• थप ४ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि , ३७ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर चार हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोना संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय ६२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको १...

  • बेनी नगरपालिकामा दश दिन लकडाउन गर्न सिफारिस

    बेनी । म्याग्दीको बेनी नगरपालिकामा दश दिन लकडाउन गर्न सिफारिस गर्ने निर्णय भएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाको आयोजनामा सोमबार बेनीमा सम्पन्न सर्वपक्षिय छलफलबाट नगरपालिमामा यही बैशाख २२ गते राती १२ बजेदेखी पुर्ण रुपमा लडकडाउन गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) र जिल्ला सुरक्षा...

  • बिहीबारदेखि अन्तर्राष्ट्रिय उडान बन्द

    काठमाडौं । बिहबारदेखि अन्तर्राष्ट्रिय हवाई उडान पनि बन्द हुने भएको छ । नेपाल र भारतबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा बाहृय उडान बन्द भएको हो । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले आन्तरिक तथा बाहृय उडान बन्द गर्ने निर्णय गरेको हो ।सरकारले कोरोना रोकथामका लागि भन्दै वैशाख २० गते (आज) राति १२ बजेबाट ल...

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुन बरामद

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुवईबाट ल्याएको डेढ किलो सुन बरामद गरिएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालय र प्रहरीको टोलीले चेकजाँच गर्दा सो सुन फेला परेको हो । सुन ल्याउने पाँच जनालाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बाँस्तोलाले रातोपाटीलाई बताए । पक्राउ पर...

  • प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्दै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सोमबार दिउँसो ३ बजेर ३० मिनेटमा ओलीले सम्बोधन गर्न लागेका हुन् । आजको सम्बोधन समसामयिक विषय र कोभिड–१९ को सन्दर्भमा हुने थापाको भनाइ छ । सम्बोधनको प्रत्यक्ष प्रशारण नेपाल टेलिभिजनबाट...

  • आगलागी परी दुई जनाको मृत्यु

    रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–२ बाम्तिमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार बिहान भएको आगलागी परी दुई जनाको मृत्यु भएको हो । घरमा आगलागी हुँदा घरधनी ७८ वर्षीय धनबहादुर कार्की र उनको श्रीमती ६८ वर्षीया सीता कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।प्रहरीका अनुसार आगोलागी भएको थाहा ...

  • मलामी गएका एकै गाउँका ३१ जनालाई कोरोना सङ्क्रमण

    जलेश्वर । गत बुधबार कोरोनाबाट मृत्यु भएका व्यक्तिको मलामी गएका महोत्तरी जिल्लाको एकै गाउँका ३१ जनामा कोरोना सङ्क्रमण देखिएपछि गाउँभरी त्रास फैलिएको छ । जिल्लाको मनरासिस्वा नगरपालिका–९ स्थित बथनाहा गाउँमा एकैसाथ ३१ जनामा कोरोनाको सङ्क्रमण देखिएपछि गाउँभरी नै त्रास फैलिएको स्थानीयवासीले बताएका छन् । गत बुधबार स्थानीय ...

  • बझाङमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु

    बझाङ । यहाँ थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्ला अस्पतालको कोरोना वार्डमा उपचारका क्रममा रहेकी जयपृथ्वी नगरपालिका–३ की ५५ वर्षीया महिलाको ज्यान गएको हो । सात दिनदेखि बिरामी रहेकी महिला आइतबार मात्र जिल्ला अस्पताल भर्ना भएकी थिइन् । अस्पतालमा भर्ना भएपछि उनमा कोरोना पोजेटिभ देखिएको जिल्ला अस्पतालका डा।मिल...

  • कोरोना संक्रमणबाट पूर्व भूमिसुधार सहायकमन्त्री चित्रकारको निधन

    भैरहवा । कोरोना संक्रमणबाट पूर्व भूमिसुधार सहायकमन्त्री प्रकाश चित्रकारको सोमबार बिहान निधन भएको छ ।सिद्धार्थनगर नगरपालिका–७ का स्थायी बासिन्दा चित्रकारको भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उहाँ ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन कालमा भूमि सुधार सहायकमन्त्री बन्नुभएको थियो । नेपाल वि...

  • ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    रुपन्देही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको बुटवलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । कपिलवस्तुबाट बुटवलतर्फ आइरहेको ना ३ ख ७४०९ नम्बरको ट्रकले विपरित दिशातर्फ जाँदै गरेको लु ४७ प ७१३६ नम्बरको मोटरसाइकललाई बुटवल उपमहानगरपालिका–१२ स्थित ढवाहमा ठक्कर दिँदा कपिलवस्तुको वाणगंगा नगरपालिका...