• गाउँपालिकाद्धारा कृषकलाई निशुल्क उन्नत जातका बोका वितरण

    अमित विश्वकर्माम्याग्दी,विहिबार जेठ २२ गते ।म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले त्यहाँका बाख्रापालक कृषकहरुलाई विहीबार ८ वटा वोयर जातको बोका वितरण गरेको छ ।विहीबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा अध्यक्ष क्या.डमबहादुर गर्बुजा पुनले आठ वटै वडाका एक–एकजना कृषकलाई बोका प्रदान गर्नुभएको हो । आर्थिक वर्ष २०७६÷७७ को अन...

  • तीन गाउँले समाज युकेद्धारा दुई मृर्गौला पिडितलाई आर्थिक सहयोग

    बेनी ,विहिबार जेठ २२ गते ।म्याग्दी मंगला गाउँपालिकाका दुई जना मृगौला रोगबाट पिडितलाई तीन गाउँले युके समाजले आर्थिक सहयोग गरेको छ । संस्थाको पहलमा आवद्ध सदस्य ,आजिवन सदस्य तथा आफन्तबाट संकलित दुई लाख १७ हजार रुपैयाँ बढी मृगौला रोगीहरुलाई सहयोग गरिएको संस्थाका सचिव भक्त रोकाले जानकारी दिनुभयो । उहाँका अनुसार ,मृ...

  • थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौं ,विहिबार जेठ २२ गते ।विहिबार थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै देशभर संक्रमितको संख्या २६३४ जना पुगेको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार कुल संक्रमित मध्ये २४५० पुरुष र ...

  • समाजसेवी थापाको जन्मदिनमा विभिन्न क्षेत्रमा खाद्यान्न सामग्री सहयोग

    थम्मन थापाबागलुङ ,विहिबार जेठ २२ गते ।गलकोट नगरपालिका वडा नं ७ मल्म फलाटेका एक युवाले जन्मदिनको अवसरमा राहत सामग्री सहयोग गरेका छन । जापानको ओसाकामा रेस्टुरेण्ट व्यवसाय गर्दै आएका युवा व्यवसायी तथा समाजसेवी सिवु थापा (लछु) ले नगद रु २५ हजारको खाद्यान्न सहित विभिन्न सामग्री सहयोग गरेका हुन । उनले मल्म सिरबारेका ...

  • गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुग्यो

    पोखरा,विहिबार जेठ २२ गते । थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ । बिहीबार बिहान प्रदेशको बागलुङ जिल्लाका थप १० जना, स्याङ्जाका १ जना, पर्बतका ४ जना र म्याग्दीका १ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद...

  • म्याग्दीमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

    बेनी ,विहिबार जेठ २२ गते ।म्याग्दीमा थप एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगला–४ निवासी १९ वर्षिय पुरूषमा कोरोना संकमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । उनी हालै मात्र भारतबाट आएका हुन । कोरोना पुष्टि भएपछि उनलाई खुल्लामञ्च स्थित कोरोना आइसोलेसन क...

  • थप २०१ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौ ,बुधबार जेठ २१ गते ।नेपालमा  थप २०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २०१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमतिको संख्या २३०० पुगेको बताउनुभयो  । नेपालमा कोरोना निको भएर घर फर्किनेको संख्या २७८  पुगेको...

  • गण्डकी प्रदेशमा थप एक जनामा कोरोना पुष्टि

    कास्की ,बुधबार जेठ २१ गते ।गण्डकी प्रदेशमा थप १ जनामा कोरोना भाइरस (कोभिड–१९ ) संक्रमण पुष्टि भएको छ । नवलपरासी बुलिङटार गाउँपालिकाका १६ बर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । कपिलबस्तुको बाडगंगा नगरपालिकास्थित शिद्धार्थ क्याम्पसको क्वारेन्टाइनमा रहेका उनको...

  • पात्लेखेतमा गाँजा फडानी

    समिर रोका मगरबेनी,बुधबार जेठ २१ गते ।म्याग्दीको बेनी नगरपालिका –१० पात्लेखेत स्थित विभिन्न ठाउँमा आफै उम्रिएका गाँजा नस्ट गरिएको छ । पात्लेखेत स्थित विभिन्न ठाउँमा फैलिएको गाजा नस्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीको समन्वय ,वडा अध्यक्ष लोक बहादुर पुन तथा स्थानीयको सहभागीमा गाजा नस्ट गरिएको पात्लेखेत मुनलाइ...

  • नेबिसंघ म्याग्दीद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    बेनी ,मंगलबार जेठ २० गते । नेपाली कांग्रेसको भातृ संस्था नेपाल बिद्यार्थी संघ ,जिल्ला कार्यसमिति म्याग्दीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल मार्फत शैक्षिक संस्था खोल्न अगाडि सबै विद्यार्थीको पढ्न पाउने अधिकार सुनिश्चितताका लागि सरकारी विद्यालयमा वा सामुदायिक क्यापसमा बनाइए...