• बिरामीको पेटबाट निकालियो पेटीको ‘बक्कल’ र सिक्री

    विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक विरामीको पेटबाट पेटीको ‘बक्कल’ र सिक्री निकालेको छ । भोजपुर नगरपालिका–१२ टक्सारका २१ वर्षीय युवाको पेटबाट कम्मरमा बाँध्ने पेटीको बक्कल र घाँटीमा लगाउने फलामको सिक्री निकालिएको हो । परिवार स्रोतका अनुसार ती युवाले आत्महत्या प्रयास गर्ने क्रममा आफैले कम्मरमा लगाएको पे...

  • प्रधानन्यायाधीश विरूद्धको महाअभियोग प्रस्ताव संसदको सम्पतिको रूपमा रहन्छ:प्रवक्ता पाण्डे

    काठमाडौँ । संघीय संसद सचिवालयका सहसचिव एवम् प्रवक्ता रोजनाथ पाण्डेले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरूद्धको महाअभियोग प्रस्ताव संसदको सम्पतिको रूपमा रहने बताउनुभएको छ ।सरकारले मंगलबार रातीबाट संघीय संसदको अधिवेशन अन्त्य गरेसँगै अब प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोग प्रस्ताव संसदको सम्पतिको रुपमा रहने उहाँले...

  • विदेशमा नेपाली ठग्नेलाई इन्टरपोलको सहयोगमा कारबाही गर्दैछौँ : श्रममन्त्री श्रेष्ठ

    काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले प्रचलित कानुनले तोकेको प्रकृयाभन्दा बाहिरबाट नेपालीलाई युएइ ल्याउने कार्यमा संलग्न व्यक्तिलाई कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाउनुभएको छ । संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा क्रममा आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा नेपाली ...

  • सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवार माओवादीमा प्रवेश

    काठमाडौँ । सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवार नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । लामो समयदेखि वल्लो किरात संघर्ष समितिमा क्रियाशील रहेका सुनुवारलाई खुमलटारस्थित पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले खदा लगाएर पार्टीमा स्वागत गर्नुभएको हो । संयुत्त किरात लिपिका संयोजकसमेत रहेका सुनुवारले माओवादीमा रह...

  • रुसी हमलामा फक्स न्युजका पत्रकार मारिए

    एजेन्सी । रुसी हमलामा अमेरिकी सञ्चार माध्यम फक्स न्युज नेटवर्कका दुई पत्रकारको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । राजधानी किभ नजिकै भएको रुसी सेनाको गोलाबारीमा उनीहरुको मृत्यु भएको फक्स न्युज च्यानलले जनाएको छ । मारिनेमा ५५ वर्षीय पियरे जाक्रेजिवस्की र २४ वर्षीया ओलेकसान्द्रा सशा कुभश्यानोभा छन् । युक्र...

  • खुट्टाको शल्यक्रिया गर्दा मृत्यु भएपछि आफन्तद्धारा तिनाउ अस्पताल घेराउ

    बुटवल । बुटवलको तिनाउ इन्टरनेसनल अस्पतालमा खुट्टाको शल्यक्रिया गर्दा एकजनाको मृत्यु भएपछि आफन्तहरूले डाक्टरको लापरबाही भएको भन्दै अस्पताल घेरेर नाराबाजी गरेका छन् । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–११ भगजोगनीका ४२ वर्षीय ताराप्रसाद चौधरीको देब्रे खुट्टाको शल्यक्रियाका क्रममा बुधबार बिहान मृत्यु भएको हो । अस्पतालक...

  • अरू दलसँग तालमेल गर्ने कि नगर्ने चैत दोस्रो साता टुंगो लाग्छ : महामन्त्री शर्मा

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वैशाखमा हुने स्थानीय चुनावमा अरू दलहरूसँग तालमेल गर्ने वा नगर्ने भन्ने निर्णय पार्टीको केन्द्रीय समितिबाट हुने बताउनुभएको छ । तालमेल गर्ने वा नगर्नेबारे चैत दोस्रो साता बस्ने केन्द्रीय समिति बैठकमा छलफल गरिने र बैठकको निर्णयअनुसार यसको टुंगो लाग्ने शर्मा बत...

  • रवीन्द्र अंकल, जुन दिन हामी गाली गर्न छाड्छौं तपाईंको राजनीति सकिनेछ : पाण्डे

    काठमाडौँ । विवेकशील साझा पार्टीले २६ जना केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट हटाएपछि मिलन पाण्डेले यो निर्णय सुनेर दया लागेको टिप्पणी गर्नुभएको छ । विवेकशील साझाको संयोजक रहेका पाण्डेलाई पार्टीले यसअघि नै साधारण सदस्य पनि नरहने गरी निकालेको थियो। आइतबार (फागुन ३० मा) बसेको कार्यसम्पादन समिति बैठकले लगातार केन्द्रीय समि...

  • एमालेले बोलायो संसदीय दलको बैठक

    काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे संसद भवनको ल्होत्से हलमा बस्ने नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । बैठकमा सरकारले अन्त्य गरेको संसदको हिउँदे अधिवेशनका विषयमा छलफल हुने उहाँले बताउनुभयो । अनलाइनखबरबाट...

  • पिएनजीले टस जित्यो, नेपाल बलिङमा

    काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय शृंखलामा नेपालले पपुवा न्युगिनी (पिएनजी) विरुद्ध टस हारेको छ । संयुक्त अरब इमिरेट्स (युएइ)को शारजहाँमा नेपालले टस हारेसँगै बलिङ गर्ने छ । पिएनजीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपाल पिएनजीलाई हराउँदै शृंखलामा सुखद् सुरूवात गर्न चाहन्छ । पिएनजी पन...