काठमाडौँ । सरकारले हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको रिक्त महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज सूचना प्रकाशित गर्दै खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको हो ।महाप्रबन्धकका लागि इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले २...
समाचार
-
-
नेपाली कांग्रेस कर्णाली प्रदेश सभा दलको सचेतकमा शाही
सुर्खेत । नेपाली कांग्रेसको कर्णाली प्रदेश संसदीय दलको सचेतकमा अमृता शाही मनोनित हुनुभएको छ । मंगलबार संसदीय दलका नेता जीवनबहादुर शाहीले उहाँलाई सचेतकमा मनोनित गर्नुभएको हो। शाही कर्णाली प्रदेश सभामा सुर्खेत प्रदेश सभा निर्वाचन क्षेत्र १ (क) बाट प्रतिनिधित्व गर्नुहुन्छ । यसअघि सचेतक रहेका सांसद हिमबहादुर शाही आन्तरि...
-
कांग्रेस पदाधिकारी बैठकअघि कोइराला समूहको छुट्टै छलफल
काठमाडौँ । स्थानीय तह निर्वाचनबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै छ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने भएको हो । आसन्न स्थानीय तह निर्वाचन, म्याद सकिएका भ्रातृ तथा शुभेच्छुक संगठन र बाँकी रहेको जिल्ला अधिवेशनलगायत विषयमा बैठकमा छलफल हुने बताइएको छ । आगामी कार्यसम्पा...
-
भन्सार एजेन्टको परीक्षा फागुन अन्तिममा
काठमाडौँ । भन्सार विभागको एजेन्टको परीक्षा फागुनको अन्तिम साता हुने भएको छ । भन्सार विभागले गत वर्ष २०७७ सालको चैत १६ गते आवेदन खुलाएको एजेन्टको परिक्षा फागुन २८ गते हुने भएको हो । करिब एक वर्ष अघि खुलाइएको आवेदन कोरोना महामारीका कारण रोकिँदै आएको थियो । कोरोनाले यही वर्ष २०७८ को जेठ २२ गते र माघ २९ गते तोकिएको परीक...
-
भारतमा थप ६९,५४४ जनामा कोरोना संक्रमण
एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका ६९,५४४ मामिला भेटिएका छन् । यस्तै सोमबार ६७,५९७ नयाँ संक्रमित भेटिएका थिए । सोमबारको तुलनामा मंगलबार संक्रमितको संख्यामा साधारण वृद्धि भएको छ । यतिबेला १.७२ लाख बिरामी निकोसमेत भएका छन् र १,२१५ कोरोना संक्रमितको ज्यान गएको छ । भारतमा हाल ८.८३ लाख जना संक्रमित कोरो...
-
कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो ३ बजे बस्दै
काठमाडौँ । आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ। बैठक दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बताईएको छ।बैठकमा बिहीबार भोलि बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकका एजेण्डाबारे छलफल हुने छ। बैठकमा स्थानीय तहको निर्वाचन, एमसीसी परियोजना, १६ जिल्लामा बाँकी अधिवेशन, म्याद सकिएका भ्रातृ संस्था...
-
शिक्षक सेवा आयोग शिक्षकमैत्री हुनुपर्यो : शिक्षामन्त्री पौडेल
काठमाडौँ । शिक्षा, विज्ञान तथाप्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोग शिक्षक मैत्री हुन पर्ने बताउनुभएको छ । शिक्षक सेवा आयोगको २३औँ स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो । शिक्षकहरुको अधिकार राज्यले परिपूर्ति गर्दै गइरहेको बताउँदै मन्त्री पौडेलले कतर्व्य निर्वाहमा कुनै कसर बाँक...
-
बाँके–बर्दियामा बाघ गणनाका लागि जडान गरिएका १७ क्यामरा हराए
नेपालगन्ज । पाटे बाघ गणनाका लागि बाँके–बर्दिया कम्लेक्समा प्रयोगमा ल्याइएका १७ वटा अत्याधुनिक क्यामरा हराएका छन् । ‘ए ब्लक’का नौवटा ‘सी ब्लक’का चार–चार वटा गरेर १७ वटा क्यामरा चोरी भएका हुन् । अहिलेसम्म जंगलमा राखिएका ६ वटा क्यामरामा हात्तिले क्षेति पुर्याइदिएको छ । बाघ आवतजावत गर्दा फोटो खिच्न राखिएको अत्या...
-
विद्युतीय मेसिन प्रयोगको सम्भावनाबारे निर्वाचन आयोगले आईटी विज्ञसँग परामर्श गर्दै
काठमाडौं । स्थानीय तह निर्वाचनको तयारीमा व्यस्त निर्वाचन आयोगले आज विद्युतीय मतदानको सम्भावनाबारे सूचना प्रविधि विज्ञहरुसँग छलफल गर्दैछ ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विद्युतीय मतदानको सम्भावनाबारे राय सल्लाह लिन नेपाल सरकारका आईटी एक्सपर्टहरुलाई आयोगमा बोलाइएको बताउनुभयो । छलफलका लागि आज दिउँसो १ बजे विज्ञहर...
-
६ दल र दुई मोर्चा आज एमसीसीविरुद्ध राजधानीमा प्रदर्शन गर्दै
काठमाडौँ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताविरुद्ध आन्दोलन घोषणा गरेका ६ कम्युनिस्ट पार्टी र दुई मोचाले आज काठमाडौँ उपत्यकामा प्रदर्शन गर्ने भएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी) नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार...