काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले संसदीय मूल्य र मान्यतालाई कुल्चिएको आरोप लगाउनुभएको छ । स्थानीय तहको निर्वाचनका सन्दर्भमा नेकपा एमाले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले कांग्रेसले संसद्लाई बन्धक बनाउँदै स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्याएको बताउनुभएको हो । नेप...
समाचार
-
-
उम्मेदवारमाथि खुकुरी प्रहार
भोजपुर । भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । षडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्य उम्मेदवार अमिता तामाङमाथि गएराति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । खुकुरी प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चारओटा टाँका लगाएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्...
-
३९० जना निर्विरोध निर्वाचित
काठमाडौं । स्थानीय तह निर्वाचनमा विभिन्न पदमा ३ सय ९० जना उम्मेद्वारहरु निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको मात्रै एकल उम्मेदवारी परेकाले निर्वाचन आयोगले निर्विरोध भएको घोषणा गरेको हो । आयोगको बुलेटिन अनुसार गाउँपालिकाका ३ अध्यक्ष सहित विभिन्न पदमा उनीहरु निर्विरोध भएका हुन् । अनलाइनखबरबाट ...
-
आचारसंहिताविपरीत प्रधानमन्त्री र मन्त्री चुनावी प्रचारमा
रूपन्देही । प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन आचारसंहिताविपरीत चुनावी प्रचारप्रसारमा हिँडेका छन् । गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्न उनी जिल्ला दौडाहामा निस्केका हुन् । शनिबार रूपन्देहीको बुटवल र तनहुँ पुग्न देउवाले नेपाली सेनाको एनए ०५८ हेलिकोप्टर प्रयोग गरेका छन् । सेनाको हेलिकोप्टर ८ सिट क्षमताको हो । हे...
-
एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार बिहान साढे १० राखिएको पत्रकार सम्मेलनमा ओलीले मुलुकको पछिल्लो समसामयिक राजनीति र स्थानीय तह निर्वाचनबारे सम्बोधन गर्ने एमालेले जनाएको छ । अध्यक्ष ओली पछिल्ला केही दिनयता चुनावी ...
-
युवा संघका अगुवा कार्यकर्तामाथि हतियार प्रहार
काठमाडौँ । चितवनको खैरहनीमा युवा संघका अगुवा कार्यकर्तामाथि धारिलो हतियार प्रहार गरिएको छ । हतियार प्रहारबाट खैरहनी–८ घर भएका युवा संघका अगुवा कार्यकर्ता कुमार थापा घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको चितवनका एसपी नवराज अधिकारीले बताउनुभयो । आक्रमणमा संलग्न १ जनालाई प्रहरीले पक्राउ ...
-
प्रचण्डलाई जुत्ता हान्छु भन्ने पत्रकार पक्राउ
बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता हान्छु भनेर सामाजिक सञ्जालमा लेख्ने दाङका एक जना पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहानगर ३ बस्ने वर्ष ५२ का यज्ञ बहादुर बुढालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले बताउनुभ...
-
सच्चा कम्युनिस्टले कांग्रेसलाई भोट हाल्दैनन् : रावल
अछाम । नेकपा (एमाले) नेता भीम रावलले सच्चा कम्युनिस्टले कांग्रेसलाई भोट हाल्न नसक्ने बताउनुभएको छ । स्थानीय तहको निर्वाचनसम्बन्धी कार्यक्रमका लागि गृहजिल्ला अछाम पुगेका रावलले आफूलाई कम्युनिस्ट पार्टी भन्ने अनि दक्षिणपन्थी भन्दै आएको कांग्रेससँग कुन आधारमा एकता भएको भनेर प्रश्न गर्नुभयो । उहाँले सत्ता स्वार्...
-
झाक्रीलाई पार्टी सचिवको हैसियतमा चुनावी कार्यक्रममा जान आयोगको सहमति
काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाक्रीलाई चुनावी प्रचारप्रसारका कार्यक्रममा जान निर्वाचन आयोगले सहमति दिएको छ। उहाँलाई पार्टी सचिवको हैसियतमा चुनावी कार्यक्रममा जान आयोगले सहमति दिएको हो । झाक्री शहरी विकास मन्त्रीसमेत हुनुहुन्छ । आयोगका कानून अधिकृत मोहनराज जोशीले दिएको सहमति पत्रमा मन्त्रीको हैसि...
-
सिद्ध प्रगतिशिल आमा समुहकाे नवनिर्मित भवनको उद्घाटन
बेनी ।म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर १ निस्कोटमा आमा समुहको भवन निर्माण भएको छ ।वडा कार्यालयबाट विनियोजित बजेट र स्थानीयबासीको श्रमदानबाट निर्माण गरिएको सिद्ध प्रगतिशिल आमा समुहको भवन शुक्रबार एक कार्यक्रमबाट विच उद्घाटन गरिएको छ । उक्त भवनको ज्येष्ठ नागरिक लालबहादुर पुनले उद्घाटन गर्नुभयो । भवन निर्माण...