• पेट्रोलियममा लगाइएको करले मूल्यवृद्धि भयो : रिजाल

    काठमाडौँ । नेपाली काँग्रेस सांसद मिनेन्द्र रिजालले पेट्रोलियम पदार्थ आयातमा लगाइएका विभिन्न शिर्षकका कर नै मूल्यवृद्धिको कारक रहेको बताउनुभएको छ । शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले विभिन्न समयमा पेट्रोलियम पदार्थ आया...

  • उपप्रमुखहरुले आउँदो चुनावमा प्रमुखको तयारी गर्नुपर्छ : सुवेदी

    काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेता पुर्णकुमारी सुवेदीले पार्टीबाट उपप्रमुखमा निर्वाचित महिला जनप्रतिनिधिहरुलाई आगामी निर्वाचनका लागि प्रमुखमा तयारी गर्न निर्देशन दिनुभएको छ । शुक्रबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले आयोजना गरेको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट निर्वाचित महिला जनप्रतिनिधिहर...

  • मूल्यवृद्धिमा सरकार रमिते बन्यो : बाँस्कोटा

    काठमाडौँ । एमाले सांसद गोकुल बाँस्कोटाले पेट्रोलियम पदार्थसहितका वस्तुमा भएको मूल्यवृद्धिप्रति सरकार रमिते बनेको आरोप लगाउनुभएको छ । शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले सरकार व्यवस्थापक, नियमनकारी बन्न नसकेर रमिते बनेको आ...

  • नेपाललाई पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त देश बनाउनुपर्छ : थापा

    काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले नेपाललाई दश वर्ष भित्रमा पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त देश बनाउनुपर्ने बताउनुभएको छ ।  महत्वकांक्षी योजनाका साथ आजैदेखि पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त देश बनाउन लाग्नुपर्ने थापाले बताउनुभयो । प्रतिनिधि सभा संसदमा आज बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले कार्यय...

  • माओवादीले नै सुख दुःखमा साथ दिन्छ भन्ने गरी काम गर्नुस् : प्रचण्ड

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई केन्द्रमा राखेर उनीहरुको सुख दुःखमा साथ दिएर काम गर्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई निर्देशन दिनुभएको छ उहाँले भन्नुभयो, 'जनतामा माओवादी नै सेवक हो, सुख दुःखमा साथ दिन्छ भन्ने मान्यता स्थापित हुने गरी काम गर्नुस्।' सुदूरपश्चिम, लुम...

  • माओवादी केन्द्रीय समिति बैठक स्थगित

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसदलाई देखाएर भर्चुअल केन्द्रीय समिति बैठक स्थगित भएको छ । संसद बैठक जारी भएकाले केन्द्रीय समिति बैठक स्थगित गरिएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताउनुभयो । ‘संसद बैठक जारी छ । अरु प्रक्रियागत संसदको विषय मिलाउनुपर्ने भयो ।’ ढकालले भन्नुभयो, ‘त्यसैले बेलुका बस्ने भनिएको केन...

  • काठमाडौंको फोहोरलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्नुपर्छ : मन्त्री झाँक्री

    काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको फोहोरलाई वैज्ञानिक किसिमले व्यवस्थापन गर्ने बताउनुभएको छ । काठमाडौंको फोहोर व्यवस्थापनमा सहयोग माग्न मन्त्रालय पुगेका काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र उपमेयर सुनिता डंगोलसँगको भेटमा उहाँले फोहोर व्यवस्थापनमा नयाँ प्रविधि अपनाउनुपर्ने आवश्यकता औंल्याउन...

  • सवारी दुर्घटना हुँदा वीरगञ्जका दुई वडाध्‍यक्षसहित ८ जना घाइते

    वीरगञ्ज । मकवानपुरको गढी गाउँपालिका– २ जीपलाइनमा भएको सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् । वीरगञ्ज महानगरपालिका वडा नं २९ र ३० का नव निर्वाचित वडा अध्यक्षहरु क्रमशः ३२ वर्षीय मनोज कुमार यादव र ५२ वर्षीय धर्मेन्द्रप्रसाद महतो थारुसहित ८ जना घाइते भएका छन् । घाइते धमेन्द्रको बायाँ गाला र बायाँ हातमा सामान्य चोट लाग...

  • सरकारले पेट्रोलको मूल्य बढाएर अनैतिक काम गर्यो : यज्ञराज सुनार

    काठमाडौँ । नेकपा(एमाले)का सांसद यज्ञराज सुनुवारले सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेर अनैतिक काम गरेको बताउनुभएको छ । मूल्यवृद्धि अवैधानिक भएको पनि उहाँले बताउनुभयो । शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले मूल्य वृद्धिको सम्बन्धमा धेरै प्रश्न र शंकाहरु उब्जिएको भन्दै उहाँले त्यसको छानविन गर्न संसदीय समि...

  • पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल नियन्त्रण गर्न सरकारसँग माग

    काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले गरिब जनता मूल्य वृद्धिको मारमा परिरहेको उल्लेख गर्दै त्यसलाई तत्काल नियन्त्रण गर्न सरकारसँग माग गर्नुभएको छ । सचेतक भुसालले रुस-युक्रेन युद्धका कारण पनि नेपाली जनता पेट्रोलियम पदार्थको कारण मूल्य वृद्धिको मारमा पर्नु परेको स्पष्ट पार्दै त्यसलाई नियन्त्रण गर्...