• जन्मदिनमा परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई आर्थिक सहयोग

    यहाँका एक बालकले जन्मदिनको अवसरमा आर्थिक रुपमा विपन्न तथा गरिब र न्युन आय भएका व्यक्तिहरुको उपचारमा आर्थिक सहयोग अभियान सञ्चालन गरेर जीवन बचाउँदै आएको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको गरिब उपचार कोषलाइ आर्थिक सहयोग गर्नुभएको छ । ???????????????????????????????????? म्याग्दी बेनी नगरपालिका–४,सिङ्गाका सुलभ पु...

  • कुमारी बहुउद्धेश्यीय सहकारीको १२ औं साधारणसभा

    बेनी । म्याग्दी सरदरमुकाम बेनीमा सञ्चालित कुमारी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको बार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार बेनीमा भर्चुअल माध्यमबाट सहकारीको १२ औं बार्षिक साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । सहकारीका सचिव याम बहादुर रोका मगरले संस्थागत बार्षिक प्रति...

  • अटो रिक्सा दुर्घटना हुदाँ एकको मृत्यु

    डोटी । शिखर नगरपालिका–८ तिलताली नजिक अटो रिक्सा दुर्घटना हुँदा बुधबार एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा शिखर–३ का ५३ वर्षीय पदम जोराको मृत्यु भएको हो । घाइते हुनेमा शिखर–३ का १८ वर्षीय अर्जुन पार्की, सोही वडाका अटो चालक ४१ वर्षीय दीपक जोरा, ४० वर्षीय जीत जोरा र १७ वर्षीय नरेश पार...

  • मुख्यमन्त्रीको कार्यालय अगाडि विद्यार्थीहरुको विरोध प्रदर्शन

    बुटवल । प्रतिनिधिसभा विघटन गरिएको विरोधमा बुटवलमा विरोध प्रदर्शन गरिएको छ । अनेरास्ववियु रुपन्देहीको आयोजनामा बुधबार लुम्बिनी प्रदेशको कार्यालय अगाडी विरोध प्रदर्शन गरिएको हो । प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले असंवैधानिक कदम राखेज गनुपर्ने, सगरमाथाको बिषयमा भ्रमात्मक प्रचार गर्ने भारतीय मडिया जि न्युज नेपालमा बन...

  • घरवासको आकर्षण कोदोको ‘सेलरोटी’

    गलकोट । अलि पहिल्यै गाउँघरमा प्रचलित कथन थियो, ‘चामल खाने धनी, कोदो खाने गरिब’ । गरिबको खान्की भनेर चिनिँदै आएको अन्न कोदोका परिकारप्रति पछिल्लो समय धनीको आकर्षण बढ्न थालेको छ । अहिले होटल, रेष्टुराँ तथा घरवासमा पुगेका पर्यटकले कोदोको परिकार खुब मिठो मानेर खान थालेका छन् भने घरवास सञ्चालक कुनै दिन गरिबको खानाको रुपमा ...

  • कालीकोटमा बाबुले घरमा आगो लगाउँदा दुई छोराको मृत्यु

    मान्मा । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोरा जलेर मुत्यु भएको छ । नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर मंगलबार राति मृत्यु भएको हो । भैरे विष सेवन गरेर आफू पनि गम्भीरावस्थामा रहेको जनाइएको छ । घरायसी झगडाका कारणले बटालाले घरमा आगो लगाउ...

  • संवैधानिक इजलासमा सपना प्रधान मल्लको ईन्ट्री

    काठमाडौं । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिट हेर्नका लागि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणाले सपना प्रधान मल्ललाई सहभागी गराएका छन् । न्यायाधीश हरिकृष्ण कार्कीमाथि वरिष्ठ अधिवक्ताहरुले प्रश्न उठाएपछि उनले ‘मुद्दा नहेर्ने’ भन्दै ईजलाश छाडेका थिए । अघिल्लो बुधबारको संवैधानिक इजलासबाट कार्कीले बाहिरिने निर्णय ...

  • भिजन लुम्बिनीको सञ्चालक समितिमा पुनः पोखरेल निर्वाचित

    रुपन्देही । लुम्बिनीमा भिजन लुम्बिनी पब्लिक कम्पनी लिमिटेडको नयाँ संचालक समितिमा पुनः जगतबहादुर पोखरेललाई निर्वाचित गरेको छ । कम्पनीको बुटवलमा सम्पन्न साधारण सभाले संस्थापक अध्यक्ष पोखरेललाई नै पुनः अध्यक्षमा निर्वाचित गरेको हो । कम्पनीको सञ्चालकहरुमा ई।लेखनाथ पाण्डे, कुलबहादुर केसी, बाबुराम श्रेष्ठ, दिपक शर्मा, र...

  • बागलुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

    बागलुङ । बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार राति करिब १२ बजे काठेखोला गाउँपालिकाको अक्षेतेदेखि बागलुङ बजार आउँदै गरेको ध १ त ४७१२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ट्याक्टर बोक्से खोल्डोमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा म्याग्दीको धौलागिरी गाउँपालिका...

  • संसद विघटनविरुद्धका रिटमा सुनुवाइ आज हुँदै

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज सुनुवाइ हुँदैछ । यस सम्बन्धी रिटहरुको सुनुवाइ संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलासमा भन्ने विवाद छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सुनुवाइको माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएक...