बेनी ,विहिबार चैत १३ गते । म्याग्दीको बेनी नगरपालिका–९ घतानका चार विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । मयाग्दीका पाँच जना युवाको समुहले बेनी नगरपालिका -९ काउलेगौडा कोसेपानीका गिता मिजारका ६ जना परिवार , मन बहादुर मिजारका ४ जना, बिर्ख बहादुर सार्की तङरङगेका ४ जना परिवारलाई ४ बोरा चामल, ३ केजी दाल, २ लिटर ते...
समाचार
-
-
छहारी युवा क्लवद्धारा ज्याला मजदुरी गर्ने विपन्न परिवारलाई खाद्यान्न वितरण
म्याग्दी,विहिबार चैत १३ गते । म्याग्दीको मालिका गाउपालिका–४ फुलबारीको छहारी युवा क्लवले विपन्नलाई खाद्यान्न सहयोग गरेको छ ।विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामा लागि गरिएको लकडाउन र निषेधाज्ञाका कारण समस्यामा परेका छ घरपरिवारलाई सहयोग गरिएको क्लबका अध्यक्ष सुजन हमालले जानकारी दिनुभयो । प्र...
-
पर्यटकीय स्थल सोलेडाँडामा अस्थाई चेकपोष्ट स्थापना,आवतजावतमा रोक
बेनी ,विहिबार चैत १३ गते । म्याग्दी र बागलुङ्ग सिमाना स्थित पर्यटकीय स्थिल सोलेडाडामा अस्थाई चेक पोष्ट स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दी र मालिका गाउँपालिकाको समन्वयमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको अस्थाई चेक पोष्ट स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले जानकारी दिनुभयो । ...
-
कोरोना रोकथाम तथा नियन्त्रणका लागि मालिका गाउँपालिकाद्धारा २० लाख रुपैयाँको कोष स्थापना
बेनी ,विहिबार चैत १३ गते । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोबल कोरोना भाइरस (कोभिड –१९ ) को प्रकोप रोकथाम तथा नियन्त्रण गर्न म्याग्दीको मालिका गाउँपालिकाले २० लाख रुपैयाँको विपद व्यवस्थापन कोष स्थापना गरेको छ । गाउँपालिकाको केन्द्र दरबाङ्गमा बिहीबार बसेको पालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले कोरोनाको प...
-
नोवेल पुरस्कार प्राप्त गर्ने वैज्ञानिकद्धारा कोरोना भाइरस छिट्टै समाप्त हुने घोषणा
एजेन्सी,विहिबार चैत १३ गते । नोवेल पुरस्कार विजेता तथा स्ट्यानफोर्ड बायोफिजिस्ट माइकल लेविटले अब कोरोना भाइरसको असर कम हुँदै जाने बताएका छन् । लस एन्जलस टाइम्ससँगको कुराकानीमा माइकलले भनेका छन्, ‘अहिले पनि भनिएजस्तो भयावह छैन । हरेक क्षेत्रमा डर, त्रास, चिन्ताको वातावरण छ । उच्चतम अवस्थामा कोरोना भाइरसको असर पुगिसकेक...
-
व्यवसायीहरुले चैत मसान्तसम्म ऋणको सावा ब्याज बुझाउन नपर्ने
नोटलाई संक्रमण रहित बनाउन अर्थ मन्त्रालयको निर्देशन काठमाडौँ,बुधबार चैत १२ गते । कोरोना प्रभावित व्यवसायीहरुले चैत मसान्तसम्म कर्जाको सावा तथा ब्याज भुक्तानी गर्नु नपर्ने भएको छ । अर्थ मन्त्रालयले बुधबार बैंक तथा वित्तीय संस्था र गैरबैंकिङ वित्तीय संस्थालाई चैत मसान्तसम्म कर्जा असुली स्थगन गर्न निर्देशन दिएको हो । ...
-
एक जना कोरोना संक्रमित भेटिए
काठमाडौं,बुधबार १२ गते । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । अनलाइनखबर ...
-
गण्डकी प्रदेश प्रमुख शेरचनले कोरोना कोषमा एक महिनाको पारिश्रमिक दिने
पोखरा, बुधबार चैत्र १२ गते । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले ुकोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषुलाई आफ्नो एक महिनाको पारिश्रमिक प्रदान गर्नुहुने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित प्रकोप रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्वारा हालै स्थापित कोष...
-
धवलागिरी गाउँपालिकामा मूल्यसूचि कायम
बेनी,बेनी ,बुधबार चैत १२ गते । धवलागिरी गाउँपालिकाको पाँच वटा वडामा खाद्यान्नको मूल्यसूचि निर्धारण भएको छ । गाउपालिकाका जनप्रतिनिधि र उद्योग वाणिज्य संघ धवलागिरी इकाईका पदाधीकारीको ताकममा मंगलबार भएको बैठकले मराङ र मल्कवाङ बाहेकका वडामा बिक्री वितरण हुने खाद्यान्नको मूल्य सूचि कायम गरेका हुन् । गाउपालिकाका उपा...
-
म्याग्दी मिडिया सोसाइटीले वितरण ग¥यो स्यानीटाइजर
बेनी,मंगलबार चैत ११ गते । म्याग्दी मिडिया सोसाइटीले जिल्लाका सञ्चारमाध्यमहरुलाई मंगलबार स्यानीटाइजर वितरण गरेको छ । बेनीमा कार्यालय सञ्चालन गरेका १० मिडिया हाउसलाई सेनिटाइजर वितरण गरेको हो । विश्व्वमा फैलिएको कोरोना भाइरसको जोखिमबाट जोगिन जिल्लामा रहेका १० वटा सञ्चारमाध्यमका कार्यालयमा कार्यरत पत्रकार तथा सञ...