म्याग्दी ,बुधबार भदौ ११ गते । परोपकारिताको क्षेत्रमा परिचित म्याग्दी प्रवासी नेपाली संघ (मोना)अष्ट्रेलियाले यस पटक एक फरक खालको कार्यक्रम आयोजना गर्दैछ । युवा पुस्ताहरु लाई खेल र संगीतले जोड्दै यी दुवै विधाहरु लाई संगै लाने उदेश्यले मोना अष्ट्रेलियाले आउदो ३१ अगस्त शनिबारको दिन पहिलो म्युजिक र स्पोर्ट्स फेस्टिभलको आ...
समाचार
-
-
महिला संघ म्याग्दीको कार्यकता पशिक्षण, सामाजिक विभेद हटाउनुपर्नेमा जोड
अनिल पौडेल म्याग्दी,सोमबार भदौ १० गते । नेपाल महिला संघकी अध्यक्ष मंगलादेवी सिंहको २३ औ.स्मृति दिवस म्याग्दीमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । नेपाल महिला संघ म्याग्दीको आयोजनामा मंगलबार सदरमुकामा बेनीमा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण गरि मानइएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले सामाजिक विवेद हट...
-
ठेकेदारको लापरबाही र ढिलासुस्तीले २५ मिटरको पुल बनाउन आठ वर्ष
काठमाडौं,मंगलबार भदौ १० गते । आठ वर्षको प्रतीक्षापछि पृथ्वी राजमार्गको छेउमा रहेको महेशखोलामा निर्मित पुल सञ्चालनमा आएको छ । जिल्लाको थाक्रे गाउँपालिका महादेवबेंसीस्थित महेश खोलामाथि निर्माण गरिएको पुल ठेकेदारको लापरबाही र ढिलासुस्तीका कारण अलपत्र थियो । दुई चरणमा दुईवटा ठेकेदार कम्पनीमार्फत २५ मिटर लम्बाइको प...
-
पुडासैनी मृत्यु प्रकरणबारे लामिछानेको सिधाकुरा जनतासँग कार्यक्रममा बहस गर्न नपाइने
काठमाडौं ,सोमबार भदौ ९ गते । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने धरौटीमा रिहा भएका छन् । रिहा भएसँगै उनलाई मुद्दाको किनारा नलागेसम्म यसअघि न्युज २४ टेलिभिजनबाट सञ्चालन हुँदै आएको सिधाकुरा जनतासँग कार्यक्रममा पुडासैनी मृत्यु प्रकरणबारे बहस गर्न नपाइन...
-
रवि र युवराज धरौटीमा रिहा
काठमाडौँ,सोमबार भदौ ९ गते । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पनि ५ लाख तारेखमा धरौटीमा रिहा गर्न आदेश दिएको हो । सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, ...
-
एक नम्बर ट्रेन्डिङमा भ्वाइस अफ नेपाल (भिडियो सहित )
काठमाडौं,सोमबार भदौ ९ गते । सिङगिङ रियालिटी ‘शो’ भ्वाइस अफ नेपाल युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ । भ्वाइस अफ नेपाल सिजन–२ को तेस्रो श्रृंखला युट्युबको नेपाल च्याप्टरमा एक नम्बर ट्रेन्डिङमा आइपुगेको हो । युट्युब ट्रेन्डिङको दुई नम्बरमा नेपाली कथानक चलचित्र ‘कृ’ छ । एक साता लगातार एक नम्बरमा रहेको ‘कृ’...
-
सेतो गुराँस सहकारीको तीज कार्यक्रम
बेनी,सोमबार भदौ ९ गते । काठमाडौंको गोङ्गबुचोक नजिकै सञ्चालनमा रहेको सेतो गुराँस महिला बचत तथा ऋण सहकारी संस्थाले आइतबार तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । धौलागिरी क्षेत्रबाट काठमाडौं गएर बसेका महिलाहरुद्वारा सञ्चालित सहकारीले नजिकिँदै गरेको हरितालिका तीज पर्वको अवसर पारेर कार्यक्रम आयोजना गरेको जनाएको छ । ...
-
बुद्ध एकेडेमीमा तारामण्डल प्रर्दशन
बेनी,सोमबार भदौ ९ गते । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा रहेको बुद्ध एकेडेमीमा तारामण्डल प्रर्दशन गरिएको छ । विद्यार्थीहरुलाई खगोल शास्त्रको रोचक तथा प्रयोगात्मक सिकाइलाई प्रभावकारी बनाउन बेलुन भित्र तारमण्डल प्रर्दशन गरिएको हो । कक्षा १ देखि १० सम्मका विद्यार्थीले तारामण्डल अवलोकन गरेका थिए । विद्यालय...
-
नाइस टिभी तथा मगर्स क्रियसनका सिइओ पुन मगर सम्मानीत
काठमाडौं,सोमबार भदौ ९ गते । नाइस टेलिभिजन तथा मगर्स क्रियसनका सिइयो आशिर्वाद पुन मगर सम्मानित हुनुभएको छ । विदेशबाट नेपाल आएर लामो समयदेखी व्यवसाय तथा विभिन्न माध्यमबाट समाजलाई महत्वप्र्ण योगदान दिएको भन्दै लायन्स क्लव अफ काठमाडौं क्रियटिभ ग्रुपको आयोजनामा इन्टरनेशनल अफ इन्डक्सन र इन्स्टलेसन कार्यक्रममा सिइयो पुन...
-
दुबै मृगौला काम नगरेपछि ३५ वर्षिय युवा जीवन मरणको दोसाँधमा
उपचारका लागि आर्थिक अभाव ः सहयोगको याचना धु्रबसागर शर्मा म्याग्दी ,आइतबार भदौ ८ गते । बृद्ध अवस्थाका बाबा आमा,श्रीमती र १४ वर्षिय छोराको पालन पोषण र शिक्षा दिक्षाको जिम्मेवारी । अत्यन्त कमजोर आर्थिक अवस्था । त्यसमाथि पनि दुवै मृगौलाले काम नगरेपछि अस्पतालको बेडमा उपचार गर्ने खर्चको अभावमा छट्पटाउँदै गरेका ३५ वर...