउन्सिलको अध्यक्षमा बस्नेत नियुक्त

    काठमाडौं । प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेत नियुक्त हुनुभएको छ । सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । उहाँलाई चार वर्षका लागि अध्यक्षमा नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिनुभयो । दोलखा निवासी पत्रकार बस्नेत नेपाल टेलिभिजनको ...

  • जातीय विभेदविरुद्ध दृढतापूर्वक लाग्न राष्ट्रपतिको अपील

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय भेदभाव र छुवाछुतविरुद्ध दृढतापूर्वक लाग्न सबैमा अपील गर्नुभएको छ । जातीय भेदभाव तथा छुवाछुतविरुद्धको दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले यस्तो अपील गर्नुभएको हो । छुवाछुत प्रथा सभ्य समाजका लागि अस्वीकार्य रहेको भन्दै यो कुप्रथाको समूल अन्त्य ...

  • संवैधानिक इजलास नियमावली संशोधनका लागि फुलकोर्ट बस्दै

    काठमाडौँ । सर्वोच्च अदालतले संवैधानिक इजलास सञ्चालनसम्बन्धी नियमावली संशोधनसहित विविध विषयमा छलफल गर्नका लागि शुक्रबार फुलकोर्ट (सबै न्यायाधीश सम्मिलित) बैठक बोलाएको छ। बैठकले निषेषाज्ञाका बेला अदालतले प्रदान गर्ने सेवाका विषयमासमेत छलफल गर्ने बताइएको छ। यसअघि निषेधाज्ञामा दिइने सेवाका विषयमा फुलकोर्टले गरेका निर्णय...

  • कारको ठक्करबाट एकको मृत्यु, एक घाइते

    विराटनगर । प्रदेश १ की प्रदेश सांसद विन्दिया कार्कीका छोरा रविन कार्कीले चलाएको कारको ठक्करबाट विराटनगरमा बिहीबार साँझ एक जनाको मृत्यु भएको छ। कारले ठक्कर दिँदा भएको दुर्घटनामा परेर अर्का एक जना गम्भीर घाइते भएका छन्। विराटनगर महानगरपालिका–४ स्थित विराटनगर विमानस्थलको नहरनजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र ३–०१...

  • पूर्वसांसद बिएल वाइबाको निधन

    काठमाडौं । पूर्वसांसद बिष्णुलाल तामाङ (बिएल वाइबा) को निधन भएको छ। उच्च रक्तचाप र मधुमेहबाट पीडित उनको उपचारको क्रममास् झापाको दमकस्थित आम्दा अस्पतालमा बिहीबार निधन भएको हो। वाइबाका तीन छोरा र दुई छोरी छन्। वाइबाको निधनले नेपाली राजनीतिले सच्चा राष्ट्रवादी अग्रगामी नेता गुमाएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पक...

  • विश्वकप छनोटमा नेपाल विजयी

    काठमाडौँ । विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको छ । नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको हो । नेपालका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । कुवेत सिटीमा भएको खेलमा अन्जन विष्टले चौथो मिनेटमै नेपाललाई पेनाल्टी गोलमार्फत अग्रता दिलाएका थिए । खेलको ८१ मिनेटमा नवयुग श्रेष्...