काठमाडौँ । निर्वाचन आयोगले विभिन्न ७ जिल्लाका केही मतदान केन्द्रमा मतदानको कार्य अवरुद्ध भएको जनाएको छ । दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । ती स्थानमा पुनः मतदानको कार्य सुर...
समाचार
-
-
किरिया बसेका तीन दाजुभाइले गरे मतदान
मुगु । मुगुको खत्याड गाउँपालिका–८ सुकाढिक गाउँका तीन दाजुभाइले आमाको किरिया बसेका बेला मतदान गर्नुभएको छ । आमाको मृत्यु भाएको ७ दिन पुगेका उनीहरू १ घन्टा उकालो बाटो हिँडेर मतदान गर्नुभएको हो । उहाँहरूले खत्याड गाउँपालिका–८ आम गाउँमा रहेको श्री सरस्वती आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । किरिया बस...
-
स्थानिय निर्वाचन: १६ स्थानमा झडप
काठमाडौँ । स्थानीय तहको मतदान देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएपनि केही स्थानमा भने झडपका घटनाहरु भएका छन् । केही स्थानमा भने प्रहरीले हवाई फायर नै गर्नुपर्ने अवस्था निम्तिएको छ । कान्तिपुरका जिल्ला संवाददाताहरुले पठाएको विवरण अनुसार देशका विभिन्न १६ स्थानमा झडपका घटना भएका छन् । स्थिति नियन्त्रणमा लिन हुम्लाको चंख...
-
झडपमा घाइते मतदान अधिकृत लिन सेनाको हेलिकप्टर हुम्लातिर
सुर्खेत । झडपमा मतदान अधिकृत घाइते भएपछि नेपाली सेनाको हेलिकप्टर हुम्लातर्फ प्रस्थान गरेको छ । सुर्खेतबाट सेनाको हेलिकप्टर हुम्ला उडेको हो । ढुंगामुढाबाट मतदान अधिकृत कृष्ण प्रसाद आचार्य र कार्यालय सहयोगी काला रोकाया घाइते भएको कर्णाली प्रदेश कार्यालयका एसएसपी राजेश नाथ बास्तोलाले जानकारी दिनुभयो। उहाँले घाइतेहरू...
-
श्रीलंकाको प्रधानमन्त्रीमा विक्रमासिंघे नियुक्त
एजेन्सी । श्रीलंकाको प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त हुनुभएको छ । बिहीबार नयाँ प्रधानमन्त्रीका रुपमा राष्ट्रपति गोटबाया राजापाक्षेले रनिल विक्रमासिंघेलाई नियुक्त गर्नुभएको हो । उहाँ श्रीलंकाको पूर्व प्रधानमन्त्रीसमेत हुन् उहाँले नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रपतिले बिहीबार नै सपथ गराएको बताइएको छ । हाल ...
-
ज्योतिष हेरेर आएको छु जित, सुनिश्चित छः साह
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार बालेन साहले ज्योतिष हेरेर आएको बताउँदै आफ्नो जित सुनिश्चित भएको दाबी गर्नुभएको छ । ज्योतिष हेरेर साह बिहान ११ बजेर ३ मिनेटमा मतदान गर्नुभएको छ । साहले महानरको गैरीधारा स्थिति अन्नपूर्ण माध्यमिक विद्यालयबाट मतदान गर्नुभएको हो। ‘एष्ट्रोलोजी विज्ञान हो आफै पनि एष्ट्रो...
-
११३ वर्षीया वृद्धाले गरिन् मतदान, भन्छिन् – गाउँठाउँको विकास होस्
काठमाडौँ । बैतडीमा ११३ वर्षीया वृद्धाले मतदान गर्नुभएको छ । पाटन नगरपालिका – ४ स्थित उदयदेव आधारभूत विद्यालय मतदान केन्द्रबाट मानमती भट्टले मतदान गर्नुभएको हो । मतदान केन्द्रमा उहाँले पहिलो मत हालेर मतदानको उद्घाटन गरेको उहाँका छोरासमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताउनुभयो। देशमा बलियो व्यवस्...
-
मतदानपछि काठमाडौं मेयरकी उम्मेदवार सिंहले भनिन्- जित्छु भनेर ढुक्क छु
काठमाडौँ । काठमाडौं महानगरपालिकाकी मेयर उम्मेदवार सिर्जना सिंहले आफू जित्नेमा ढुक्क रहेको बताउनुभएको छ । उहाँले क्षेत्रपाटीको पक्नाजोल मतदानस्थलबाट मतदान गरेपछि प्रतिक्रिया दिनुभएको थियो । सत्ता गठबन्धनको तर्फबाट प्रमुखमा उम्मेदवारी दिनुभएकी कांग्रेस नेतृ सिंहले क्षेत्रपाटीको पक्नाजोल मतदान स्थलबाट मतदान गर्नुभएको ह...
-
मतदाता नामावलीमा नाम नभएपछि विप्लवले मतदान गर्न पाएनन्
कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्नबाट बन्चित हुनुभएको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा रहेको मतदान केन्द्रबाट मतदान गर्ने तयारी गरेका उहाँले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्न नपाएको विप्लवका स्वकीय सचिव असल क्षेत्रीले जानक...
-
गठबन्धनले कांग्रेस कमजोर भएको छैन : प्रधानमन्त्री देउवा
डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनले लोकतन्त्र बलियो बनाएको बताउनुभएको छ । शुक्रबार बिहान डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गरेका देउवाले संक्षिप्त प्रतिक्रिया दिनुभएको हो । उहाँले सिंहदरबारका अधिकार गाउँगाउँमा पुगेको बत...






















