• मराङका पहिरो पीडितलाई अष्ट्रेलियाबाट त्रिपाल सहयोग

    बेनी । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर विस्थापित भएकालाई अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको बन्डाबर्ग क्षेत्रमा बसोबास गर्ने म्याग्देली हरुको संस्था म्याग्दी सेवा समाजले ७५ थान त्रिपाल सहयोग गरेका छन् । पहिरोले विस्थापित भएका धवलागिरी गाउँपालिका–६ मराङका पूर्ण रुपमा विस्थापित र जोखिमपूर्ण अवस्थामा रहेकालाई लक्...

  • पहिरो पीडितलाई डेनमार्कबाट करिब साढे दुई लाख सहयोग

    बेनी । असार २५ गतेको अविरल बर्षासँगै गएको बाढीपहिरोमा परेर ज्यान गुमाएका परिवार र विस्थापितलाई डेनमार्कमा रहेका म्याग्देलीले आर्थिक सहयोग गरेका छन् । जिल्लाको बेनी नगरपालिका– ५ पुलाचौर घर भई हाल डेनमार्कमा रहनुभएका कृष्ण पौडेल, बेनपा –६ का हरी क्षेत्री, शोभा बानियाँ, बेनपा –४ तातोपानीका रविन श्रेष्ठ, उषा पुन म...

  • नेपाली कांग्रेस म्याग्दीद्धारा पहिरो पीडितलाई राहत वितरण सुरु

    बेनी । अविरल वर्षासँगै आएको बाढी पहिरोमा परेर विस्थापित भएकालाई नेपाली कांग्रेस म्याग्दीले पहिलो चरणको राहत साम्रागी वितरण गरेको छ । धवलागिरी गाउँपालिका–६ मराङको कल्लेनीबाट विस्थापित भएर छिमेकी वडा ताकमको सिवाङको विद्यालयमा रहेका पहिरो पीडितलाई नेपाली कांग्रेस म्याग्दीले हेलिकप्टरबाट १ लाख १७ हजार बराबरको राहत साम्राग...

  • मंगला गाउँपालिकाको ४० करोड बढीको बजेट पारित,दुई गाउँपालिकालाई सहयोग गर्ने

    बेनी ।मंगला गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७७र०७८ को लागि ४० करोड ३३ लाख २५ हजार पाँच सय साठी रुपैयाँ बराबरको बजेट पारित गरेको छ । आइतबार सम्पन्न नवौं गाउँसभाले उक्त बजेट पारित गरेको हो । यस अघि असार ९ गते बसेको गाउँसभामा अध्यक्ष सतप्रसाद रोकाले बजेट प्रस्तुत गर्नुभएको थियो । file photo संघिय सरकारको सर्सत अनुद...

  • नेपालमा थप ११६ जनामा कोरोना संक्रमण,मृतकको संख्या ३९ पुग्यो

    काठमाडौं । नेपालमा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ । अहिलेसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ११ हजार २५ पुगेको छ । यसैगरी कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ । ...

  • कालिगण्डकीमा बेपत्ता टिप्पर चालक पुनको शव भेटियो

    सुरेन गरुङ्गपोखरेबगर ।मंगलबार साँझ अन्नपूर्ण गाउँपालिका –३ गईठे नजिकैको भिरबाट कालिगण्डकी नदीमा खसेर बेपत्ता टिप्पर चालक अन्दाजी २६ बर्षिय ज्ञानबहादुर पुनको शव भेटिएको छ । गिट्टी बोकेर गुइठेदेखि घार तर्फ जाँदै गरेको बा २ ख ३४२५ नम्बरको टिप्पर सडक भासिएर कालीगण्डकीमा खसेको हो । जिल्लाको मंगला गाउँपालिका –५का बेप...

  • म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

    बेनी ।म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न देशबाट आएर जिल्लाको बेनी स्थित क्वारेन्टाइनमा बसेका ९ जनामा कोरोना संक्रमण देखिएको हो । पीसिआर परिक्षण गर्दा ९ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले बताउनुभयो । पीसिआर परिक्षणमा रघुगंगाका १...

  • कालीगण्डकीमा टिपर खस्दा चालक बेपत्ता

    बेनी । म्याग्दीको उत्तरी अन्नपूर्ण गाउँपालिका–३ गुइठेभिर स्थित सडकबाट कालीगण्डकीमा खसेर मंगलबार साँझ टिपर सहित चालक वेपत्ता भएका छन् । गिट्टि बोकेर गुईठे देखि घार तर्फ जादै गरेको बा २ ख ३४२५ नम्बरको टिपर सडक भासिएर कालीगण्डकीमा खसेको हो । टिपर सहित चालक म्याग्दीको मंगला गाउँपालिका–५ का अन्दाजी २६ वर्षीय ज्ञानबह...

  • पहिरो प्रभावित क्षेत्रमा हेलिकप्टर मार्फत उद्दार र राहत निरन्तर

    अमित बिश्वकर्माबेनी ,आइतबार असार २८ गते ।पश्चिम म्याग्दीका पहिरो प्रभाबित क्षेत्रमा हेलिकप्टर मार्फत औषधी र आबश्यक स्वास्थ्य सामाग्री पु¥याइएको छ । आइतबार गण्डकी प्रदेश सरकार, स्वास्थ्य आपुर्ती ब्यवस्था केन्द्र पोखराले उपलब्ध गराएको आकस्मिक सेवा र प्राथमिक उपचारका लागि आवश्यक औषधी पहिरो प्रभावित क्षेत्र मराङ, बिम र ता...

  • बाढी पहिरो पिडितका लागि मोना कतारद्वारा सहयोग संकलन सुरु

    अमित बिश्वकर्माबेनी ,आइतबार असार २८ गते ।म्याग्दीको धौलागिरी गाउँपालिका – ६ मराङ, मालिका गाउँपालीका– ७ बिम र जिल्लाका अन्य भेगहरुमा बिहिबार राती गएको पहिरोबाट प्रभाबित बनेकाहरुलाइ राहतका लागि म्याग्दी प्रबासी नेपाली संघ ( मोना) कतारले आर्थिक संकलन अभियान सुरु गरेको छ । संस्थाको आकस्मिक कोषबाट कतारी रियाल दुइ हज...