• मजदुरहरु आबद्ध क्युपेक महिलाको तीज विशेष कार्यक्रम

    प्रताप बानियाँ म्याग्दी,शुक्रबार भदौ १३ गते । ‘क्युपेक नेपालको सरोकार, सुरक्षित कार्यस्थल र मर्यादित रोजगार’ भन्ने मूल नारासहित बिहीबार क्युपेक नेपाल जिल्ला महिला कमिटी म्याग्दीको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले मजदुरहरुको पेशा...

  • खुल्ला छात्रा फुटबल प्रतियोगिता :पाँच विद्यालयको विजयी सुरुवात (भिडियोसहित)

    बेनी,विहिबार भदौ १२ गते । बेनीमा विहिबारदेखी सुरु भएको अन्तर मावि स्तरिय खुल्ला छात्रा फुटबल प्रतियोगितामा पाँच विद्यालयले विजयी सुरुवात गरेका छन् । न्यु दोभान युथ क्लबका अध्यक्ष स्वर्गिय अनन्त गिरीको स्मृतिमा क्लबको आयोजनामा विहिबार देखी सदरमुकाम बेनीको खुल्ला मञ्चमा सुरु भएको प्रतियोगितामा पाँच विद्यालयले विजयी सु...

  • बेनीमा अन्तरमावि स्तरिय खुल्ला छात्रा फुटबल प्रतियोगिता सुरु

    बेनी,विहिबार भदौ १२ गते । बेनीमा अन्तर मावि स्तरिय खुल्ला छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ । न्यु दोभान युथ क्लबका अध्यक्ष स्वर्गिय अनन्त गिरीको स्मृतिमा क्लबको आयोजनामा म्याग्दीको सदरमुकाम बेनीमा सो प्रतियोगिता सुरु भएको हो । बेनीको खुल्ला मञ्चमा सुरु भएको प्रतियोगितामा १३ विद्यालयले सहभागिता जनाएका छन् । ...

  • बिप्पा सम्झौता सर्वोच्चबाट वैध ठहर

    काठमाडौं,विहिबार भदौ १२ गते । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतसँग गरेको द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता (बिप्पा)लाई सर्वोच्च अदालतले बुधबार वैध ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्की सम्मिलित...

  • मोना अष्ट्रेलियाद्धारा आयोजना हुन लागेको पहिलो म्युजिक र स्पोर्ट्स फेस्टिभल आउँदो शनिबार

    म्याग्दी ,बुधबार भदौ ११ गते । परोपकारिताको क्षेत्रमा परिचित म्याग्दी प्रवासी नेपाली संघ (मोना)अष्ट्रेलियाले यस पटक एक फरक खालको कार्यक्रम आयोजना गर्दैछ । युवा पुस्ताहरु लाई खेल र संगीतले जोड्दै यी दुवै विधाहरु लाई संगै लाने उदेश्यले मोना अष्ट्रेलियाले आउदो ३१ अगस्त शनिबारको दिन पहिलो म्युजिक र स्पोर्ट्स फेस्टिभलको आ...

  • महिला संघ म्याग्दीको कार्यकता पशिक्षण, सामाजिक विभेद हटाउनुपर्नेमा जोड

    अनिल पौडेल म्याग्दी,सोमबार भदौ १० गते । नेपाल महिला संघकी अध्यक्ष मंगलादेवी सिंहको २३ औ.स्मृति दिवस म्याग्दीमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । नेपाल महिला संघ म्याग्दीको आयोजनामा मंगलबार सदरमुकामा बेनीमा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण गरि मानइएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले सामाजिक विवेद हट...

  • ठेकेदारको लापरबाही र ढिलासुस्तीले २५ मिटरको पुल बनाउन आठ वर्ष

    काठमाडौं,मंगलबार भदौ १० गते । आठ वर्षको प्रतीक्षापछि पृथ्वी राजमार्गको छेउमा रहेको महेशखोलामा निर्मित पुल सञ्चालनमा आएको छ । जिल्लाको थाक्रे गाउँपालिका महादेवबेंसीस्थित महेश खोलामाथि निर्माण गरिएको पुल ठेकेदारको लापरबाही र ढिलासुस्तीका कारण अलपत्र थियो । दुई चरणमा दुईवटा ठेकेदार कम्पनीमार्फत २५ मिटर लम्बाइको प...

  • पुडासैनी मृत्यु प्रकरणबारे लामिछानेको सिधाकुरा जनतासँग कार्यक्रममा बहस गर्न नपाइने

    काठमाडौं ,सोमबार भदौ ९ गते । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने धरौटीमा रिहा भएका छन् । रिहा भएसँगै उनलाई मुद्दाको किनारा नलागेसम्म यसअघि न्युज २४ टेलिभिजनबाट सञ्चालन हुँदै आएको सिधाकुरा जनतासँग कार्यक्रममा पुडासैनी मृत्यु प्रकरणबारे बहस गर्न नपाइन...

  • रवि र युवराज धरौटीमा रिहा

    काठमाडौँ,सोमबार भदौ ९ गते । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पनि ५ लाख तारेखमा धरौटीमा रिहा गर्न आदेश दिएको हो । सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, ...

  • एक नम्बर ट्रेन्डिङमा भ्वाइस अफ नेपाल (भिडियो सहित )

    काठमाडौं,सोमबार भदौ ९ गते । सिङगिङ रियालिटी ‘शो’ भ्वाइस अफ नेपाल युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ । भ्वाइस अफ नेपाल सिजन–२ को तेस्रो श्रृंखला युट्युबको नेपाल च्याप्टरमा एक नम्बर ट्रेन्डिङमा आइपुगेको हो । युट्युब ट्रेन्डिङको दुई नम्बरमा नेपाली कथानक चलचित्र ‘कृ’ छ । एक साता लगातार एक नम्बरमा रहेको ‘कृ’...