काठमाडौँ । हाल नेपालमा देखिएको आर्थिक समस्या र श्रीलंकामा देखिएको आर्थिक संकट एउटै नभएपनि शासकीय पाटोमा भने मुलुकमा काम हुन बाँकी रहेको अर्थविद् तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले बताउनुभयो । काठमाडौंमा आर्थिक पत्रकार समाजले आयोजना गरेको मुलुकको आगामी दिशासम्बन्धी छलफलमा डा। वाग्लेले यस्तो...
समाचार
-
-
काठमाडौंका टोल–टोलमा पार्क बनाउँछौं : सिंह
काठमाडौँ । सत्तागठबन्धनबाट काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार नेपाली कांग्रेसकी नेता सिर्जना सिंहले टोल(टोलमा पार्क बनाउने बताउनुभएको छ।आफूले मेयर जितेमा महानगरबाट अस्पताल नै सञ्चालन गर्ने योजना उहाँले सुनाउनुभएको छ । उहाँले शिक्षा, स्वास्थ्य र सफा काठमाडौं आफ्नो प्राथमिकताका क्षेत्र भएको बताउनुभयो । शिक्षक संघक...
-
एमालेको घोषणापत्रमा मान्छे छैन, अग्ला भवन र भ्यूटावर मात्र छ : महामन्त्री शर्मा
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रमा नेकपा एमालेले अग्ला भवन र भ्यूटावरलाई प्राथमिकतामा राखेको तर कांग्रेसले मान्छेलाई प्राथमिकता दिएको बताउनुभएको छ । बुधबार कांग्रेसले विराटनगरमा गरेको आमसभामा बोल्दै उनले एमाले र कांग्रेसको घोषणापत्रको तुलना गर्नुभएको हो । 'एमाले र कांगेसको घोषणाप...
-
गाडी र जिप ठोक्किँदा ५ जनाको मृत्यु
काठमाडौँ । भारतीय पर्यटक बोकेको गाडी र जिप ठक्कर खाँदा काभ्रेमा पाँच जनाको मृत्यु भएको छ। भारतीय यात्रु बोकेको गाडी र सिन्धुलीबाट काठमाडौं आइरहेको यात्रुबहाक जिप आज मध्यान्ह १२:१५ बजे काभ्रेको रोशी गाउँपालिका वडा नम्बर १ स्थित बढुवेशीमा दुर्घटनामा परेको थियो। प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार दुर्घटनामा परेर ...
-
हावाहुरीबाट पाँच करोड रुपैयाँ बराबरको केरा खेती नष्ट
बारा । बाराको निजगढ नगरपालिकामा हावाहुरीबाट करिव पाँच करोड रुपैयाँ बराबरको केरा खेती नष्ट भएको छ । पानीसँगै आएको हावाहुरीले ढालेर पाँच करोड रुपैयाँ बराबरको केरा खेतीमा क्षति गरेको हो । पानीसँगै आएको हुरीले केराको बोट ढालेर पाँच करोडभन्दा बढी रुपैयाँ बराबरको केरा खेती नष्ट भएको निजगढ नगरपालिका–९ का कृषि प्राविधिक साध...
-
डा. चैतन्य सुब्बाको निधन
काठमाडौँ । आदिवासी जनजाति अभियन्ता तथा योजनाविद् डा चैतन्य सुब्बाको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा उपचारको क्रममा मंगलबार राति १० बजेतिर निधन भएको छ । मुटुमा समस्या देखिएपछि उनी अस्पताल भर्ना गरिएका थिए । पारिवारिक स्रोतका अनुसार लामो समयदेखि उच्च रक्तचाप, मधुमेहबाट समेत पीडित उनको ७६ वर्षको उमेरमा निधन भएको हो । ...
-
भ्रातृ संस्थाहरुको पूर्वनिर्धारित अधिवेशन स्थगित गर्न काँग्रेसको निर्देशन
काठमाडौँ । नेपाली काँग्रेसले केही भ्रातृसंघ र शुभेच्छुक संस्थाहरुको पूर्वनिर्धारित अधिवेशनरमहाधिवेशन स्थानीय तहको निर्वाचन आसपास सम्भव नभएकाले स्थगित गर्न निर्देशन दिएको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टी...
-
नेकपा फुट्यो, असन्तुष्ट समूहले चन्दलाई महासचिवबाट हटायो
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको महासचिवबाट नेत्रविक्रम चन्द हटाइएका छन् । चितवनको पर्सामा बुधबारबाट सुरु भएको पार्टीका असन्तुष्ट नेताहरू हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोला पक्षधरको राष्ट्रिय भेलाले महासचिवबाट चन्दलाई हटाउने निर्णय गरेको हो । उक्त समूहका नेता गुणराज लोहनीले स्थानीय तहको निर्वाचनमा पार्टी केन...
-
स्याउका बिरुवा बिक्री नहुँदा जलाएर नष्ट
जुम्ला । जुम्लामा स्याउका बिरुवा बिक्री नहुँदा किसानले जलाएर नष्ट गरेका छन् । पातारासी गाउँपालिका–६ का खड्कबहादुर बुढा २०५७ सालदेखि स्याउको बेर्ना उत्पादन गर्दै आएका छन् । बिरुवा बेचेरै वर्षमा रु २४ लाखसम्म आम्दानी गरेको उनको अनुभव छ । यसवर्ष बिरुवा बिक्री नभएपछि झण्डै ६ हजार बिरुवा उखेलेर जलाएको बुढाले बताए । बुढाल...
-
नेपालले टस जितेर फिल्डिङ गर्दै
काठमाडौं । जिम्बावे ए टिम विरुद्धको तेस्रो टी२० खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।कीर्तिपुरस्थित टीयू मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो ।यसअघि पहिलो खेलमा नेपाल पराजित भएको थियो भने दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो । अनलाइनखबरबाट ...