• कालरात्री व्याण्डद्वारा बालगृहलाई साङ्गीतिक सामग्रीहरु सहयोग

    म्याग्दी । कालरात्री व्याण्ड बेनीबजार म्याग्दीले हिँजो (शनिबार) नेपाल बाल सङ्गठनद्वारा सञ्चालित म्याग्दी बालगृहलाई साङ्गीतिक सामग्रीहरु सहयोग गरेको छ । बालगृहमा बसेर आवासीय सुविधासहित अध्ययन गर्दै आइरहेका बालबालिकाहरुलाई लक्षित गरी कालरात्री व्याण्डले सङ्गितका सामग्री उपलब्ध गराएको हो । कालरात्री व्याण्डले अध्यय...

  • ३१ अंकले घट्यो नेप्से

    काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा ३०.८९ अंकको गिरावट आएको छ । नेप्से २५१३.४१ मा आएर बन्द भएको छ। लगातार घटेको बजार यो साता पनि घट्ने क्रम जारी छ। नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । आज एक अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यसरी लगातार घटिरहेको बजारमा कारोबार रकमको कमी आउनु भनेको राम्रो संकेत...

  • थप २३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८ सय ४७ पीसीआर परीक्षणमा २३ जनामा कोरोना देखिएको हो ।  १ हजार ६२ जनाको एन्टीजेन परीक्षणमा भने सबैकोे नेगेटिभ रिपोर्ट आएको छ । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु ...

  • बनारसमा प्रधानमन्त्री देउवाद्वारा वृद्धाश्रम शिलान्यास

    काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बनारसमा वृद्धाश्रमको शिलान्यास गर्नुभएको छ । ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको आज प्रधानमन्त्री देउवाले शिलान्यास गर्नुभएको हो। उक्त अवसरमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी थिए । नेपाल सरकारले वृद्धा...

  • सबै भूभागमा रेडियो नेपालको पहुँच पुर्‍याउन जरुरी छ : प्रवक्ता कार्की

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशले भोग्दै आएको प्रविधिको रुपान्तरण र आर्थिक समस्याबारे सरकार जानकार रहेको बताउनुभएको छ। मन्त्री कार्कीले प्रविधिको विकास, रुपान्तरण र मल्टिमिडियाको आवश्यक्ता अनुसार अझै परिमार्जित ढंगले अघि बढन रेडियो नेपाललाई आग्रह समेत गर्नुभयो । रेडियो नेपाल...

  • एमालेबाट निर्वाचित मेयर एकीकृत समाजवादी प्रवेश

    धनगढी । कञ्चनपुरमा २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वेदकोट नगरपालिकाको मेयरमा निर्वाचित भएका अशोककुमार चन्दसहितका जनप्रतिनिधि नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ । मेयर चन्दसहित वेदकोट नगरपालिकामा एमालेबाट निर्वाचित भएका चार जना वडाध्यक्ष र वडा सदस्य लगायतका जनप्रतिनिधि एकीकृत समाजवादीमा प्...

  • देउवाले चुच्चे नक्सा हटाएर ‘राष्ट्रिय दलाली’ गरे : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले चुच्चे नक्सा हटाएर ‘राष्ट्रिय दलाली’ गरेको आरोप लगाउनुभएको छ। नयाँ दिल्लीस्थित नेपाली दूतावासमा पुरानै नेपालको नक्सा राखिएको पाइएपछि उनले यस्तो आरोप लगाउनुभएको हो । आइतबार एमालेनिकट नेपाल बुद्धिजिवी परिषद्को १० औँ राष्ट्रिय महाधिवेशनला...

  • पीडितलाई छिट्टै न्याय दिन कानून संशोधन आवश्यक : मन्त्री बडू

    काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले पीडितलाई छिट्टै न्याय दिनका लागि विद्यमान कानून संशोधन गर्नुपर्ने बताउनुभएको छ । न्याय प्रशासनसँग सम्बन्धित प्रचलित कानूनमा गर्नुपर्ने आवश्यक सुधारको मस्यौदा पेश गर्न गठित अध्ययन समितिको प्रतिवेदन बुझ्दै मन्त्री बडूले न्याय माग्न अदालत पुगेका पी...

  • बेनीमा ६५ औं राष्ट्रिय सहकारी दिवस मनाइयो

    म्याग्दी । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ नारासहित ६५औं राष्ट्रिय सहकारी दिवस आइतवार बेनीमा मनाइएको छ । जिल्ला सहकारी संघको आयोजनामा सहकारी संस्थाका संचालक र कर्मचारी लगायतको उपस्थितमा दिवस मनाईएको थियो । जिल्ला समन्वय समिति सभाहलमा भएको ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रतिनिधि सभाका सांसद भुपेन्द्रबहाद...

  • निर्वाचनमा शान्ति सुरक्षालाई प्रभावकारी बनाउन लागिपर्छौ : नवआगन्तुक प्रनाउ भारती

    म्याग्दी । म्याग्दीमा नवआगन्तुक प्रहरी नायव उपरीक्षक तिलक भारतीले जिल्लाको शान्ति सुरक्षालाई मजवुत बनाउनु नै आफ्नो प्रमुख कार्यभार रहेको बताउनुभएको छ । हालै मात्रै जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रमुखको रुपमा सरुवा भएर आउनुभएका प्रनाउ भारतीले शनिवार जिल्ला स्थित सरोकारवाला निकायसंग छलफल गर्दै नजिकिँदो स्थानीय तह...