बुटवल । महान्यायाधीवक्ता खम्मबहादुर खातीले देशमा जतिसुकै परिवर्तन भए पनि नागरिकले न्याय क्षेत्रमा सुधार भएको महसुस गर्न नसकेको बताउनुभएको छ । कुनै पनि परिवर्तनको अनुभूति नागरिकले गर्न पाएमात्रै त्यसको सार्थकता हुने भन्दै उहाँले जनताले न्याय क्षेत्रमा भएको परिवर्तनको अनुभूति गर्न नपाएको बताउनुभयो । उच्च सरकारी वकिल क...
समाचार
-
-
म्याग्दीकाे मतदाता संख्या ८५,३७५
म्याग्दी । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि म्याग्दीमा ८५ हजार भन्दा बढी मतदाता भएका छन् । आइतबार निर्वाचन आयोगले अन्तिम मतदाताको नामावली टुंगो लगाएसँगै म्याग्दीमा कुल ८५ हजार ३७५ मतदाता मध्ये पुरुष ४३ हजार ९६० र महिला ४१ हजार ४१४ जना र अन्य १ जना रहेको निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । जिल्ला...
-
राप्रपामा २० सदस्यीय कार्यसम्पादन गठन
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको २० सदस्यीय कार्यसम्पादन समिति गठन गर्नुभएको छ । पार्टी अध्यक्ष, उपाध्यक्ष, महामन्त्री र केही वरिष्ठ केन्द्रीय सदस्य समावेश गरी कार्यसम्पादन समिति गठन गर्नुभएको हो । कार्यसम्पादन समितिमा को को छन् हेर्नुहोस् सूची १. अध्यक्ष राजेन्द्र लिङ्देन २. उपाध्यक्ष...
-
पालिका अध्यक्ष र उपमेयरसहित एक दर्जन जनप्रतिनिधि एमालेमा प्रवेश
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित गाउँपालिका अध्यक्षसहित एक दर्जन जनप्रतिनिधि नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोट पुगेर कांग्रेस, माओवादी र लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी एमाले प्रवेश गर्नुभएको हो ।एमाले प्रवेश गर्नेमा महोत्तरीको साम्सी गाउँप...
-
एकीकृत बस्तीको योजना प्रभावकारी देखिएन : मन्त्री झाँक्री
काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले भूकम्पपछि निर्माण गरिएका एकीकृत बस्तीको योजना प्रभावकारी नदेखिएको बताउनुभएको छ । उहाँले सरकारले एकीकृत बस्तीको योजना नीति तथा कार्यक्रममा राखेर अघि बढाएको भएपनि प्रभावकारी नदेखिएको बताउनुभयो ।आइतबार मन्त्रालयमा नेपाल पूर्वाधार पत्रकार समाजको कार्य समितिलाई बधाई ज्ञापन...
-
कोहलपुरका ९६ भूमिहीनलाई लालपुर्जा वितरण
बाँके । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले मन्त्रालय सम्हालेपछि हालसम्म गाउँब्लकमा रहेका करिब २० हजार भूमिविहीनले जग्गा धनीदर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको छ । बाँकेको कोहलपुर नगरपालिका–३ को गाउँब्लकमा रहेका ९६ घरपरिवारलाई लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले यसवर्षको प्राथमि...
-
पुटिनलाई सत्ताबाट फाल्नुपर्छ : बाइडेन
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सत्ताबाट फाल्नुपर्ने बताउनुभएको छ । वार्सामा गरिएको भाषणमा उहाँले रुसी जनतालाई यो प्रत्यक्ष अपिल गर्नुभएको हो । त्यहाँ उहाँले उच्च तहका युक्रेनीहरुसँग कुराकानी समेत गर्नुभएको थियो। ‘भगवानका लागि यो मानिस सत्तामा बसिरहनु हुन्न,’ पोल्यान्डको र...
-
कांग्रेसभित्रै एकता खोजौं, चुनाव जित्न तालमेल जरूरी पर्दैन : केसी
काठमाडौँ । नेपाली कांग्रेसका नेता जगदीश्वरनरसिंह केसीले कांग्रेसभित्रै एकता बलियो बनाएर चुनावमा जाने हो भने अरू दलहरूसँग तालमेल गरिराख्नु नपर्ने बताउनुभएको छ । चुनावी गठबन्धनबारे केन्द्रीय कार्यसमितिमा छलफल चलिरहेका बेला केसीले पार्टीभित्रकै आन्तरिक एकतालाई जोड दिइनुपर्ने बताउनुभएको छ। ‘कांग्रेसभित्र आन्तरिक एकता बल...
-
माओवादी छोड्नेहरू पदका लोभी हुन् : शिक्षामन्त्री पौडेल
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलले पदका लोभीहरूले मात्रै पार्टी छाड्ने गरेको टिप्पणी गर्नुभएको छ । जैमिनी नगरपालिका बागलुङ पार्टी कमिटीले आइतबार गरेको प्रशिक्षण कार्यक्रममा माओवादी नेता पौडेलले माओवादीबाट एमालेमा गएका पूर्वमाओवादी नेताहरूतर्फ लक्षित गर्दै पार्टीलाई माया गर्नेहरू माओवादीमै रह...
-
आगलागी हुँदा आठ घर जलेर नष्ट, एकको मृत्यु
काठमाडौँ । उदयपुरमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ। आइतबार उदयपुरगढी गाउँपालिका–१ सिखरपुरस्थित गौरबहादुर मगरको घरमा विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो । आगलागी हुँदा उनकी ६६ वर्षीय श्रीमती शिवमाया मगरको जलेर मृत्यु भएको हो। गौतमका अनुसार श...