काठमाडौँ । नेपाली काँग्रेसका नेता डा। शशांक कोइरालाले बुधबार (भोली) बोलाइएको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेस हुने बताउनुभएको छ । मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोईरालाले यस्तो बताउनुभएको हो । एमसीसी नेपालका लागि राम्रो भएकाले पारित गरिनुपर्ने पार्टी...
समाचार
-
-
अख्तियार आयोगको प्रवक्तामा भण्डारी
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ता परिवर्तन गरिएको छ । अख्तियारले सहसचिव श्याम प्रसाद भण्डारीलाई आजैदेखि लागू हुनेगरी प्रवक्ता तोकेको हो । यसअघि आयोगको प्रवक्तामा नारायणप्रसाद रहनुभएको थियो ।...
-
संसदमा एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले एमसीसी सम्झौता प्रतिनिधिसभा बैठकमा टेबुल गर्न सरकारलाई आग्रह गर्ने र सो सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको एक सांसदले जानकारी दिनुभ...
-
एमसीसी पास हुनुपर्छ : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी अनुमोदन हुनुपर्ने बताउनुभएको छ । संसदीय दलको बैठकमा प्रधानमन्त्री देउवाले अमेरिकी परियोजना एमसीसी अनुमोदन गर्नुपर्ने बताउनुभएको हो । ‘उहाँले (सभापति) भन्नुभयो कि एमसीसी पास हुनुपर्छ’, संसदीय दलको बैठकपछि कांग्रेस नेता शशांक कोइरालाले भन्...
-
रहेनन् साहित्यकार तारानाथ शर्मा
काठमाडौँ । साहित्यकार तथा समालोचक तारानाथ शर्माको निधन भएको छ । मङ्गलबार बिहान ८ः३० बजे आफ्नै निवास सरस्वती नगर चाहवेलमा उहाँको निधन भएको साहित्यकार राधेश्याम लेकालीले जानकारी दिनुभयो । १९९१ मा इलामको बरबोटेमा जन्मिएका शर्मा लामो समयदेखि बिर्सने रोग लगायत उमेरसँगै हुने विभिन्न रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको पशुप...
-
भोलि संसदमा एमसीसीबारे छलफल गरौं भनेका छौं : कानुनमन्त्री बडु
काठमाडौं । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कप्म्याक्ट (एमसीसी) भोलि बुधबार संसदमा टेबल गर्न प्रस्ताव गरिएको बताउनुभएको छ । यसमा सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल करिवबरिब सहमत भएको उहाँको दाबी छ । कांग्रे...
-
मेलम्ची मुहानका ठूला ढुङ्गा हटाउन सेनासँग मागियो सहयोग
काठमाडौं । मेलम्ची खानेपानी आयोजना पुर्ने ढुङ्गा, माटो, बालुवा गिट्टीसहितको गेग्य्रान हटाउने काममा नेपाली सेनासँग पनि सहयोग मागेको छ । ठेकदार चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो परिचालन भएर काम सुरु गरेलगत्तै साइटमा ठूला-ठूला ढुङ्गाहरु भेटिएपछि आयोजनाले सेनासँग सहयोग मागेको हो । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता रा...
-
सरुवाप्रति डा. गौतम असन्तुष्ट
काठमाडौँ । भक्तपुर स्वास्थ्य मन्त्रालय बागमती प्रदेश हेटौंडाले गरेको सरुवाप्रति भक्तपुर अस्पतालकी निवर्तमान प्रमुख डा. सुमित्रा गौतमले असन्तुष्टि जनाउनुभएको छ । केही दिन अगाडि मन्त्रालयले उहाँलाई जिल्ला अस्पताल धादिङमा सरुवा गरेको थियो । ‘सो सरुवा प्रति मेरो सहमति छैन, यहाँ भन्दा माथिल्लो निकायमा सरुवा भएको भए मान्थेँ,...
-
अमेरिकाद्वारा युक्रेनलाई एक अर्ब डलरको मद्दत गर्ने घोषणा
एजेन्सी । रुसको तर्फबाट युक्रेनमा कुनै पनि बेला हमलाको सम्भावनाकाबीच अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कनले अमेरिकाले युक्रेनलाई एक बिलियन डलरको आर्थिक मद्दत गर्ने घोषणा गरेको छ । ब्लिङ्कनले भन्नुभयो, ‘हामी युक्रेनका लागि बलियो अन्तर्राष्ट्रिय समर्थन जुटाउनका लागि सहयोगीसँग मिलेर काम गरिरहेका छौँ, युक्रेनमा प्रमुख स...
-
चार करोड खर्चेर भक्ति थापा पार्क निर्माण
लमजुङ । लमजुङको राइनास नगरपालिका–९, मोहोरियाकोटमा वीर भक्ति थापा पार्क निर्माण गरिएको छ । राष्ट्रिय विभूति एवं वीर पुरुष भक्ति थापाको उच्च सम्मान र पर्यटकीय आकर्षणको केन्द्र बनाउनका लागि ऐतिहासिक स्थल राइनास मोहोरियाकोटमा ‘भक्ति थापा पार्क’ निर्माण गरिएको राइनास नगरपालिकाका मेयर सिंहबहादुर थापाले बताउनुभयो । भक्ति थ...