• दुई महिनामा पाँच करोड किलो चिनी आयात

    काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा चिनीको आयात अस्वभाविक रुपमा बढेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौमा मात्रै पाँच करोड ५ लाख १० हजार ७७ किलो चिनी नेपाल भित्रिएको छ । गत वर्ष सोही समयमा एक लाख ६८ हजार किलो मात्रै चिनी आयात भएपछि परिमाणत्मक बन्देज गाएको थियो । अन्तर्राष्ट्र...

  • धादिङमा भएको पेट्रोल ट्यांकर दुर्घटना शंकास्पद : निगम

    काठमाडौं । असोज ४ गते त्रिशुली नदीमा खसेर आगो लागेको ट्यांकर दुर्घटना शंकास्पद रहेको भन्दै छानबिन गर्न नेपाल आयल निगमले नेपाल प्रहरीलाई पत्राचार गरेको छ । दुर्घटनास्थल धादिङको गजुरीको इलाका प्रहरी कार्यालयलाई छानबिनका लागि पत्राचार गरिएको निगमको थानकोट प्रादेशिक डिपोले जनाएको छ । दुर्घटना नियोजित हो की भन्ने आशंकाम...

  • भारतसँगको सीमा क्षेत्र अनुगमनका लागि गृहमन्त्री दार्चुलामा

    काठमाडौं । नेपालले दार्चुलास्थित नेपाल-भारत सीमा क्षेत्रमा सुरक्षा अवस्था बढाएपछि भारतले नेपाली सुरक्षाकर्मीको गतिविधिमा निगरानी थालेको छ ।नेपाली सुरक्षाकर्मी जताजता जान्छन्, उतै उतै भारतीय सुरक्षाकर्मी जान थालेपछि नेपालले थप सतर्कता अप्नाउन थालेको छ । सरकारले जिल्ला सदरमुकमामा सशस्त्र प्रहरीको गण राखेको भने लाली, ...

  • पाल्पा पहिरो : बेपत्ता पाँच जनामध्ये २ महिलाको शव भेटियो

    पाल्पा । पाल्पामा पहिरोले घर बगाउदा बेपत्ता भएका ५ जना मध्ये शुक्रबार दिउँसो २ महिलाको शब फेला परेको छ । रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा बिहिबार बिहान पहिरोले घर पुरिदा ५ जना बेपत्ता भएका थिए । पहिरोमा परि ६३ वर्षीया हुम बहादुर गाहा, उनका श्रीमती ४७ वर्षीया धनी सरा, छोरी १६ वर्षीया कृष्णामाया गाहा, १४ वर्षीया नातिन...

  • मोटर मर्मत गर्न इनारमा पसेका दुईजनाको मृत्यु, एकको उपचार हुँदै

    मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित शाह पार्टी प्यालेसमा रहेको इनारमा पानी तान्ने मोटर पम्प बिग्रिएपछि मर्मत गर्नका लागि इनारभित्र पसेका दुई जनाको मृत्यु भएको छ । दुवै जनाको शव आज नेपाली सेनाको टोलीले इनारबाट निकालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ...

  • सेतीदोभान पुल ७ वर्षमा २० प्रतिशत मात्रै निर्माण

    स्याङ्जा । झण्डै ७ वर्षअघि निर्माण सुरु भएको सेतीखोलाको मोटरेवलपुल अझै अलपत्रै छ । दुवैतर्फका खोला किनारमा पुलको फाउन्डेसन तयारी हुँदाको अवस्थामै रहेको पुल अलपत्रै अवस्थामा छाडिएको छ । दुवैतर्फका किनारमा फलामका रड मात्रै राखिएको छ ।पुल वरपर रहेकाफलाम, ब्लक, रड, सिमेन्ट, मिस्चर मेसिन, जेनेरेर, काठ तथाफलामे सटिंका सामग्...

  • मन्त्रीमण्डल हेरफेरको तयारी गर्दै गण्डकी प्रदेश सरकार

    कास्की । संघीय सरकारभन्दा पहिले गण्डकी प्रदेश सरकारले प्रदेशको मन्त्रिमण्डल हेरफेरको तयारी गरेको थियो । तर, नेकपाको आन्तरिक विवादको कारण गण्डकी प्रदेश सरकारको मन्त्रीमण्डल हेरफेरको काम रोकिएको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए । रातोपाटीसँग भएको कुराकानीमा मुख्यमन्त्री गुरुङले मन्त्रीमण्...

  • नेपाल मगर संघद्धारा म्याग्दीलाई विपद संकटग्रष्त क्षेत्र घोषणा गर्न माग

    बेनी । नेपाल मगर संघ ,म्याग्दीले जिल्लालाई विपद संकटग्रष्त क्षेत्र घोषणा गर्न माग गरेको छ । मगर संघ म्याग्दीले प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै म्याग्दीलाई विपद संकटग्रष्त क्षेत्र घोषणा गर्न माग गरेको हो । अध्यक्ष डकमाया पाइजाले बुझाउनुभएको ज्ञापनपत्रमा अविरल बर...

  • जीपसहित काठ तस्करी गर्ने दुई जना पक्राउ

    कञ्चनपुर । बेदकोट नगरपालिका–७ वसन्तपुरबाट प्रहरीले बिहीबार म१च ३०१ नंको बलेरो जीपबाट काठ तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। जीपमा फल्स बटम बनाई (लुकाइछिपाइ) अवैध काठ तस्करी भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले जीपमा तस्करी भइरहेको काठसहित बिहीबार दुई जनालाई पक्राउ ...

  • बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कारोना संक्रमितको मृत्यु

    काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोनाभाइरस संक्रमितको निधन भएको छ । मृत्यु हुनेमा सप्तरीका ७० वर्षीय पुरुष र मोरङका ५५ वर्षीय पुरुष रहेको प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार सप्तरीको राजविराज ३ का पुरुषलाई ज्वरो, खोकी श्वासप्रश्वाशमा कठि...