• कालिकोटका व्यापारी मृत्यु प्रकरण : सुर्खेतमा यातायात बन्द

    सुर्खेत । सुर्खेतमा कालिकोटका व्यापारी कृष्ण हमाल (मिनी)को शंकास्पद मृत्यु भएको बिषयलाई लिएर आइतबार यातायातका साधन बन्द गरिएको छ । मृतकका आफन्तहरुले यातायातका साधनसहित बजार बन्द गरेर सहयोग गरिदिन भन्दै माईकिङ् गरिरहेका हुन् । काँक्रेविहार यातायात प्रा.लिका अध्यक्ष रमेश सापकोटाले प्रदेश राजधानी वीरेन्द्रनगरदेखि छुट्न...

  • प्रतिनिधि सभा बैठक आज बस्दै

    काठमाडौँ । प्रतिनिधि सभा बैठक आइतबार बस्दैछ । आजको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संघीय संसद सचिवालयका अनुसार भोलि दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन आव २०७७/०७८ पेस गर्ने कार्यतालिका छ । आज बिहान साढे ११ बजे संघीय संसद ...

  • दलहरूको सहमतिबाटै प्रधानन्यायाधीश राणामाथि महाअभियोग : महरा

    बाँके । नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराले सत्तारुढ गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाअभियोगको प्रस्ताव संसदमा दर्ता भएको बताउनुभएको छ । पत्रकार डबल महताराद्वारा लिखित ‘जुग जगाउँदाखेरि’ पुस्तक विमोचन तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले न्याय क्षे...

  • नेपाल शिक्षक संघ मालिका गाउँपालिका अध्यक्षमा सुवेदी चयन (तस्बिरहरु)

    धनिलाल गर्बुजा दरबाङ्ग २२ फागुन । नेपाल शिक्षक संघ मालिका गाउँपालिका कार्यसमितिको अध्यक्षमा दिवाकर सुवेदी चयन हुनु भएको छ। शनिवार जिल्लाको मालिका गाउँपालिका केन्द्र वडा नम्बर ६ दरबाङ्गमा सम्पन्न दोस्रो अधिवेसन बाट अध्यक्षमा सुवेदी सर्वसम्मत चयन हुनु भएको हो। सुवेदी जनप्रिय मावि दरबाङ्गमा प्रअको रुपमा अध्यापनरत हुनुह...

  • नेपाल छन्त्याल संघको राष्ट्रिय महाधिवेशन बेनीमा हुने

    बेनी, २१ फागुन। नेपाल छन्त्याल संघको ७ औँ राष्ट्रिय महाधिवेशन म्याग्दी सदरमुकाम बेनीमा हुने भएको छ । आगामी चैत २५ र २६ गते बेनीमा हुने महाधिवेशनको तयारीलाई तीव्रता दिईएको संघका केन्द्रिय अध्यक्ष मोहन छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार, साँस्कृतिक झाँकी सहित उद्घाटन हुने महाधिवेशनबाट आगामी तीन बर्षे कार्यकालक...

  • सामाजिक सञ्जालको दुरूपयोग गरी अफवाह फैलाए कारबाही गर्ने साइबर ब्‍यूरोको चेतावनी

    काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी युट्युब, टिकटकलगायतमा अनुसन्धान कार्यलाई प्रभावित पार्ने कार्य भइरहेको भन्‍दै उक्त कार्य नगर्न प्रहरी प्रधान कार्यालय, साइबर ब्‍यूरोले आग्रह गरेको छ । शुक्रबार साइबर ब्‍यूरोले सूचना जारी गर्दै विगत केही समयदेखि विभिन्‍न व्‍यक्ति तथा समूहले प...

  • शासन व्यवस्था सुधार्न यस्ता छन् देउवा सरकारका ७ योजना

    काठमाडौँ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सुधार गर्न भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले मातहत निकायलाई विभिन्न सात योजना पेश गर्न निर्देश गरेको छ । सरकारलाई विकास योजना तथा नीति तर्जुमा सल्लाह दिने उपल्लो निकाय राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको वार्षिक कार्यक्रम (बजेट) मा शास...

  • थप १२६ जनामा कोरोना संक्रमण, १ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९ सय ३३ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय...

  • नेपाल र माल्दिभ्सले मिलेर काम गर्न सक्छन् : स्वास्थ्यमन्त्री खतिवडा

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले माल्दिभ्स र नेपालले मिलेर काम गर्न सक्ने बताउनुभएको छ । नेपालका लागि माल्दिभ्सका गैर आवासीय राजदूत डा-हुसैन नियाजसँगको शिष्टाचार भेटमा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री खतिवडाले नेपाल र माल्दिभसबीचको सम्बन्ध निकै पुरानो भएको बताउँदै व्यापार, लगानी, पर्यटन...

  • मागेर देश चलाउने भन्नेका छोराछोरी अमेरिका गइसके : महामन्त्री थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विदेशी अनुदान स्वीकार गर्दा मागेर देश चलाएको भन्नेहरूका छोराछोरी पहिले नै अमेरिकालगायत देश गइसकेको टिप्पणी गर्नुभएको छ । गत आइतबार प्रतिनिधि सभाबाट एमसिसी पारित हुँदा थापाले रोष्टममा उभिएर अमेरिका, चीन, भारतलगायत जुन देशले अनुदान दिए पनि लिएर देश विकास गरिने अभिव्यक...