• जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

    कास्की । पोखरा महानगरपालिका–२ अर्चलबोटमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । रामबहादुर पुनको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २४ हजार ७३० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो...

  • एसइई परीक्षामा देखिएको समस्या समाधान हुन्छ : पौडेल

    काठमाडौँ । शिक्षा तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माध्यामिक शिक्षा परीक्षा (एसइई) मा देखिएका समस्या छलफलबाट समाधान गर्दै जाने बताउनुभएको छ। यहाँस्थित लक्ष्मी मावि लङ्कुमा सञ्चालित एसइई परीक्षा निरीक्षणपछि आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले एसइई परीक्षामा सामान्य केही समस्या देखिएको बताउनुभयो। उहाँले भन्नुभय...

  • पोल भाडा नतिर्ने इन्टरनेट र टेलिभिजन कम्पनीको तार काट्ने चेतावनी

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले टेलिफोन, इन्टरनेट, केवल टीभी सेवा प्रदायक कम्पनीलाई फेरि पोल भाडाको बक्यौता महसुल तिर्न आउन आग्रह गरेको छ । बुधबार एक सूचना जारी गर्दै प्राधिकरणले वैशाख मसान्तसम्म विद्युतीय संरचनाहरू प्रयोग गरेर, अप्टिकल फाइवर भाडामा लिएर बक्यौता महसुल नतिर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिएको ...

  • हामीलाई बहुमतले कारबाही गर्छु भन्नु फाल्तु कुरा हो : प्रकाण्ड

    काठमाडौँ । नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले पार्टी निर्णय विपरित गएकाले सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलालाई कारवाही गरिएको बताउनुभयो। ‘हामीले बैठक बसेर के निर्णय गरियौँ त्यो विज्ञप्तिमार्फत थाहा पाइहाल्नुभयो’ कुरा ...

  • ओलीको टिप्पणी आचारसंहिता विपरीत हो : कांग्रेस प्रवक्ता

    काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको घोषणापत्र माथि गरेको टिप्पणी निर्वाचन आचार संहिता विपरीत र आपत्तिजनक रहेको बताउनुभएको छ । उहाँले ओलीको टिप्पणीमाथि खेद् प्रकट गर्नुभयो । केन्द्रीय प्रचार प्रसार समितिले मंगलबार सानेपास्थित केन्द्रीय कार्यालयमा गरेको कार्...

  • पोखरामा ट्रक चालकलाई कुटपिट गरेका युवक पक्राउ

    पोखरा । गत शनिबार समाजिक संजालहरूमा सडकको बीचमा एकजना मोटरसाइकल चालकले दुर्घटना पश्चात ट्रक चालकलाई निर्घात कुटपिट गरेको भिडियो भाइरल भयो । सर्वसाधरणले त्यस्तो अमानवीय कार्यको तत्काल प्रतिवाद समेत गरेको भिडियोमा पनि देख्न सकिन्छ । तर पनि उनी कुटपिटमा उत्रिएको भिडियोमा देख्न सकिन्छ । सामाजिक संजालहरूमा पनि उक्त का...

  • धर्मेन्द्र र सुदर्शन पार्टी निर्णयविपरीत गएपछि कारवाही गरियो : विप्लव

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टी सचिवालय सदस्यहरु धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पार्टी निर्णयविपरीत गएकाले कारवाही गरेको जनाउनुभएको छ । महासचिव विप्लवले ओली र बास्तोलाले लगातार मालेमावादको सामान्य संगठनात्मक विधि एवम् मान्यता एवं एकीकृत ...

  • गठबन्धन बालुवा र तासको घर : पौडेल

    बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले सत्तारुढ दलको चुनावी गठबन्धनलाई बालुवा र तासको घरको संज्ञा दिनुभएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमाले उम्मेदवारहरूको अभिमुखीकरण एवं अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले बालुवा र तासको घरजस्तै चुनावमा गठबन्धन पनि भताभुंग हुने टिप्पणी गर्नुभयो । ‘एमालेक...

  • ६ लाख डलर नगद र सुन घुस लिएको भन्दै आङ सान सुकीलाई सुनाइयो पाँच वर्ष जेल

    एजेन्सी । म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई भ्रष्टाचार मुद्दामा एउटा अदालतले पाँच वर्ष जेल सजाय सुनाएको छ। द न्युयोर्क टाइम्सका अनुसार ७६ वर्षीया सुकीलाई ६ लाख डलर बराबरको नगद र २५ पाउन्ड जति सुन घुसका रूपमा लिएको भन्दै बुधबार पाँच वर्ष जेल सजाय हुने फैसला गरिएको हो। यसअघि उ...

  • भारतमा रथ यात्राका क्रममा करेन्ट लागेर ११ जनाको मृत्यु

    एजेन्सी । भारतको तमिलनाडु राज्यको तंन्जापुर जिल्लाको एक मन्दिरको रथ यात्राका क्रममा करेन्ट लागेर २ बालबालिकासहित ११ जनाको मृत्यु भएको छ। रथ यात्राको समयमा हाइ भोल्टेज तारको बिचमा रथ पुगेपछि करेन्ट लागेको थियो। घटनामा परी १५ जना घाइते भएका छन्। मृत्यु हुनेको संख्या बढ्न सक्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् । तन्ज...