काठमाडौँ । काठमाडौको माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा एमसीसीको विरोध गर्दै प्रदर्शन सुरु भएको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका जनवर्गीय संगठनका नेता कार्यकर्ताहरु माइतीघरमा भेला भएर नाराबाजीसहित र्यालीसहित प्रदर्शन गर्दै संसद भवन नयाँ बानेश्वरतर्फ लागेका छन् । उनीहरुले बिहीबार निषेधित क्षेत्र तोडेर संसद भवन घे...
समाचार
-
-
ऊर्जामन्त्री भुसालसँग भारतीय ऊर्जा सचिवको शिष्टाचार भेट
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भारत सरकारका ऊर्जा सचिव आलोककुमार सहितको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । सो अवसरमा उनीहरुबीच समग्र ऊर्जाको विकास, व्यापार र आपसी हितका विविध विषयमा छलफल भएको छ । नेपालसँग भएको जलविद्युत् आपसी सहकार्यबाट प्रयोगमा ल्याएर आपसी आवश्यकता परिपूर्ति गरे...
-
संसदमा एमसीसीको विपक्षमा उभिन्छौ : खनाल
काठमाडौँ । माओवादी केन्द्र र नेकपा समाजवादी एमसीसीको विपक्षमा उभिने भएका छन् । प्रतिनिधि सभामा आजबाट एमसीसीमाथि सैद्धान्तिक छलफल हुँदैछ । त्यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित सम्मानित नेता झलनाथ खनालबीच बिहीबार बिहान भएको छलफलमा दुवै द...
-
दिउँसो १ बजे संसद बैठकः एमसिसीमाथि छलफल हुने
काठमाडौँ । प्रतिनिधिसभाको आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुनेछ । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेस गर्ने उल्लेख छ। बैठकको सम्भावित कार्यसूचीको अर...
-
प्रहरीसँगको भिडन्तमा गाँजा तस्करको मृत्यु
कलैया । प्रहरीको गोली लागेर बारामा एक गाँजा तस्करको मृत्यु भएको छ । बुधबार राति सातरआठ जनाको समूहमा पाँच पाकेटमा ७५ किलो गाजा नेपालबाट भारततर्फ लगिरहेको सूचना पाएपछि प्रहरीको टोली त्यसतर्फ गस्तीमा जाँदै गर्दा सिम्रौनगढ नगरपालिका–२ महुयाहीमा तस्करले एक राउन्ड गोली चलाएपछि जवाफी कारबाही गरेको प्रहरीले जनाएको छ । आत्मर...
-
एमसीसीमा सहयोग नगरे गठबन्धन टुट्न पनि सक्छ : पौडेल
दमौली । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमसीसीमा नेकपा (माअोवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने बताउनुभएको छ । प्रेस युनियन तनहुँले दमौलीमा आयोजना गरेको सम्मेलनमा उनले माओवादी केन्द्र र एकीकृ...
-
६ महिनापछि गण्डकी प्रदेश सभा बैठक बस्दै
पोखरा । असोजदेखि स्थगित रहेको गण्डकी प्रदेशसभा बैठक फागुन अन्तिम साता सुरु गर्ने भएको छ । बर्खे अधिवेशन सकिएर रोकिएको बैठक २६ फागुनदेखि सुरु गर्न मन्त्रिपरिषद्ले प्रदेश प्रमुखलाई सिफारिस गरेको हो । अब विधेयक अधिवेशन सुरु हुने छ । कानुन निर्माणका लागि सञ्चालन हुने अधिवेशनका लागि पर्याप्त विधेयक भने तयार गरिएका छैनन् ...
-
एमसीसी विरोधी प्रदर्शनमा आवश्यकताभन्दा बढी बल प्रयोग नगर्नु : राष्ट्रिय मानव अधिकार आयोग
काठमाडौं । प्रतिनिधिसभामा अनुमोदनका लागि पेस भएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको विरोधमा भइरहेका प्रदर्शनमा आवश्यकताभन्दा बढी बल प्रयोग नगर्न राष्ट्रिय मानवअधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । एमसीसी सम्झौताको विरोधमा विभिन्न राजनीतिक दल, तिनका भ्रातृ संगठनका कार्यकर्ता तथा सर्...
-
पुटिनले अमेरिकाको कमजोरी देखे : ट्रम्प
एजेन्सी । युक्रेनमाथि रुसी कारवाही सुरु भएपछि अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो शासनमा यस्तो नहुने थियो बताउनुभएको छ । युक्रेनमाथि रुसी कारवाही सुरु भएपछि अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले भन्नुभयो, ‘मेरो शासनमा यस्तो हुँदैनथ्यो ।’ डोनल्ड ट्रम्पले फक्स न्युजसँगको कुराकानीमा पुटिनले पहिला यस्त...
-
म्याग्दीका अग्रज पत्रकार शर्मालाई पुत्री शोक
म्याग्दीका अग्रज पत्रकार धु्रबसागर शर्मालाई पुत्री शोक परेको छ । बेनी नगरपालीका=२, बगरफाँट निवासी शर्माको माहिली छोरीको भरतपुर क्यान्सर अस्पतालमा उपचारको क्रममा मंगलबार राती निधन भएको हो । बिनिताको विगत ९ महिनादेखि आन्द्राको क्यान्सर रोगको उपचार भइरहेको थियो । उपचारार्थ शर्माको बुधबार धार्मिक विधि तथा परम्पराअनुसार ...






















