काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वले आफ्ना मान्छेलाई छान्दा समग्र पार्टीलाई असर परिरहेको बताउनुभएको छ । मंगलवार नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहसहितका पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नेता सिंहले यस्तो बताउनुभएको हो । उहाँले हरेक निर्वाचनमा चाप...
समाचार
-
-
नेपाल युएई संयुक्त समिति बैठकः नेपाली श्रमिकको सामाजिक सुरक्षा र पारिश्रमिक वृद्धिमा जोड
काठमाडौँ । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) को संयुक्त समिति बैठक आज आबुधावीमा हुँदैछ। उक्त बैठक उद्घाटन सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधनमन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवारले सम्बोधन गर्ने बताइएको छ। उद्घाटन सत्रपछि सुरु हुने प्राविधिक समूहको बैठकमा नेपा...
-
वसन्तपुरमा बनाइएका कंक्रिटका संरचना भत्काउनुपर्छ : उमपेयर खड्गी
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले वसन्तपुरमा बनाइएका कंक्रिटका संरचना भत्काउनुपर्ने बताउनुभएको छ । वसन्तपुर डबलीमा बनाइएका संरचनाको आज अवलोकन गर्दै उपमेयर खड्गीले विश्व सम्पदा सूचीमा सूचिकृत क्षेत्रमा कंक्रिटको संरचना बनाउनु गलत भएको बताउनुभयो । मेयर विद्यासुन्दर शाक्यले मनपरी गरेको भन्दै उप...
-
स्थानीय तह निर्वाचन सम्पन्न गर्न सेनाबाहेकलाई करिब साढे १४ अर्ब खर्च दिइने
काठमाडौँ । अर्थ मन्त्रालयले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सेनाबाहेकका निकायलाई करिब १४ अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ । अर्थले उक्त रकम निर्वाचन आयोग, गृह मन्त्रालय अन्तर्गतको नेपाल प्रहरी र सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई उपलब्ध गर्ने भएको हो ।स्थानीय तहको निर्वाचनको लागि ने...
-
कोरोना संक्रमण घटेपछि मापसे जाँचमा कडाइ
काठमाडौँ । कोरोना संक्रमण घटेपछि ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) जाँचमा कडाई गरेको छ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकैदिन मामसे गरी सवारी साधन चलाउने ७८ जनालाई कारबाही गरेको छ । उनीहरुलाई सोमबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा कारबाही गरिएको हो ।ट्राफिक प्रहरीले सोमबार काठमाडौँ उपत्यकामा ट्राफिक...
-
साफ यू–१८ महिला च्याम्पियनसिपमा नेपाल भारत भिड्दै
काठमाडौं । साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल आजबाट भारतको जमसेदपुरमा सुरु हुँदैछ । यू–१८ महिला साफको उद्घाटन खेलमा नेपालले आयोजक भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल आज बेलुका ७ः१५ बजे सुरु हुनेछ । नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ । तर, उपाधि दाबेदार भारतविरुद्ध जित निकाल्न नेप...
-
श्रममन्त्री श्रेष्ठ युएइ प्रस्थान
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली संयुक्त अरब इमिरेट्स ९युएइ० सेसेल्स र कतारको भ्रमणका लागि सोमबार प्रस्थान गरेको छ । नेपाल–युएइ संयुक्त समितिको बैठकका साथै रोजगारीका लागि पर्यटन भिसामा युएइ पुगी अलपत्र परेका नेपालीको समस्या समाधानका लागि मन्त्री श्रेष्ठ नेतृत्वको ट...
-
रुस–युक्रेनबीच हरेक दिन वार्ता जारी : प्रतिनिधिमण्डल
एजेन्सी । रूसी प्रतिनिधिमण्डलका प्रमुख तथा राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्सकीले रूस–युक्रेनबीच प्रत्येक दिन भिडियो ढाँचामा वार्ता चलिरहेको बताउनुभएको छ । सोमबार उहाँले सो कुराको जानकारी दिनुभएको छ । हरेक दिन हप्ताको सातै दिन, युक्रेनको प्रतिनिधिमण्डलसँग भिडियोमार्फत वार्ता जारी छ। यो ढाँचाले समय र पैसाको बचत गर...
-
स्थानीय निर्वाचनमा गठबन्धनबारे संयन्त्र बनाउँदै नेकपा एकीकृत समाजवादी
काठमाडौँ । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नेबारे संवाद गर्न छुट्टै संयन्त्र बनाउने भएको छ।पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सचिवालय बैठकबाट संयन्त्र बनाइने जानाकारी दिनुभयो । सचिवालय बैठकको मिति भने टुंगो लाग्न बाँकी छ। तापनि दुई दिनभित्र बैठक बस्ने तयारी भइरहेको ...
-
एमाले सधैँ मधेसको पक्षमा छ : पोखरेल
काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले सधैँ मधेसको पक्षमा रहेको दाबी गर्नुभएको छ । एमाले धनुषाको सातौँ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई जनकपुरमा सम्बोधन गर्दै उहाँले मधेसमा रहेको भेदभाव र गरिबीविरुद्ध एमाले उभेको जिकिर गर्नुभयो । ‘एमाले कुनै नेताको पार्टी होइन, जनताको पार्टी हो,’ उहाँले भ...