• चौथो दिदीबहिनी कपको उपाधी शसस्त्रलाई

    सरस्वति चौधरी उत्कृष्ट खेलाडी बेनि ,आइतबार फागुन ११ गते ।‘चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता’मा विभागीय टिम शसस्त्र प्रहरी (एपिएफ) बिजयी भएको छ । जलजला गाउपालिका–३ बेनीमा शनिबार सम्पन्न फाइनलमा अर्को विभागीय टिम नेपाल पुलीसलाई पराजित गर्दै एपिएफ च्यापियन भएको हो । यसअघिको दोस्रो र तेस्रो दिद...

  • नेकपा म्याग्दीका जनपरिषद प्रमुख पुन पक्राउ

    बेनी ,शनिबार फागुन १० गते । नेपाल कम्युनिष्ट पार्टी (विप्लब )म्याग्दीका जनपरिषद प्रमुख जगेन्द्र बहादुर पुन ‘जगत’ पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय ,दरबाङ्गका प्रहरी निक्षिक राजेन्द्र प्रसाद अधिकारीको नेतृत्वमा खटिएको टोलीले प्रमुख पुनलाई जिल्लाको मालिका गाउँपालिका– ३ आदिभाराबाट पक्राउ गरेको थियो । ...

  • पोखराको छोरेपाटनमा कार दुर्घटनामा एकको मृत्यु, ४ घाइते (नामावली सहित )

    पोखरा ,शुक्रबार फागुन ०९ गते । पोखराको छोरेपाटनमा कार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । शुक्रबार भाग्लुंग खोलाबाट छोरेपाटन तर्फ  आउँदै गरेको ग २ च ७७६३ नम्बरको सेतो कार अनियन्त्रित भइ पल्टिँदा  छोरेपाटन बेलघारीकी करिव २५ वर्षीया जमुना क्षेत्रीको  घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्दाजी २०/२१ व...

  • जेसिजद्धारा गायत्री मन्दिर सरसफाई

    बेनी,शुक्रबार  फागुन ०९ गते । म्याग्दी जेसिजले शुक्रबार रघुगंगा गाउपालिका–३ राहुघाटमा रहेको गायत्री मन्दिर परिसरमा सरसफाई गरेको छ । पर्यटन प्रर्वद्धन कार्यक्रम अन्रतगत महाशिवरात्री पर्वको अवसरमा मन्दिर परिसरमा सरसफाईका साथै कुर्ची सहयोग गरिएको म्याग्दी जेसिजका अध्यक्ष सुजन बरुवालले जानकारी दिनुभयो । म्या...

  • ठूलो परिमाण घोट्टा बरामद

    बेनि ,शुक्रबार फागुन ९ गते । म्याग्दीको प्रशिद्ध धार्मिक स्थल गलेश्वर धामबाट खानका लागि बनाएर राखेको ठूलो परिमाणमा घोट्टा प्रहरीले बरामद गरेको छ । शुक्रबार मन्दिर र गलेश्वरको आसपास क्षेत्रबाट प्रहरीको टोलीले गोप्य सूचनाका आधारमा ठूलो परिमाणमा घोट्टा बरामद गरेको हो । दुधमा नसालु पदार्थ गाजाँ मिसाई बोत्तलमा प्याक...

  • मनोरोगी लोजा मगरको स्वास्थ्य उपचारका लागि पचास हजार बढी सहयोग

    बेनी ,शुक्रबार फागुन ०९ गते । म्याग्दी प्रवासी नेपानी अन्तराष्ट्रिय कार्यसमिति महिला विभागले मनोरोगी टिकाराम लोजा मगरलाई आर्थिक सहयोग गरेको छ । महिला बिभागको नेतृत्वमा संकलित पचास हजार एक सय २० रुपेयाँ मोना आइईसीका अध्यक्ष ओमनारायण जुग्जालीले पोखरामा एक कार्यक्रमका विच शुक्रबार मनोरोगी लोजाकी दिदीलाई हस्तान्तरण गर्नुभ...

  • जिप दुर्घटनामा एक घाइते (तस्बिर /भिडियो सहित)

    बेनी ,शुक्रबार फागुन ०९ गते । म्याग्दीको बेनीमा जिप दुर्घटना भएको छ । शुक्रबार बेनी नगरपालिका–२ स्थित बगरफाँट जाने क्रममा दुर्घटना हुँदा चालक गम्भिर घाइते भएका छन् । ग १ ज ६७९८ नम्बरको टाटा सोमुको जिप दुर्घना हुँदा बेनी नगरपालिका –४ घर भई सोही बगरफाँट बस्ने ३६ बर्षिय डम्मर श्रीस मगर घाइते हुनुभएको जिल्ला प्रहरी कार...

  • नेपाल मगर विद्यार्थी संघ ,प्रकाश मावि मुल इकाई अध्यक्षमा नबराज पुन मगर चयन

    बेनी ,शुक्रबार फागुन ०९ गते नेपाल मगर बिद्यार्थी संघ ,जिल्ला कार्य समिति म्याग्दीले संगठन बिस्तार अभियानलाई तिब्र रुपमा अगाडि बढाएको छ । अभियान अन्तर्गत बिहिवार सदरमुकामको बेनिबजार स्थित प्रकाश माध्यमिक विद्यालयमा मुल इकाई समिति गठन गरेको छ । प्रकाश माध्यमिक विद्यालयको मुल इकाई समितिको अध्यक्षमा नबराज पुन ...

  • लाम्पाटामा मंगला शिक्षा क्याम्पसको भवन निर्माण सुरु

    बेनी ,शुक्रबार फागुन ०९ गते । मंगला गाँउपालिका–२ लाम्पाटामा मंगला शिक्षा क्याम्पसको भवन निर्माण सुरु भएको छ । स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तरगत निर्माण हुन लागेको भवनको बिहीबार प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले शिलन्यास गर्नुभयो । मंगला गाउँपालिका मार्फत भवन निर्माणका लागि साजन निर्माण सेवाले ६४ ला...

  • मालिका गाउँपालिका स्तरिय बाल सञ्जाल पुनगर्ठन तथा प्रशिक्षण ,बालमैत्री गण्डकी प्रदेश निर्माणको कोसिसमा छौं – मन्त्री पुन

    बेनी ,विहिबार फागुन ०८ गते । म्याग्दीको मालिका गाउँपालिकामा गाउँपालिका स्तरिय बाल क्लब तथा सञ्जाल पुनर्गठन गरिएको छ । गाउँपालिकाको आयोजनामा विहिबार गाउँपालिकाको केन्द्र दरबाङ्गमा सम्पन्न पुनर्गठन तथा प्रशिक्षण कार्यक्रमबाट निस्कोट माविका विनय सेटी अध्यक्षमा मालिका गाउँपालिका स्तरिय बालक्लब पुनगर्ठन गरिएको हो । ...