बेेेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवती म्याग्दीमा धु्रव अधिकारीको अध्यक्षतामा १३ सदस्यिय वडा स्तरीय विश्वहिन्दू महासंघ गठन गर्दै श्रीमद्भागवत् गीता निःशुल्क वितरण गरिएको छ । महासंघको उपाध्यक्षमा भानबहादुर भण्डारी, सचिवमा हिमाल रिजाल, सहसचिवमा राजु कुमारी शाही, कोषाध्यक्षमा भोलानाथ रिजाल, सदस्यहरुमा क्रमशः सु...
समाचार
-
-
शहरी क्षेत्रका विद्यालय बन्द गर्न सिफारिस, नयाँ स्वास्थ्य मापदण्ड जारी गरिँदै
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिबार सिंहदरबारमा बसेको बैठकले विद्यालय बन्द गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको छ । शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस भएको कृषिमन्त्री पद्मा अर्यालले जानकारी दिए । सीसीएमसीको आज सबेको बैठकले अन्य स्थानको हकम...
-
कर्णाली प्रदेशमा एमालेका चार सांसदले ‘फ्लोर क्रस’ गर्दा मुख्यमन्त्री शाहीको पद जोगियो
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाउनुभएको छ । एमालेले समर्थन फिर्ता लिएपछि उहाँले आज विश्वासको मत लिनुभएको हो । माओवादी केन्द्र, कांग्रेस र एमालेका माधवकुमार नेपाल समूहले शाहीको पक्षमा मतदान गर्दा मुख्यमन्त्री पद जोगिएको हो । नेपाल समूहका प्रकाश ज्वालाको नेतृत्वमा एमालेका क...
-
सडक कालोपत्रेमा ढिलाई भएको भन्दै मंगलाघाटबासी आन्दोलित
बेनी । म्याग्दीको बेनी–दरबाङ सडक अन्तरर्गत बेनी नगरपालिका वडा नम्बर ७ को मंगलाघाट खण्डमा सडक कालोपत्रे निर्माणमा ढिलासुस्ती भएको भन्दै स्थानीय आन्दोलित भएका छन् । आन्दोलित स्थानीयबासीले शुक्रबार एक घण्टा सडक अवरुद्ध गर्नुका साथै जिल्ला प्रशासन कार्यालय घेराउ समेत गरेका छन् । सडक निर्माणको ठेक्का लिएको ठेकेदार कम्पनीको ...
-
ऐतिहासिक भगवती कोत मन्दिरको पुननिर्माण सुरु
म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको ऐतिहासिक भगवती कोत मन्दिरको पुननिर्माण सुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको पुरातत्व विभागबाट मन्दिरको पुननिर्माण सुरु गरेको हो । विभागबाट मन्दिर पुननिर्माणको लागि मिलीजुली किवेष्ट जेभीले कर सहित ६९ लाख ३० हजार ५६६ ठेक्का सम्झौता गरेको छ ।...
-
खाद्यान्न ढुवानीमा आनाकानी,ठेकेदारले एक साताभित्र ढुवानी नगरे मुगुमा खाद्यान्न अभाव हुने
वीरेन्द्रनगर–हुम्ला । ठेकेदारको लापरबाहीका कारण कर्णालीमा खाद्यान्न ढुवानीमा समस्या देखिएको छ । विशेष गरी ५ जिल्लामा खाद्यान्न ढुवानी हुन सकेको छैन । ठेकेदारले बिक्री केन्द्रमा चामल लैजान अटेरी गरेको सुर्खेतस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जानकारी दिएको छ । अहिले डोल्पाको काइके, मुगुको कालै र रातापा...
-
कञ्चनपुरमा झुण्डिएको अवस्थामा अचेत फेला परेकी महिलाको मृत्यु
धनगढी । कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-९ राजघाटकी १९ वर्षीया विवाहित महिला मञ्जरी बोहरा सोमबार राति झुण्डिएको अवस्थामा अचेत फेला परेकी थिइन्। अचेत फेला परेकी उनको उपचारको लागि धनगढीको नवजीवन अस्पतालमा ल्याइएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्र...
-
कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
धनगढी । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।टीकापुर नगरपालिका–४ बाघमाराका २८ वर्षीय पञ्चलाल चौधरीको करेन्ट लागेर मृत्यु भएका प्रहरीले जनाएको छ। माछा मार्ने क्रममा सोमबार राति चौधरीको करेन्ट लागेर मृत्यु जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरीका नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। सेतोपाटीबाट...
-
५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा एकजना पक्राउ
काठमाडौं । नक्कली बैना कागज तयार गरी नगद ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-५ घर भएका ४५ वर्षीय शकुल शाही ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । ठकुरीले नागार्जुन नगरपालिका-६ स्थित रहेको जग्गा बैना गरेको भनी प्रतिआना १८ लाख रुपैयाँ कायम गरी नक्कली बैना कागज बनाई पीडितको उक्त नगद ठगी गरेको उजुरीका आध...
-
नोबेल अस्पतालमा शिशुको मृत्यु भएपछि आफन्तद्वारा विरोध
विराटनगर । नोबेल मेडिकल कलेजमा प्रसुतिका क्रममा शिशुको मृत्यु भएपछि आफन्तले विरोध जनाएका छन् । उनीहरुले ७ दिनदेखि शिशुको शव जिम्मा नलिई आन्दोलन जारी राखेका छन् । इटहरी उपमहानगरपालिका–१ आपँगाछीकी सरिता प्रधानलाई प्रसुति गराउने क्रममा चैत २५ गते चिकित्सकले भ्याकुम प्रयोग गरेको र त्यसले गर्दा शिशुको टाउकोमा प्वाल परेको...

























