काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । आजै बोर्ड बैठक बसेर नतिजा प्रमाणीकरण गरिएको हो ।गत चैत ६ गतेदेखि हुने तय भएको परीक्षा कोरोनाभाइरसको कारण अन्तिम समयमा आएर स्थगित भएको थियो । यसवर्ष ४ लाख ८२ हजार ९८६ विद्यार्थीले लागि आवेदन भरेकोमा विद्यालयहरुबाट परीक्षाका लागि ४ लाख ७४ हजार ७८ ज...
समाचार
-
-
एसईईको नतिजा सार्वजनिक
काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । आजै बोर्ड बैठक बसेर नतिजा प्रमाणीकरण गरिएको हो ।गत चैत ६ गतेदेखि हुने तय भएको परीक्षा कोरोनाभाइरसको कारण अन्तिम समयमा आएर स्थगित भएको थियो । यसवर्ष ४ लाख ८२ हजार ९८६ विद्यार्थीले लागि आवेदन भरेकोमा विद्यालयहरुबाट परीक्षाका लागि ४ लाख ७४ हजार ७८ ज...
-
थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि ,मृतकको संख्या १०७ पुग्यो
काठमाडौं । देशभर ५८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा ५८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । योसँगै देशभर कुल संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । उहाँका अनुसार काठमाडौंका १३९, ल...
-
लिदी पहिरो : मृतक संख्या २२ पुग्यो,मृतक र बेपत्ताका परिवारलाई सहयोग
सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२ लिदी, लामागाउँमा गएको पहिरोका मृतकको संख्या २२ पुगेको छ । सोमबार बिहान थप तीन शव फेला परेका हुन् । बेपत्ता ३९ जनामध्ये आइतबार बेलुकीसम्म १९ शव भेटिएका थिए । सोमबार पहिरोले पुरिएको अवस्थामा थप तीन शव फेला परेको र सनाखतसमेत भइसकेको जिल्ला प्रहरी कार्यालय चौताराले जनाएको छ । अहिले...
-
नेपालमा थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमितको संख्या २६६६० पुग्यो
काठमाडौँ । थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालमा नेपालमा आइतबार थप ६४१ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताउनुभयो । उहाँका ...
-
कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
विराटनगर । विराटनगररकी कोरोना संक्रमित एक महिलाको धरानमा मृत्यु भएको छ । शनिबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा विराटनगर( २ तिनपैनीकी ५० वर्षीय महिलाको मृत्यु भएका हो । उनलाई श्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि विराटनगरको न्यूरो अस्पतालले शनिबार राति धरान रेफर गरेको थियो । उनको ...
-
स्थानीयको सक्रियतामा ४ किलोमिटर गोरेटो बाटो मर्मत
थम्मन थापाबागलुङ । गलकोट नगरपालिका -७, मल्म दाग्दीखोला देखि वडा नम्बर ११ रिघा गोठलाङ सम्मको गोरेटो बाटो मर्मत सम्भार गरिएको छ । भ¥याङ सामुदािक वन उपभोक्ता समूह गलकोट नगरपालिका ७, १० र ११ का उपभोक्ताहरूको जनश्रमदान मार्फत झण्डै ४ किलोमिटर गोरेटो बाटो मर्मत सम्भार गरिएको सामुदायीक वन उपभोक्ता समितीका अध्यक्ष ज्ञान बहादु...
-
नेपालमा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि ,मृतकको संख्या १०२ पुग्यो
काठमाण्डौं । देशभर ४६८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ४६८ जना कोरोनाभाइरस संक्रमित थपिएको जानकारी दिनुभएको हो । संक्रमितमा काठमाडौं उपत्यकामा मात्र ९८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १२४ डिस्चार्ज भ...
-
सिन्धुपाल्चोक पहिरोमा मृत्यु भएका ११ को सनाखत,अझै २७ जना बेपत्ता
सिन्धुपाल्चोक । शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा परि मृत्यु भएका ११ जनाको सनाखत भएको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको अनुसार मृत्यु हुनेमा पुरुष २ जना , महिला ४ जना, बालबालिका ५ जना छन । पहिरोमा परेका २७ अझै वेपत्ता छन् । तस्बिर :सामाजिक सञ्जाल मृत्यु हुनेमा पिर्ती दोङ, धन माया दोङ ...
-
मंगलाघाटमा बाढी पहिरोले ठुलो क्षती (फोटो/भिडिओ)
बेनी । गयराती परेको अविरल बर्षा संगै आएको बाढी पहिरोले म्याग्दीको बेनी नगरपालिका–७,मंगलाघाटमा ठुलो भौतिक क्षती पु¥याएको छ । बेनी–पाखापनी सडक खण्ड अन्तर्गत खोल्सामा आएको बाढी पहिरोले माउण्ट एभरेष्ट आवासिय मावि सहित मंगलाघाट बस्तीका दश घरमा क्षती पु¥याएको हो । बस्तीमा बाढी पसेपछि मंगलाघाट बासी त्रसित बनेका छन् । ...