• गलकोटमा हुने अन्तराष्ट्रिय मुर्तिकला कार्यशालालाई लक्षित गरि फोर जी सेवा शुभारम्भ

    थम्मन थापा बागलुङ , अाइतबार फागुन ४ गते । नेपाल टेलिकमले आईतबार देखि ताराखोला गाउँपालिका १ अमरभुमिमा नव निर्मित नमस्ते मोवाईल टावरबाट चौंथो पुस्ताको फोर जी सेवा सञ्चालनमा ल्याएको छ । सोमबार देखि गलकोट नगरपालिका ५ टेउवा धुरीमा आयोजना गरिएको अन्तराष्ट्रिय मुर्तिकला कार्यशाला गोष्ठीलाई लक्षित गर्दै ग्रामिण क्षे...

  • सामाजिक संजालमा महिलालाई अश्लील सन्देश पठाएको आरोपमा नेकपाका नेता खड्का पक्राउ

    बेनी ,आइतबार फागुन ०४ गते । म्याग्दीको उत्तरी अन्नपूर्ण गाउँपालिका ६ घारका मेख बहादुर खड्का पक्राउ परेका छन् । सामाजिक सञ्जाल मार्फत गाउँकी एक महिलालाई अश्लिल तस्विर र सन्देश पठाएको आरोपमा नेकपाका घारा वडा कमिटिका अध्यक्ष समेत रहेका खड्कालाई आइतबार प्रहरीले प्रक्राउ गरेको हो । पीडित महिलाको जायरीका आधारमा खड्कालाई अन...

  • वेस्ट प्वाइन्टको जितमा आइसा एक्लैले दिलाइन चार स्वर्ण

    बेनी,आइतबार फागुन ०४ गते । म्याग्दीको बेनिमा सम्पन्न दोस्रो रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी न्यु वेस्ट प्वाइन्ट आवासीय माविले जितेको छ । आइतबार बेनीमा सम्पन्न नगरपालिका स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्डमा वेस्ट प्वाइन्टलाई उपाधी जिताउन आइसा केसीले एक्लै स्वर्ण दिलाउनुभएको छ । आइतबार भएको ४× १००...

  • राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी न्यु वेस्ट प्वाइन्टलाई (तस्बिर सहित)

    बेनी ,आइतबार फागुन ०४ गते । बेनिमा सम्पन्न दोस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी न्यु वेस्ट प्वाइन्ट आवासीय माविले जितेको छ । म्याग्दीको बेनीमा आइतबार सम्पन्न नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बेनीमा रहेको सो विद्यालयले २१ स्वर्ण ,९ रजत र ११ कास्य प्राप्त गरी उपाधी जित्न सफल भएको...

  • असुरक्षित बन्दै महोत्सव ः कालिगण्डकी नदीले बगायो बालक,प्रहरीद्धारा उद्धार

    पर्वतबेनी ,आइतबार फागुन ०४ गते । पर्वतको जलजला गाउँपालिका ३ वारी बेनीमा आयोजित महोत्सव असुरक्षित बन्दै जानथालेको छ । नदी किनारमा भएका कारण बालबालिका नदी किनारमा खस्ने र नदीले बगाउने जोखिम बढेको हो । शनिवार महोत्सव हेर्न पुगेका एकबालकलाई नदीले बगाएको छ । कुश्मामा संचालित सामुदायिक रेडियो दिदिबहिनीले आयोजना ...

  • मंगला माविले जित्यो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी

    बेनी, शनिबार फागुन ०३ गते । २२ वटा पदक जित्दै मंगला मावि बाबियाचौरले पालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड तथा अन्तर मावि खेलकुद प्रतियोगिताको उपाधि हात पारेको छ । बाबियाचौरमा शनिबार सम्पन्न प्रतियोगितामा बिजयी भएको मंगला माविले ११ स्वर्ण, १० रजत, १ कास्य पदक जित्दै बिजेता बनेको हो । मंगला माविले गत वर्...

  • राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी रघुगंगा माविलाई

    बेनी, शनिबार फागुन ०३ गते । रघुगंगा गाउँपालिकाले पिप्लेमा आयोजना गरेको दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड तथा अन्तर मावि स्तरीय छात्र÷छात्रा खेलकुद प्रतियोगितामा रघुगंगा मावि बिजयी भएको छ । ९ स्वर्ण, २ रजत र २ कास्य पदक सहित रघुगंगा माविले लगातार दोस्रो पटक रनिङ्ग शिल्डको उपाधि जितेको हो । ८ स्वर्ण, ६ रतज र ४ कास...

  • अन्नपुर्णमा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु (तस्बिर सहित )

    सुरेन गुरुङ शिख ,शनिबार फागुन ०३ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिकामा गाउँपालिका स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । वडा नं ५ शिख स्थित शिख माविको व्यवस्थापन तथा गाउँपालिकाको आयोजनामा शनिबारदेखी दोस्रो राष्ट्रपति खेलकुद प्रतियोगिता सुरु भएको हो । ५ गतेसम्म संचालन हुने प्रतियोगितामा आठ ...

  • जन्मदिनमा बिद्यार्थीलाई सहयोग

    बेनी ,शनिबार फागुन ०३ गते । म्याग्दीकाली एफएममा कार्यरत लोकप्रीय संचारकर्मी समिर रोका मगरले आफ्नो जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाइ सहयोग गर्नुभएको छ । म्याग्दीको बेनी नगरपालिका –५ बगुवाखोला स्थित श्री बालजागृति आधारभुत बिद्यालयमा अध्ययनरत बौद्धिक अपांगता भएका करिब ३० जना बिद्यार्थीहरुलाइ शैक्षिक सामाग्री खरिदका ल...

  • बेनी नगरपालिकामा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड सुरु

    बेनी ,शुक्रबार फागुन ०२ गते । म्याग्दीको बेनी नगरपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड अन्तर माध्यमिक विद्यालय छात्र÷छात्रा खेलकुद प्रतियोगिता शुक्रबारदेखि बेनीमा सुरु भएको छ । ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको गण्डकी प्रदेशका सांसद बिनोद केसीले उद्घाटन गर्नुभयो । सो कार्यक्रममा सांसद केसीले बेनीका खुल्ला मञ...