• रुखबाट खसेर ज्यान गुमाएका पुनको परिवारलाई राहत

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका – ७, विरेन्द्रचोकमा रहेको पिपलको रुख काँटछाँट गर्ने क्रममा ज्यान गुमाउनुभएका एक मजदुरको परिवारलाई बेनी नगरपालिकाले काजक्रिया खर्च सहित क्षतिपुर्ती दिएको छ । बुधबार मृतक मालिका गाउँपालिका वडा नं २ रुम निवासी थाम बहादुर पुनको आफन्त, नगरपालिकाका जनप्रतिनि सहित सरोकारवाला निकायका प्र...

  • सरकारको आग्रहमा संसद बैठक स्थगित

    काठमाडौँ । आज बस्ने भनिएको संसद बैठक स्थगित भएको छ । सरकारको आग्रहमा बैठक स्थगित भएको हो । बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित भएको सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो । बैठक स्थगित भएकोबारे संसद सचिवालयले केहीबेरमा सूचना जारी गर्दैछ । शीर्ष नेताहरुबीच एमसीसीका सन्दर्भमा सहमति ...

  • युक्रेनमाथि रुसी आक्रमणको नेपालले गर्‍यो विरोध

    काठमाडौँ । नेपालले युक्रेनमाथि रुसले गरेको शक्ति प्रयोगको विरोध गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दौ रुसी कदमको विरोध गरेको हो । ‘नेपाल सरकारले युक्रेनको घटनाक्रमलाई नजिकबाट नियालिरहेको छ । तनाव नबढाउन र सबै पक्षलाई अधिकतम संयमता अपनाउन नेपाल आग्रह गर्दछ,’ परराष्ट्र मन्त्रालयले भनेको छ । स...

  • युक्रेनले भन्यो : रुसको हमलामा सात जनाको मृत्यु

    एजेन्सी । युक्रेनको प्रहरीले रुसको बमबारीमा सातजनाको मृत्यु भएको बताएको छ । अधिकारीका अनुसार पोदिल्स्कमा एक सैन्य इलाकामा भएको हमलामा ६ जना मारिएको र सात घाइते भएका छन् । यस्तै, १९ जना बेपत्ता भएको बताइएको छ । प्रहरीका अनुसार एक व्यक्तिको मृत्यु मेरियोपोलमा भएको हो । रुसका राष्ट्रपति पुटिनले बिहिबार बिहान युक्रेनको ...

  • रेल सञ्चालन हुन लाग्दा मुआब्जा विवाद पनि समाप्त

    धनुषा । टाढैसम्म सुनिने रेलको आवाज अहिले महोत्तरी र धनुषाका सर्वसाधारणका लागि मनोरञ्जनको विषय बनेको छ । यही फागुन सङ्क्रान्तिदेखि भारतको जयनगरबाट धनुषाको कुर्थासम्म रित्तो रेल चल्न थालेपछि यस भेगमा उल्लास छाएको हो । दैनिक एकपटक आवतजावत गर्ने रेलको आवाज थाहा पाएपछि स्टेसन र रेलमार्ग वरिपरि रमिते जम्मा हुने गरेका छन् । र...

  • ब्राजिलमा बाढीबाट २०४ जनाको मृत्यु

    एजेन्सी । ब्राजिलमा केही दिनदेखि जारी रहेको भनिएको वर्षा र त्यसका कारण आएको पहिरोमा परेर कम्तीमा पनि २०४ जनाको ज्यान गएको छ । ब्राजिलको रियो डि जेनेरियो राज्यको पर्यटकीय सहर पेट्रोपोलिसमा गत साताबाट परेको भारी वर्षाका कारण मृत्यु हुनेको संख्या २०४ पुगेको स्थानीय अधिकारीले बुधबार जनाएका छन् । रियो डि जेनेरियो राज्यबा...

  • काँग्रेस, जसपा र लोसपाका यी सांसद एमसीसीको पक्षमा मतदान गर्न बन्चित हुने

    काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को पक्षमा उभिएका काँग्रेसका चार जना सांसदले भने मतदानमा सहभागी नहुन नपाउने भएका छन् । एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेका काँग्रेसका चार जना सांसद् मतदान प्रक्रियामा सहभागी हुन नपाउने भएका हुन् । बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि निलम्बनमा ...

  • महाभियोगविरुद्धको रिट संवैधानिक इजलासमा पठाउने निर्णय

    काठममाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लागेको महाभियोगका विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ताहरू पुण्य खतिवडा, दीपक मिश्र, त्रिलोक विक्रम चन्द लगायतले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो । शक्ति पृथकीकरणको सिद्धान्त विपरीत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाइएको भन्दै उन...

  • पूर्वी युक्रेनमा तीव्र गोलाबारीः विमानस्थलमा मिसाइल हमला

    एजेन्सी । युक्रेनी सशस्त्र बलले एक विज्ञप्ति जारी गर्दै रुसी सेनाले देशको पूर्वी भागमा आफ्ना एकाइहरूमा तीव्र गोलाबारी सुरु गरेको जनाएको छ। रुसले राजधानी किभ नजिकैको बोरिस्पिल र अन्य क्षेत्रका विमानस्थलहरुमा मिसाइल आक्रमण गरेको युक्रेनी सशस्त्र बलले जनाएको छ। युक्रेनी वायुसेनाले रुसले गरेको हवाई आक्रमणविरुद्ध लडिरहेक...

  • काँग्रेस नेता डा.महतलाई सुरक्षा ‘थ्रेट’

    काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण मतलाई सुरक्षा थ्रेट बढेको विश्लेषण गरिएको छ । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले महतमाथि सुरक्षा चुनौती बढेको निष्कर्ष निकालेसँगै उहाँको सुरक्षा बढाइएको छ । डा.प्रकाशशरण महतको सुरक्षामा व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) थप गरिएको प्रहरी प्रधान कार्यालयक...