![](https://myagdinews.com/wp-content/uploads/2020/06/thumb-of-corona-.jpg)
काठमाडौं,सोमबार असार ०८ गते । नेपालमा थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार सोमबार विभिन्न जिल्लामा ५ सय ३५ कोरोना संक्रमित थपिएका हुन्।
![](https://myagdinews.com/wp-content/uploads/2020/06/thumb-of-corona-.jpg)
यससँगै कुल संक्रमितको ९५६१ संख्या पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।