• मंगलाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

    म्याग्दी । नेकपा एमालेबाट मंगला गाउँपालिकाको अध्यक्षमा सतप्रसाद रोका र उपाध्यक्षमा पेमा अधिकारी विजयी हुनुभएको छ ।गाउँपालिकाको अध्यक्षमा निर्वाचित रोकाले कुल ३ हजार ९ सय ६८ मत प्राप्त गरि दोस्रो पटक अध्यक्षमा निर्वाचित हुनुभएको हो । उपाध्यक्षमा विजयी हुनुभएकी पेमा अधिकारीले ४ हजार २ सय ६१ मत लिनुभएको छ । अध्यक्षमा प...

  • रघुगंगाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी

    म्याग्दी । रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन् । कांग्रेसका भवबहादुर भण्डारीले ४ हजार ३८ मत ल्याएर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसकै प्रेमकुमारी पुनले ३ हजार ३६४ मत ल्यएर निर्वाचित हुनु भएको सहायक निर्वाचन अधिकृत अमृत सुवेदी जानकारी दिनु भयो । भण्डारी दोस्...

  • रघुगंगा–६ पाखापानीमा कांग्रेसका मनकुमार शेरपञ्जा सहित प्यानलै विजयी

    म्याग्दी । रघुगंगा गाउँपालिका–६ पाखापानीमा नेपाली कांग्रेसको मनकुमार शेरपञ्जाको प्यानलै विजयी भएको छ । नेपाली कांग्रेस निर्वातमान वडा अध्यक्ष शेरपञ्जाले ४ मतको अन्तरले नेकपा एमालेका उम्मेद्वारलाई पराजित गर्नु भएको थियो । महिला सदस्यमा मिना पुन, दलित सदस्य निर्माला विश्वकर्मा, खुल्ला सदस्य दप्रसाद पुन र तेक्जित छन्त्याल...

  • रघुगंगा–५ झिँमा कांग्रेसको प्यानल नै बिजयी

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपलिका वडा नम्वर ५ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा मनबहादुर शेरपुजा सहितको प्यानल विजयी भएको हो । अध्यक्ष्मा निर्वाचित गर्वुजाले ३६८ मत ल्याउदा प्रतिस्पर्धी नेकपा एमालेलेका वडा अध्यक्षका प्रत्यासीले २५३ मत प्राप्त गरेका छन् ।वडासदस्यमा कांग्रेसका डिलु थजाली, धनम...

  • रघुगंगा–३ पिप्लेमा एमालेको प्यानल नै विजयी

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका ३ पिप्लेमा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडा अध्यक्ष खिम बहादुर शाहीले ८८६ मत प्राप्त गरि विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा माओवादीका रेशम कटुवालले ८४९ र नेपाली काँग्रेसका अशोक शाहीले ४३८ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले जानकारी दिनुभ...

  • रघुगंगा– ४ मा वडा अध्यक्षमा पविन गर्बुजासहित कांग्रेसको प्यानल विजयी

    म्याग्दी । रघुगंगा गाउँपलिका वडा नम्वर ४ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा पविन गर्बुजासहितको प्यानल विजयी भएको हो । अध्यक्ष्मा निर्वाचित गर्वुजाले ४३७ मत ल्याउदा प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका विप्रसाद पुनले ११७ मत र एमालेका इन्द्रबहादुर थजालीले ८३ मत प्राप्त गर्नुभएको थियो । वडासदस्यमा...

  • तातोपानी गाउँपालिकामा विवादपछि मतगणना अवरुद्ध

    जुम्ला । जिल्लाको तातोपानी गाउँपालिकामा मतगणना अवरुद्ध भएको छ । मतगणनाको विषयलाई लिएर माओवादी केन्द्र र नेपाली कांग्रेस कार्यकर्ताबीच विवाद भई मतगणनास्थलमा ढुंगामुढा भएपछि मतगणना अवरुद्ध भएको हो । तातोपानी गाउँपालिका वडा नम्बर ३ को नतिजा बाहिरिएसँगै माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ता तथा समर्थकबीच विवाद ...

  • सुनसरीको बराहक्षेत्र नगरपालिकामा मतगणना अवरुद्ध

    काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकामा मतगणना रोकिएको छ । निर्वाचन अधिकृत रमेश श्रेष्ठका अनुसार मतगणनाका क्रममा केही असमझदारी भएपछि मतगणना स्थगित भएको हो । उम्मेदवार नै नरहेको हसियाँ हथौडा चुनाव चिन्हमा मतदाताले स्वस्तिक छाप लगाएको मतलाई कांग्रेस उम्मेदवारले पाएको मतका रुपमा गणना गर्न माग भएपछि विवाद भएको हो । ...

  • थप ७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १ सय ८८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ह...

  • मंगला–३ बरंजामा वडा अध्यक्षमा माओवादीका याम रोका विजयी

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्वर ३ बरंजामा वडा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा याम रोका ७ सय ९१ मत लिएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका कविन्द्र रोकाले ५ सय ७७ र नेपाली काँग्रेसका टेक बहादुर छन्त्यालले २ सय १५ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत मन...