• एमालेले महिलालाई सम्मान गर्न नसक्ने व्यक्तिलाई काठमाडौंको मेयर उठाएको छ : बानियाँ

    काठमाडौँ  । नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँले एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा नौटंकी आवरणका व्यक्तिलाई उम्मेदवार बनाएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै बाँनियाले स्थापित कुरा सुन्दा मानसिक विचलन देखिने बताउनुभयो ।ुएमालेले महानगरपालिका...

  • अफगानिस्तानमा चरम भोकमरी

    काठमाडौं । अफगानिस्तानमा चरम खाद्य सङ्कट देखिएको छ । दुई करोड बीस लाखभन्दा बढी मानिसहरू गम्भीर भोकमरीबाट ग्रस्त छन् । त्यो जनसङ्खया देशको कुल जनसङ्ख्याको आधाभन्दा बढी हो । करीब ९७ प्रतिशतभन्दा बढी अफगानीहरू खाद्यान्न अभावबाट प्रभावित रहेको पनि संयुक्त राष्ट्रसंघले जनाएको छ ।गत वर्ष अगस्टमा तालिबानले अफगानिस्तान नियन...

  • नौ महिनामा २० करोडको छाता नेपाल भित्रियो

    काठमाडौँ । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालमा करिब २० करोड रुपैयाँको छाता भित्रिएको छ । २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा ती छाता नेपालमा भित्रिएको भन्सार विभागले जनाएको हो । विभागका अनुसार सो अवधिमा १९ करोड ९० लाख ६३ हजार रुपैयाँको १७ लाख ६३ हजार १२६ थान छाता नेपालमा भित्रिएको छ । नेपालमा छाता...

  • भरतपुरमा आचारसंहिता मिचेर भूमिको निस्सा बाँडिंदै

    चितवन । चितवनको भरतपुर महानगरपालिकामा निर्वाचन आचारसंहिता मिचेर भूमिको निस्सा बाँड्न थालिएको छ । नेकपा माओवादी केन्द्रका नेता समेत रहेका भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिना र उपाध्यक्ष नहेन्द्र खड्काले शुक्रबार बिहान सुकुमबासी तथा भूमिहीनलाई भूमिको निस्सा बाँड्नुभएको हो । निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्र...

  • मधेस प्रदेश कोरोना मुक्त : ८२ प्रतिशतले लगाए पूर्ण खोप

    काठमाडौँ । मधेस प्रदेश कोरोना सङ्क्रमण मुक्त प्रदेश बनेको छ । मधेस प्रदेशका आठवटै जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्यमा झरेपछि प्रदेश सङ्क्रमणमुक्त बनेको हो । कोरोना महामारी सुरुआत भएयता प्रदेशमा हालसम्म ४१ हजार ४१७ सङ्क्रमित भएकोमा ४० हजार ३५५ निको भएर घर फर्किएको मधेस प्रदेश स्वास्थ्य निर्देशनालय धनुषाले जनाएको छ । ...

  • अवैध हतियार सहित तीन जना पक्राउ

    दाङ । दाङ प्रहरीले अवैध हतियार पेस्तोल सहित तीन जनालाई पक्राउ गरेको छ । लमही नगरपालिका-३ टिकुलीगढ स्थित जुनु वडी विल्डर्सबाट अवैध हतियार पेस्तोल सहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । पक्राउ पर्नेमा लमही नगरपालिका ३ मझगाउँ स्थित फर्निचर तथा आह्रन सञ...

  • देउवाले शनिबार बुटवलमा चुनावी सभालाई सम्बोधन गर्ने

    रुपन्देही । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भोलि शनिबार बुटवल जाने हुनुभएको छ । प्रधानमन्त्री देउवा यही वैशाख ३० गतेको स्थानीय निर्वाचनको प्रचारप्रसार कार्यक्रमअन्तर्गत पाँच दलीय गठबन्धनद्वारा शनिबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न बुटवल आउन लाग्नुभएको नेपाली काँग्रेस रुपन्देही क्षे...

  • चीनमा हुने भनिएको एसियाली खेलकुद स्थगित

    काठमाडौंँ । चीनको हाङझाउमा आगामी भदौ २५ देखि असोज ९ सम्म हुने तय १९ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) स्थगित भएको छ। ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो । ओसिएका अनुसार चाइनिज ओलम्पिक कमिटी र हाङझाउ एसियन गेम्स आयोजक कमिटीको कार्यकारी बोर्डसँगको छलफलपछि एसियाली खेलकुद स्...

  • राप्रपाका केन्द्रीय सदस्य अधिकारीले त्यागे पार्टी

    काठमाडौँ । हेटौंडाको मेयर पदमा टिकट नपाएपछि राप्रपाका केन्द्रीय सदस्य मधुप्रसाद अधिकारीले पार्टी परित्याग गर्नुभएको छ । उहाँले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गर्नुभएको हो । उहाँले पछिल्लो समयमा राप्रपामा सामन्ती र सर्वसत्तावादी प्रवृत्तिको हावी भन्दै राप्रपाबाट अलग भएको घोषणा गर्नुभएको हो । ...

  • भक्तपुरमा चुनाव प्रचार सामग्री हटाईंदै

    भक्तपुर । मध्यपुरथिमि नगरपालिका क्षेत्रमा निर्वाचन आचार संहिता विपरीतका प्रचार सामग्री हटाउने काम सुरु गरिएको छ । नगरस्थित निर्वाचन अधिकृतको कार्यालयले नगर क्षेत्रको अनुगमन गर्दै जथाभावी राखिएका प्रचार सामग्री हटाउन थालेको जनाएको छ । विशेषगरी ठूला दलले आचारसंहिताविपरीत प्रचार सामग्री राख्ने गरेकाले सम्बन्धित पार्टीलाई ...