• कुइनेमंगलेकी स्तनक्यान्सर पीडित छन्त्यालद्धारा सहयोगको याचना

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–८ ,कुईनेमंगले (दुवाडी) की स्तनक्यान्सर पीडित शिबकुमारी छन्त्यालले जिवनरक्षाको लागि सहयोग गर्न अपिल गर्नुभएको छ । पोखरा स्थित फिस्टेल अस्पतालमा उपचार गराईरहनुभएकी छन्त्यालले आर्थिक अभाबले उपचार गराउन कठिनाई आइपरेपछि सहयोगको याचना गर्नुभएको हो । ३३ बर्षिया छन्त्यालको स्तनक्यान...

  • नेपाल र ओमानबीच पर्यटन क्षेत्रमा सहकार्य हुने

    काठमाडौँ । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले ओमानका सम्पदा तथा पर्यटनमन्त्री स्यालिम विन मोहम्मद अल मरहुक्कीलाई बिहीबार उनको कार्यकक्षमा शिष्टाचार भेट गरिन्।सो अवसरमा राजदूत पराजुलीले सम्पदामन्त्रीलाई नेपालको गर्विलो संस्कृति, प्रचूर प्राकृतिक पर्यटन तथा रमणीयस्थलबारे जानकारी दिँदै पछिल्लो दिनमा ओमानबाट नेपा...

  • सप्तरीमा थप ३८ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत थप ३८ जना प्रहरी कर्मचारीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार साँझको पीसीआर परीक्षण रिपोर्ट अनुसार थप ३८ प्रहरीमा संक्रमण देखिएको प्रदेश–२ प्रहरी कार्यालयका एक अधिकृतले रातोपाटीलाई बताए । दश दिनअघि सप्तरीका प्रहरी उपरिक्षक (एसपी) सहित २० जनालाई संक्रमण द...

  • दामनमा बन्यो ७० मिटर लामो फलामे भर्‍याङ

    मकवानपुर । पर्यटकीय आकर्षणको केन्द्र मानिने मकवानपुरस्थित थाहा नगरपालिकाको दामनमा १५७ खुड्किलाको ७० मिटर लामो फलामे भर्‍याङ निर्माण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु ५० लाख आर्थिक सहयोग र थाहा नगरपालिकाको सहजीकरणमा फलामे भर्‍याङसहित पार्क निर्माण गरिएको हो । थाहा नगरपालिका—४...

  • गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि

    कास्की । गडकी प्रदेशमा थप ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरपालिकामा मात्र १७ सहित गण्डकी प्रदेशमा ५६ जना कोरोना संक्रमित थपिएको जनाएको छ । निर्देशनालयले पोखराको वडा नं १ का ३८ वर्षीय पुरुष तथा पोखरा ३ की ५४ वर्षिया महिला ,वडा १ का ७ वर्षीय बालक, पो...

  • नेपालमा बिजुलीबाट लामो दूरीमा चल्ने मिनी बस सञ्चालनमा

    काठमाडौं । नेपालमा बिजुलीबाट लामो दूरीमा चल्ने मिनी बस सञ्चालनमा ल्याइएको छ । श्री भवलक्ष्मी इन्भेस्टमेन्ट कम्पनी प्रालिले पहिलोपटक लामो दूरी अर्थात् काठमाडौँबाट रामेछापको सदरमुकाम मन्थलीसम्म दैनिक रुपमा सञ्चालनमा ल्याएको सो मिनी बसको आज एक समारोहबीच पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले शुभारम...

  • साइप्रसबाट थप ६३ जना स्वदेश फिर्ता

    काठमाडौं । साइप्रसबाट बिहीबार थप ६३ जना नेपालीहरु स्वदेश फिर्ता भएका छन । साइप्रसमा विभिन्न पेसामा आएर कोरोनाभाइरसको महामारीका कारण अलपत्र परेर बसेकाहरुलाई नेपाली राजदूतावास ईजरायल, गैर आवासीय नेपाली सघं साइप्रस र नेपाली कन्सुलेट साईप्रसले यहाँको आईओएमसँगको विशेष सहकार्यमा निःशुल्क स्वदेश फर्काइएको नेपाली राजदूतावास ई...

  • पूर्वी नवलपरासीका ३१ वर्षीय संक्रमितको मृत्यु

    नवलपरासी । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत पूर्वी नवलपरासीका एक कोरोना संक्रमित युवकको मृत्यु भएको छ । देवचुली नगरपालिका–११ का ३१ वर्षीय पुरुषको शुक्रबार बिहान निधन भएको हो । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनलाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि भदौ २५ गते भर्ना गरिएको थियो । पीसीआर परीक्षण गर...

  • गौतमलाई राष्ट्रियसभामा लगेकोमा साझा पार्टीको आपत्ति

    काठमाडौं । प्रतिनिधि सभाको पछिल्लो निर्वाचनमा पराजित नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभामा लगिएकोप्रति साझा पार्टीले गम्भीर आपत्ति व्यक्त गरेको छ। राष्ट्रिय जीवनमा ख्यातिप्राप्त व्यक्ति तथा विषयगत विज्ञहरू मनोनयका लागि संविधानमा व्यवस्था गरिएको कोटामा चुनाव हारेका, आमरूपमा भ्रष्टाचारका गम्भीर आरोपहरू लागेका, गरि...

  • अब नेपालमै अलैँची प्रशोधन गरिने

    इलाम । नेपालमा उत्पादित अलैँचीको ठूलो हिस्सा बाहिर निर्यात गर्नुपरिरहेका बेला अब भने अलैँचीलाई स्वदेशमै प्रशोधन गरिने भएको छ । अब नेपालमा उत्पादित केही हिस्सा अलैँचीलाई आउँदो मङ्सिरबाट नेपालमै प्रशोधन गर्न सकिने छ । झापाको अर्जुनधारामा रु तीन करोड लागतमा प्रशोधन उद्योग निर्माण भइसकेको छ । उद्योगले अलैँचीलाई चार प्रकार...