काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले आफूहरू अमेरिका विरोधी नभएको र अनुदान पनि चाहिएको बताउनुभएको छ । तर, यथास्थितिमा एमसीसी पास गर्न नसक्ने समेत उहाँले बताउनुभयो । बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका सांसद पोखरेलले आफूहरू यथास्थितिमा एमसीसी पास गर्न हुँदैन भन...
समाचार
-
-
एमसीसी विरोधी प्रदर्शनमा झडप
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश भएको विरोधमा नयाँ बानेश्वरमा भएको प्रदर्शनमा झडप भएको छ । प्रदर्शनकारी संसद भवनतर्फ अघि बढ्ने क्रममा प्रहरीसँग झडप भएको हो । एमसीसीको विरोधमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलका भ्रातृ संगठनहरु सडकमा उत्रिएका छन् । प्रदर्शन नियन्त्रणमा...
-
५० रूसी सैनिक मारिएको युक्रेनको दाबी
एजेन्सी । युक्रेनको सेनाले पूर्वी युक्रेनमा बिहीबार ५० जना रूसी सैनिक मारिएको दाबी गरेको छ । समाचार संस्था रोयटर्सका अनुसार पूर्वी सहर खार्किभनजिकै चार वटा रूसी सैनिक ट्यांक ध्वस्त पारिएको सेनाले उल्लेख गरेको छ। त्यस्तै रूसले स्वतन्त्र राज्यको मान्यता दिएको लुहान्स्कमा ५० रूसी सैनिक मारिएको युक्रेनी सेनाको दाबी छ। प...
-
भारतीय सेनाद्वारा नेपाली सेनालाई एकलाख मात्रा खोप उपहार
काठमाडौँ । भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्धको एकलाख मात्रा खोप उपहारस्वरुप प्रदान गरेको छ । नेपाली सेनाको प्रधान कार्यालयमा आज आयोजित एक सङ्क्षिप्त कार्यक्रममा गोरखा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पिएन अनन्त नारायणले नेपाली सेनाका रथी वालकृष्ण कार्कीलाई उक्त परिमाणको खोप हस्तान्तरण गर्नुभयो । भारत सरकार...
-
‘मार्क्सवाद र माओवादको पुस्तकले ‘नैतिकता’ सिकाउँदैन भनौँ, अलि गैरजिम्मेवार टिप्पणी हुन्छ’
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दोष सडकमा एमसीसीको विरोध गरिरहेका युवाहरुको नभइ द्वेध चरित्र भएका नेताहरुको भएको टिप्पणी गर्नुभएको छ । उहाँले बालुवाटारमा एउटा र बानेश्वरमा अर्को कुरा गर्ने नेताहरुको द्वैध चरित्र दोषी भएको बताउनुभएको हो । सत्ता गठबन्धनमै रहेर एमसीसीको विपक्षमा उभिएका दल तथ...
-
एमसिसीलाई तत्काल सैद्धान्तिक छलफल नल्याउन आग्रह
काठमाडौँ । सत्ता गठबन्धनमा संलग्न नेकपा (माओवादी केन्द्र) र एकीकृत नेकपा (समाजवादी)ले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौतालाई अनुमोदन गर्ने प्रस्तावबारे तत्काल सैद्धान्तिक छलफल नगर्न आग्रह गरेको छ। सो प्रस्तावमा आज सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेकामा राजनीतिक दलमा सहमति नभएको र ...
-
प्रधानमन्त्रीले ‘ब्ल्यांक चेक’ माग्नुभएको छ, एमालेले दिँदैन : भट्टराई
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले गठबन्धनमा असफल भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग ब्ल्यांक चेक मागिरहेको बताउनुभयो । ‘एमाले विपक्षी दल हो, हाम्रो आफ्नै मागहरू छन्, हाम्रा माग पूरा भए हामी सहयोग गर्न सक्छौँ,’ बिहीबार संसद् भवनबाट बाहिरिँदै गर्दा भट्टराईले भन्नुभयो, ‘तर एमालेले ब्ल्यांक चेक द...
-
युक्रेनमा रहेका नेपाली विद्यार्थी भन्छन् : हाम्रो चाँडै उद्धार होस्
काठमाडौँ । पूर्वी युरोपमा पर्ने युक्रेन र रुसबीचको तनावले युद्धको रूप लिएपछि राजधानी किभसहित ठूला सहर खर्किभ, मोल्डोभा, ओडेसामा बस्ने नेपाली विद्यार्थीले आफ्नो उद्धारका लागि आग्रह गरेका छन् । युक्रेनको राजधानी किभबाट ४ सय ८० किलोमिटर पूर्वोत्तरमा पर्ने खर्किभ नेसनल मेडिकल युनिभर्सिटीमा एमबीबीएस तेस्रो वर्षमा अध्यनरत...
-
एमसीसीविरुद्ध आवश्यकता बमोजिम सडक आन्दोलन चर्किन्छ : खनाल
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले आवश्यकता बमोजिम सडक आन्दोलन चर्किने बताउनुभएको छ। संसद बैठक स्थगित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री खनालले यस्तो बताउनुभएको छ । ‘सडक आवश्यकता बमोजिम तात्छ, तात्छ मात्र होइन बल्छ’, उहाँले भन्नुभयो । एमसीसीमा मिल्ने सम्भावना नरहेको पनि उ...
-
एकीकृत समाजवादीकै २२ संगठनले माग्यो मन्त्री झाँक्रीको राजीनामा
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) सचिव तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको आफ्नै पार्टीका कार्यकर्ताले राजीनामा मागेका छन् । पार्टीको निर्णयविपरीत एमसीसीको पक्षमा लागेको भन्दै झाँक्रीले मन्त्री पदबाट राजीनामा दिनपर्ने उनका कार्यकर्ताले माग गरेका हुन् । काठमाडौँमा बुधबबार सम्पन्न एकीकृत समाजवादीनिकट विभिन्न २२...






















