बेनी ,बुधबार पौष १६ गते । बेनी–जोमसोम–कोरला सडक निर्माणमा कार्यरत मजदुर आन्दोलित भएका छन् । राष्ट्रिय गौरबको आयोजना बेनी –जोमसोम सडक खण्ड अन्तर्गत गलेश्वर देखी भुरुङ्ग तातोपानी सडक स्तरोन्नती निर्माणमा कार्यरत मजुदर आन्दोलित भएका हुन् । गलेश्वर देखी भुरुङ्ग तातोपानी सडक खण्ड अन्तर्गत १९ किलोमिटर सडक निर्माणम...
समाचार
-
-
शालीग्राम लघुवित्त वित्तीय संस्थाको कारोबार सुरु
बेनी ,बुधबार पौष १६ गते । म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटमा प्रधान कार्यालय रहेको शालीग्राम लघुवित्त वित्तीय संस्था लिमिटेडले कारोबार सुरु गरेको छ । म्याग्दीका ब्यापारी, शिक्षक, उद्यमी, निर्माण व्यवसायी र सर्वसाधारणले सञ्चालन गरेको शालीग्राम जिल्लाकै पहिलो लघुवित्त संस्था हो । आर्थिक र बैकिङ क्षेत्रमा पछि...
-
विविध कार्यक्रम सहित जनप्रिय माविले मनायो ६८ औं बार्षिकोत्सव तथा अभिभावक दिवस
बेनी,मंगलबार पौष १५ गते । म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङ स्थित जनप्रिय माविले ६८ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । जिल्लाकै पुरानो सो विद्यालयले मंगलबार दरबाङमा बार्षिकोत्सव तथा अभिभावका दिवस मनाएको हो । कार्यक्रमलाई उद्घाटन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले शुभकामना व्यक्त गर्नुभ...
-
संविधान संशोधन नगरे ज्वालामुखी विस्फोट हुने अध्यक्ष यादवको चेतावनी
जनकपुर,मंगलबार पौष १५ गते । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले संविधान संशोधन नगरे ज्वालामुखी विस्फोट हुने चेतावनी दिएको छन् । सोमबार महोत्तरीको जलेश्वरमा यादवले संविधान संशोधन नगरी सरकार अगाडी बढे मुलुकमा ठूलो विस्फोट हुने चेतावनी दिएका हुन् । समाजवादी युवा संघको पहिलो जिल्ला सम्मेलनमा अ...
-
भारतबाट घर फर्किएका म्याग्दीका एक व्यक्ति सम्पर्कविहिन
बेनी ,मंगलबार पौष १५ गते । बैदेशिक रोजगारीबाट छुट्टी मनाउन भारतबाट घर फर्कनुभएका म्याग्दीका एक व्यक्ति ६ दिनदेखी सम्पर्कविहिन हुनुभएको छ । भारतबाट रोजगारी गरेर घर फर्कने क्रममा म्याग्दीको मंगला गाउँपालिका–३ आल्टाका ४० वर्षीय गमप्रसाद पुन सम्पर्कविहिन हुनुभएको हो । भारतको मद्रसामा सेक्युरिटी गार्डको रुपमा काम गर...
-
सिद्धार्थ माविलाई ल्यापटप र प्रोजेक्टर सहयोग (तस्बिर सहित )
बेनी ,सोमबार पौष १४ गते । यहाँको एक विद्यालयलाई ल्यापटप ,प्रोजेक्टर र पुस्तक सहयोग प्राप्त भएको छ । म्याग्दीको मालिका गाउँपालिका ४ च्युरिबोट स्थित सिद्यार्थ माविलाई सोही च्युरिबोट घर भइ हाल युके ,जापान र अमेरिकामा बस्दै अाउनुभएका समाजसेवी क्याप्टेन लक्ष्मण पुन मगरका तीन दाजुभाई ,धिरज र बिजयको संयुक्त परिवारले सो सह...
-
उसु खेलाडी पुन मगर सम्मानित
बेनी,शनिबार पौष १२ गते । उसु खेलाडी बिन्दु पुन मगर गृह जिल्ला म्याग्दीमा सम्म्मानित हुनुभएको छ । उसु खलाडी पुन मगरलाई मंगला गाउँपालिका–२ बावियाचौरका स्थानीयबासीले बाजागाजासहित फुलमालाले भब्य सम्मान गरेका हुन् । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा उसुतर्फ ७० केजी तौल समुहमा सहभागि भएर पुन मगरले रजत पदक जित्...
-
उद्योग वाणिज्य संघ दरबाङ इकाईको छैठौं वार्षिक साधारणसभा
बेनी,शनिबार पौष १२ गते । म्याग्दी उद्योग वाणिज्य संघ दरबाङ्ग बजार इकाईको छैठौं साधारणसभा सम्पन्न भएको छ । मालिका गाउँपालिका –६ दरबाङ्गमा रहेको सो दरबाङ्ग बजार इकाई समितिको शनिबार एक समारोहका विच छैठौं बार्षिक साधारणसभा सम्पन्न भएको हो । कार्यक्रमको उद्धघाटन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले उद्य...
-
जन्मदिनमा शान्ति कोषलाई दश हजार रुपैयाँ सहयोग
बेनी ,शनिबार पौष १२ गते । यहाँका एक व्यक्तीले आफ्नो जन्मदिनमा परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाइ सहयोग गर्नुभएको छ । म्याग्दीको बेनी नगरपालिका –४ सिंगा घर भइ हाल अष्ट्रेलियामा बसोबास गर्दै आउनुभएका अभिषेक खड्काले आफ्नो १६ औं जन्मदिनमा हुने फजुल खर्च कटाएर शान्ति कोषलाई दश हजार रुपैयाँ सहयोग गर्नुभएको छ । ...
-
सहमति नजुटेपछि पार्टीमा असन्तुष्ट पक्षलाई पेलेरै अघि बढे देउवा
काठमाडौं ,शनिबार पँौष १२ गते । कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीमा असन्तुष्ट पक्षलाई पेलेरै अघि बढेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति देउवा पक्षबीच लगातार वार्ता भएर सहमति नजिक पुग्दै लाग्दा देउवा एक्लैले पार्टीमा महत्वपूर्ण निर्णय लिएका हुन्। केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकले केन्द्री...













