• इँटा उद्योगलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने सर्लाहीका व्यावसायीको माग

    रौतहट । सर्लाहीका इँटा उद्योगी व्यावसायीहरुले सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । दुई दिनको वर्षाको कारणले सर्लाहीको इँटा उद्योगको करिब ३३ करोडको क्षति पुगेको भन्दै सर्लाही इँटा उद्योग व्यवसायी संघले प्रमुख जिल्ला अधिकारी थानेश्वर गौमतलाई ज्ञापनपत्र बुझाउँदै क्षतिपूर्ति माग गरेको हो। बेमौसमी झरीले सर्लाहीक...

  • मालीमा सञ्चालित कम्पनीसँग रुसको कुनै सम्बन्ध छैन : रुसी राष्ट्रपति पुटिन

    एजेन्सी । मालीमा सञ्चालन गर्ने कम्पनीहरूसँग रुसको कुनै सम्बन्ध नभएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनुभएको छ । पुटिनले सोमबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग वार्ता गर्नुभएको थियो । वार्तापछि आयोजित पत्रकार सम्मेलनमा पुटिनले म्याक्रोनसँग मालीको अवस्थाबारे छलफल गरेको बताइएको छ।' 'राष्ट्रपतिलाई हाम्रो...

  • गण्डकी प्रदेशका अस्पतालमा बिरामीलाई सित्तैमा रगत

    कास्की । अस्पतालमा रगत दिएर उपचार गर्नुपर्ने बिरामी र आकस्मिक दुर्घटनाका कारण रगत चाहिने व्यक्तिका आफन्तले पैसा तिरेर रगत किन्नुपर्ने अवस्था छ। अस्पताल र चिकित्सकको सिफारिसमा रक्त सञ्चार केन्द्रबाट रगत खरिद गर्दा एक पिन्टको एक हजारसम्म शुल्क बिरामीका आफन्तले तिर्दै आएका छन्। पोखराको रामघाटमा अवस्थित प्रादेशिक रक्तसञ...

  • तत्कालीन नीतिको पछाडि दीर्घकालीन रणनीति हुन्छ भन्ने कुरा बुझ्नुपर्छ : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले, पार्टीले लिने तत्कालीन कार्यनीतिको पछाडि ठूलो दीर्घकालीन रणनीति पनि हुन्छ भन्ने कुरा बुझ्नु पर्ने बताउनुभएको छ । यही कुरा नबुझ्दा विगतमा माओवादी फुटेको भन्दै उहाँले पछि कुरा बुझेकाहरु पार्टीमा फर्किन थालेको बताउनुभयो । नेत्रविक्रम चन्द ‘विप्लव’ न...

  • प्रतितपत्रको मार्जिनमा पुनर्विचार गर्न राष्ट्र बैंकसँग व्यवसायीको माग

    भैरहवा । उद्योग व्यापार संगठन रुपन्देहीले नेपाल राष्ट्र बैंकलाई विलासिताका सामान आयातका लागि प्रतितपत्र खोल्दा मार्जिनमा पुनर्विचार गर्न माग गरेको छ । भारतबाट सामान आयात गर्दा अनिवार्य प्रतितपत्र (एलसी) खोल्नुपर्ने व्यवस्थाले मध्यम वर्गका व्यवसायी मारमा परेको गुनासो गर्दै संगठनले सिद्धार्थनगर प्रादेशिक कार्यालयलाई ज्ञा...

  • एउटा निर्माण कम्पनीले एकपटकमा ५ भन्दा बढी ठेक्का लिन नपाउने

    काठमाडौं । सरकारले सार्वजनिक खरिद नियमावलीमा ११ औं संशोधन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतका अनुसार सोमबार बसेको मन्त्रिपरिषाद बैठकले नयाँ संशोधन पारित गर्दै एउटा निर्माण कम्पनीले एकपटकमा ५ वटाभन्दा बढी ठेक्का लिन नपाउने व्यवस्था गरेको छ । अहिले एउटै कम्पनीले सयभन्दा बढी ठेक्का लिएर धेरै आयो...

  • दुग्ध विकास संस्थानको महाप्रबन्धक पदमा दरखास्त आह्वान

    काठमाडौं । सरकारले दुग्ध विकास संस्थानको महाप्रबन्धक पदमा पदपूर्तिका लागि प्रक्रिया अघि बढाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज पदपूर्ति सम्बन्धी सूचना जारी गरी दरखास्त आह्वान गरेको छ । कुनै संस्था वा निकायमा व्यवस्थापकको हैसियतले कम्तिमा १० वर्षको कार्य अनुभव भएका नेपाली नागरिकले २१ दिनभित्र दरखास्त दिनसक...

  • युएईमा अलपत्र आठ नेपालीको उद्धार

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले कडाई गरेपछि युएईमा अलपत्र परेका आठ जना नेपाली युवालाई उद्धार गरिएको छ । काठमाडौँको टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिबाट पर्यटन भिसामा युएई गई अलपत्र परेका आठ जनालाई उद्धार गरी नेपाल ल्याइएको हो। मन्त्री श्रेष्ठले अलपत्र परेका नेपाली यु...

  • नेपाल–कोरिया हवाई उडान सञ्चालन गर्न माग

    काठमाडौँ । नेपाल कोरिया कल्चर सेन्टरका प्रतिनिधिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले समक्ष नेपाल एरलाइन्समार्फत नेपाल–कोरिया सिधा हवाई उडान सञ्चालन गर्न माग गर्नुभएको छ ।आज मन्त्रालयमा भएको भेटघाटमा नेपाल–कोरिया कल्चर सेन्टर कोरियाका निर्देशक ह्वाङ्क्युले दुवै देशको पर्यटन विकास, कृषि पर्यटनका ल...

  • निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिए : महामन्त्री थापा

    काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएको बताउनुभएको छ । सरकारले ३० वैशाखमा एकै चरणमा स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै आशंकाहरु हटेको थापाले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । 'वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ, संविधानक...