• मुनामा मेलमिलाप तालिम

    बेनी सोमबार फागुन २० गते । धवलागिरी गाउँपालिका अन्तरगतको न्यायिक समितिको आयोजनामा मुनामा आइतबार मेलमिलाप सम्बन्धी आठ दिने आधारभूत तालिम सम्पन्न भएको छ । न्यायिक समितिको काम कारबाहीलाई प्रभावकारी बनाउन बस्ती स्तरमा मेलमिलापकर्ता तयार पार्ने र उनिहरुको क्षमता विकास गर्ने उद्देश्यले सञ्चालित तालिमको अधिवत्त...

  • शान्तिकोषको अक्षयकोषका लागि घर्तीद्धारा पाँच लाख सहयोग

    बेनी आइतबार फागुन १९ गते । विपन्न म्याग्देलीको उपचारमा सघाउन परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको डेढ करोड रुपैयाँको अक्षयकोषका लागि एक व्यक्तिले पाँच लाख रुपैयाँ सहयोग गर्नुभएको छ । मंगला गाउँपालिकाको बरंजा घर भई हङकङमा बस्दै आउनुभएका मोना हङकङका संरक्षक समेत रहनुभएका घर्तीको आइतबार बेनीम...

  • काँग्रेसका सभापती देउवा सहित शिर्ष नेता म्याग्दी आउँदै

    म्याग्दी, आइतबार पाmगुन १९ गते । नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा सहित शिर्ष नेताहरु म्याग्दी आउनुहुने भएको छ । देउवा सहित काँग्रेसका वरिष्ठ नेता एवम् पूर्व– उप–प्रधानमन्त्री राम चन्द्र पौडेल र नेपाली काँगे्रसका प्रवक्ता विश्वप्रकाश शर्मा यहि फागुन २५ गते म्याग्दी आउने आउनुहुने भएको हो । जिल्ला कार...

  • दरबाङ म्याग्दीखोला जलविद्युत आयोजनामा लगानीको आह्वान

    बेनी आइतबार फागुन १९ गते । म्याग्दीको मालिका गाउँपालिकामा निर्माण सुरु भएको २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत आयोजना यस क्षेत्रको लागि विकासको आधार र लगानीको अवसर रहेकोमा जोड दिईएको छ । आयोजनाको प्रवद्र्धक धौलागिरि कालिका हाईड्रो लिमिटेड कम्पनीले शनिवार बेनीमा आयोजना गरेको ‘सामुहिक लगानी सेमिनार’ मा सहभ...

  • शिक्षक संघ म्याग्दीको २१ औँ प्रतिनिधि सभा सम्पन्न

    बेनी आइतबार फागुन १९ गते । नेपाल शिक्षक संघ म्याग्दीको २१ औँ प्रतिनिधि सभा सम्पन्न भएको छ । शनिबार सदरमुकाम बेनीमा एक कार्यक्रमका विच कार्यक्रम सम्पन्न भएको हो । सभाको उद्घाटन गदै प्रमुख अतिथि नेपाल शिक्षक संघका संघिय उपाध्यक्ष एम पी भुसालले शिक्षकहरु आफ्नो पेशामा जिम्मेवार रहनुपर्ने बताउनुभएको छ । उहाँले श...

  • कला,संस्कृति बचाउन म्याग्दीमा संग्रहालय माग

    बेनी शनिबार फागुन १८ गते । भाषा ,कला र सस्कृतीको संरक्षणका लागि म्याग्दीका सरकारवालाहरुले संग्राहलय स्थापनाको माग गरेका छन् । म्याग्दीका आदिवासी जनजातीहरुको लोपोन्मुख मातृभाषा, माैलीक कला र संस्कृतीलाई जिवन्त दिन म्याग्दीमा संग्रहालय स्थापना गर्न माग गरेका छन् । बुधबार नेपाल मगर संघको ३७ औं स्थापना दिवस तथा ...

  • म्याग्दी हिमाली जिल्लामा सुचिकृत

    बेनी शनिबार फागुन १८ गते । म्याग्दीलाई हिमाली जिल्लामा समावेश गर्ने प्रस्ताव समेटिएको ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ शनिबार राष्ट्रियसभाले स्वीकृत गरेको छ । जिल्ला समन्वय समिति, गण्डकी प्रदेश सरकार, प्रतिनिधिसभा हुदै राष्ट्रियसभाले स्वीकृत गरेको प्रस्ताव राष्ट्रपतिले प्रमाणीत गरेपछि कार्यान्वयन हुने ...

  • राखुपिप्ले स्वास्थ्यचौकीमा बहिरङ्ग उपचार केन्द्र स्थापना

    केन्द्रमार्फत बालबालिकामा रहेको कुपोषण घटाइने म्याग्दी, शनिबार फागुन १८ गते ।उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–३, स्थित राखुपिप्ले स्वास्थ्यचौकीमा शुक्रबार बहिरङ्ग उपचार केन्द्र स्थापना भएको छ । रघुगंगा गाउँपालिका र वडा कार्यालयको पहलमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको प्राविधिक सहयोगमा बहिरङ्ग उपच...

  • म्याग्दीमा भिरबाट लडेर युवाको मृत्यु

    बेनी शनिबार फागुन १८ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको फगाममा भिरबाट लडेर एक युवाको मृत्यु भएको छ । घाँस काट्न गएका १७ वर्षीय गणेश रसाइलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहीबार साँझ भिरबाट लडेका रसाइलीको शव रातीले बेनी अस्पतालमा ल्याएर परिक्षण गरी शुक्रबार बिहान आफन्तको जिम्मा लग...

  • ओखरबोटको सिस्नेरी र खवाङमा खानेपानी आयोजना निर्माण

    बेनी बिहिबार फागुन १८ गते । म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने मालिका गाउँपालिका ४ सिस्नेरी र खवाङका घरघरमा खानेपानी सुबिधा पुगेको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत बन्दरमुल खानेपानी तथा सरसफाई आयोजना निर्माण गरेर स्थानीयबासीलाई निजी धारा मार्फत खानेपानी सुबिधा उप...