• बेनीमा स्तनपान सप्ताह सम्बन्धी कार्यक्रम

    म्याग्दी ,सोमबार साउन २० गते । मंगला आमा समूहको आयोजना र मिलन म्याग्दी सुआहारा कार्यक्रमको सहयोगमा आइतबार सदरमुकाम बेनीमा स्तनपान सप्ताहसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । विश्व स्तनपान सप्ताह अन्तर्गत कार्यक्रम गरिएको सुआहारा म्याग्दीले जनाएको छ । स्तनपान सप्ताह विशेष कार्यक्रमलाई सम्बोधन गर्दै महिला, बालबाल...

  • लाम्मेलामा पहिरोमा परि तीन जनाको ज्यान गयो , गम्भीर ३ घाइतेलाई पोखरा लगियो

    तमानखोला, सोमबार साउन २० गते । बागलुङको तमानखोलामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ । तमानखोला गाउँपालिका–४ लाम्मेलामा आइतबार पहिरोमा पुरिदा ४५ वर्षीया चन्द्र कुमारी श्रीपाली, ७० वर्षीय अन्सारी श्रीपाली र १२ वर्षीय प्रवीण श्रीपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । पहिरोले घर पुरिदा ४...

  • नेकपा म्याग्दीका जिल्ला सदस्य श्रीस एमएनओमा प्रवेश

    दिपक मंगोल /म्याग्दी,सोमबार साउन २० गते । नेकपा विप्लब परित्याग गरी जिल्ला सदस्य प्रेम श्रीस मगर मंगोल नेशनल अर्गनाईजेशनमा प्रवेश गर्नुभएको छ। मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा म्याग्दीले आयोजना गरेको ूमंगोल अस्तित्व र मंगोल राष्ट्रबाद सम्वन्धी एकदिने खुला परिचयात्मक प्रशिक्षण कार्यक्रमू बेनी नगरपालिका ४ तातोपानीमा...

  • गलेश्वर मन्दिरमा तेस्रो सोमबार (फोटोफिचर )

    बेनी ,सोमबार साउन २० गते । म्याग्दीको बेनी नगरपालिका ९ मा रहेको ऐतिहासिक धार्मिक गलेश्वर मन्दीरमा भक्तजनले दर्शन तथा पुजा गरेका छन् । यो बर्ष साउन महिनाको तेस्रो सोमबार पनि भक्तजनले शिवको पुजा तथा दर्शन गरेका गरेका हुन् । साउन महिनाको तेस्रो सोमबार प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल लगायत विभिन्न व्यक्तीहरुले ...

  • कोपिला गौतमको तीज गीत ‘आमाले पकाएको दर’ सार्वजनिक

    म्याग्दी,आइतबार साउन १९गते । गायिका कोपिला गौतमको नयाँ तीज गीत ‘आमाले पकाएको दर’ सार्वजनिक भएको छ । मौलिक शव्द तथा संगीत रहेको उक्त गीतलाई म्युजिक खबरले सार्वजनिक गरेको हो । यस अघिका तीजमा गायक पशुपति शर्मासँगको ‘पोखरा फेवाताल’, ‘चौतारी ताकेर’ ‘कस्तो आयो जमाना’ जस्ता गीतमा स्वर दिईसकेकी कोपिलाले यसपालीको तीज...

  • चौथो जिल्ला सभा ,सरकारलाई असफल बनाउन षड्यन्त्र सुरु भयो ः मन्त्री थापा

    म्याग्दी,आइतबार साउन १९ गते । संघिय सरकारका महिला ,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले सरकारलाई असफल बनाउन षड्यन्त्र सुरु भएको बताउनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीको चौथो जिल्ला सभालाइ सम्बोधन गर्दै मन्त्री थापाले भित्रि र बाहिरी शक्तीको चलखेल बढेको बताउनुभयो । सरकारको सुखी नेपाली समृ...

  • नेकपा म्याग्दीको ७ सदस्यीय कार्यालय र ३२ सदस्यीय सचिवालय गठन

    बेनी,आइतबार साउन १९ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीको जिल्ला कमिटिको दोस्रो पूर्ण वैठकले जिल्ला कार्यालय र सचिवालय गठन गरेको छ । पोलिटव्युरो सदस्य तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा र जिल्ला इन्चार्ज भुपेन्द्र बहादुर थापाको उपस्थितिमा शनिवार पार्टी कार्यालय हाडेभिरमा सम्पन्न बैठ...

  • विप्लवप्रति सरकार कठोर बन्ने संकेत

    काठमाडौं ,आइतबार साउन १९ गते । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीविरुद्ध कठोर हुने संकेत दिएको छ। सो पार्टीले देशभर बम विस्फोट गराउनुका साथै पार्टीभित्र सरकारसँग वार्ता गर्नुपर्छ भन्ने नेतालाई कारवाही गरेको छ। यसबाट रुष्ट बनेको सरकारले विप्लवका नेताकार्यकर्तालाई नियन्त्रणमा लिन बल प्रय...

  • नवआगन्तुक प्रजिअलाई उवासंघले ग¥यो स्वागत

    म्याग्दी,शनिबार साउन १८ गते । म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई शनिबार म्याग्दी उद्योग वाणिज्य संघले स्वागत गरेको छ । हालै मात्र म्याग्दीको प्रमुख जिल्ला अधिकारीका रुपमा जिम्मेवारी लिएर आएका उनलाई उद्योग वाणिज्य संघले स्वागत तथा परिचय गरेको हो । नवआगन्तुक प्रजिअ ढकाललाई म्याग्दी उद...

  • तेस्रो कालिपुल युनाईटेट कप असोज ७ बाट हुने

    बेनी ,शनिबार साउन १८ गते । कालिपुल युवा क्लवद्धारा असोज ७ गतेबाट तेस्रो कालिपुल कप ९ प्रतियोगिता हुने भएको छ । जिल्लाको खेलकुदको बिकास गर्दै क्लवले असोज ७ देखि ११ गते सम्म फुटबल प्रतियोगिता गर्ने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । जिल्लामा ठुलो धन राशिको प्रतियोगिता गर्ने लागेको क्लवका अध्यक्ष बिकास पु...