काठमाडौं । सरकारले सार्वजनिक खरिद नियमावलीमा ११ औं संशोधन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतका अनुसार सोमबार बसेको मन्त्रिपरिषाद बैठकले नयाँ संशोधन पारित गर्दै एउटा निर्माण कम्पनीले एकपटकमा ५ वटाभन्दा बढी ठेक्का लिन नपाउने व्यवस्था गरेको छ । अहिले एउटै कम्पनीले सयभन्दा बढी ठेक्का लिएर धेरै आयो...
समाचार
-
-
दुग्ध विकास संस्थानको महाप्रबन्धक पदमा दरखास्त आह्वान
काठमाडौं । सरकारले दुग्ध विकास संस्थानको महाप्रबन्धक पदमा पदपूर्तिका लागि प्रक्रिया अघि बढाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज पदपूर्ति सम्बन्धी सूचना जारी गरी दरखास्त आह्वान गरेको छ । कुनै संस्था वा निकायमा व्यवस्थापकको हैसियतले कम्तिमा १० वर्षको कार्य अनुभव भएका नेपाली नागरिकले २१ दिनभित्र दरखास्त दिनसक...
-
युएईमा अलपत्र आठ नेपालीको उद्धार
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले कडाई गरेपछि युएईमा अलपत्र परेका आठ जना नेपाली युवालाई उद्धार गरिएको छ । काठमाडौँको टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिबाट पर्यटन भिसामा युएई गई अलपत्र परेका आठ जनालाई उद्धार गरी नेपाल ल्याइएको हो। मन्त्री श्रेष्ठले अलपत्र परेका नेपाली यु...
-
नेपाल–कोरिया हवाई उडान सञ्चालन गर्न माग
काठमाडौँ । नेपाल कोरिया कल्चर सेन्टरका प्रतिनिधिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले समक्ष नेपाल एरलाइन्समार्फत नेपाल–कोरिया सिधा हवाई उडान सञ्चालन गर्न माग गर्नुभएको छ ।आज मन्त्रालयमा भएको भेटघाटमा नेपाल–कोरिया कल्चर सेन्टर कोरियाका निर्देशक ह्वाङ्क्युले दुवै देशको पर्यटन विकास, कृषि पर्यटनका ल...
-
निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिए : महामन्त्री थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएको बताउनुभएको छ । सरकारले ३० वैशाखमा एकै चरणमा स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै आशंकाहरु हटेको थापाले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । 'वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ, संविधानक...
-
थप १५७० जनामा कोरोना संक्रमण, १३ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय ६५ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप १३ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ ...
-
विद्यार्थी र मजदुरलाई निःशुल्क इन्डक्सन चुलो वितरण गर्न माग
काठमाडौं। नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले विद्यार्थी, मजदुर र सामान्य परिवारका मानिसहरुमा निःशुल्क इन्डक्सन चुलो पुर्याउन सरकारसँग माग गरेको छ । सोमबार ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसाललाई ज्ञापन पत्र बुझाउँदै अनेरास्ववियूले पेट्रोलियम पदार्थको महंगीले जनताको ढाड सेकिएको...
-
देउवाले एमसीसी पारित गर्न दबाब दिएर देशलाई द्वन्द्वतर्फ धकेल्न खोजे : मैनाली
काठमाडौँ । नेकपा (माले)का महासचिव सिपी मैनालीले प्रधानमन्त्री शेरबहादुर देउवाले देशलाई द्वन्द्वमा धकेल्न खोजेको आरोप लगाउनुभएको छ । एमसीसी पारित गर्न दबाब दिएर देउवाले देशलाई ठुलो भिडन्तमा लान खोजेको आरोप लगाउनुभएको छ। सोमबार रिपार्टर्स क्लब नेपालमा २८ दलसहितको संयुक्त जनआन्दोलनले एमसीसीविरुद्ध गर्ने विरोध प्रदर्शनब...
-
पत्रकार दाहालद्धारा मन्त्री यादवविरुद्ध उजुरी
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय, रौतहटमा उजुरी परेको छ । पत्रकार एवम् नागरिक अभियानकर्मी तारानाथ दाहालले आइतबार डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयमार्फत् जाहेरी दरखास्त दिएका हुन् । २०६३ चैत ७ गते रौतहटको गौरमा २७ जना माओवादी कार्यकर्ताको हत्या भएको घट...
-
श्रमिकको सपना पुरा गराउँदै मन्त्री श्रेष्ठ, बन्ने भयो श्रमिक अस्पताल
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रमिक अस्पताल निर्माणको लागि तयारी अघि बढाउनुभएको छ ।पदवहाली गरेदेखि नै आफ्नो कार्यकालको प्रमुख लक्ष्यमध्ये श्रमिक अस्पताल निर्माणलाई प्राथमिकता दिनुभएका मन्त्री श्रेष्ठले श्रमिक अस्पताल निर्माणको अवधारणापत्र स्वीकृत गरी अस्पताल निर्माणको सम्भाव्य...