• पत्रकार बाहिर निकालेर ओलीको सम्बोधन

    काठमाडौँ । नेकपा (एमाले) संसदीय दलको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थित संसद भवनमा जारी बैठकमा दलका नेता तथा अध्यक्ष केपी ओलीले सम्बोधन गरिरहनुभएको छ । बैठक स्थलबाट पत्रकार बाहिर निकालेर नेता ओलीले सम्बोधन थाल्नुभएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेपछिको अवस्थाबारे ध...

  • गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीशमाथि महाभियोग : महरा

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले सत्तारुढ गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीश चोलेन्द्रशमशेरमाथि महाभियोगको प्रस्ताव दर्ता भएको बताउनुभएको छ। सोमबार बिहान बर्दियाको सदरमुकाम गुलरियामा पत्रकार डबल महताराद्वारा लिखित ‘जुग जगाउँदाखेरि’ पुस्तक विमोचन तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उ...

  • मोबाइल बिगारेको निहुँमा श्रीमानद्धारा श्रीमतीको हत्या

    झापा । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले झापाको भद्रपुर नगरपालिका–१ लाहुरे चोक बस्ने ३४ वर्षीय अमर बहादुर तामाङ सोमबार बिहान पक्राउ गरेको छ । ३४ वर्षीया श्रीमती अनिता लिम्बुलाई धारिलो हतियार चक्कु र ढुङ्गा प्रहार गरी उनले हत्या गरेको प्रहरीले जनाएको छ । मोबाइल बिगारेको बिषयमा अमर बहादुरले आफ्नै श्रीमतीको हत्या ग...

  • भारतले लगायो ५४ चिनियाँ एप्समाथि प्रतिबन्ध

    एजेन्सी । देशको सुरक्षामा खतरा निम्त्याएको भन्दै भारतले ५४ ओटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । सरकारले चाँडै नै ती एप्समा प्रतिबन्ध लगाउने सरकारी स्रोतलाई उदृत गर्दै भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ । स्वीट सेल्फी एचडी, व्युटी क्यामेरा–सेल्फी क्यामेरा, भिभा भिडियो इडिटर, टेन्सेन्ट एक्सरिभर, अन...

  • हामी विद्यालय नक्सांकनको तयारीमा छौँ : शिक्षामन्त्री पौडेल

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशभरका सार्वजनिक विद्यालयको नक्सांकनको तयारीमा रहेको बताउनुभएको छ । आइतबार खबर एजुकेसन मिडियाले आयोजना गरेको अन्तरक्रियामा मन्त्री पौडेलले देशभर सार्वजनिक विद्यालयको अवस्था ‘डिजिटल वेभ साइट’मार्फत् हेर्न सकिने गरी नक्सांकनको तयारी भइरहेको बताउनुभयो। दे...

  • धितोपत्र बोर्डले साढे पाँच महिनापछि आज नेतृत्व पाउँदै

    काठमाडौँ । साढे पाँच महिनादेखि नेतृत्वविहीन नेपाल धितोपत्र बोर्ड (सेबोन) मा सरकारले आज अध्यक्ष नियुक्त गर्दैछ । बोर्ड अध्यक्ष छनोट सिफारिस समितिले आवेदन दिएका १५ मध्ये पाँच जनाको नाम ‘सर्टलिष्ट’ मा राखेर अर्थ मन्त्रालयमा पठाइसकेको छ । मन्त्रिपरिषद् नियमित बैठकबाट बोर्ड अध्यक्ष नियुक्त गर्न अर्थ मन्त्रालयले फाइल लैजा...

  • उत्तरपूर्वी चीनमा बसमा बिस्फोट हुँदा एकको मृत्यु, ४२ घाइते

    एजेन्सी । उत्तरपूर्वी चीनमा सार्वजनिक बसमा भएको बिस्फोटमा परी एक जनाको मृत्यु भएको छ भने दर्जनौं मानिस घाइते भएका छन्। साउथ चाइना मर्निङ पोष्टका अनुसार राजधानी बेइजिङमा विन्टर ओलम्पिक भइरहेका बेला लिआओनिङ प्रान्तको राजधानी सेन्याङमा बिस्फोटको घटना भएपछि चिनियाँ अधिकारीहरूले गम्भीर अनुसन्धान थालेका छन्। गत शनिबार साँ...

  • सरोकारवाला भन्छन् : विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सकिन्छ

    काठमाडौं । सर्वोच्च अदालतले विदेशमा रहेका नागरिकलाई मतदानको व्यवस्था मिलाउन दिएको आदेश कार्यान्वयनमा अलमल देखिएको छ । सर्वोच्चको उक्त आदेश कार्यान्वयन गराउन सम्भव भएको सरोकारवाला पक्षको भनाइ छ । नेपाल पोलिसी इन्स्टिच्यूट (एनपिआई)द्वारा आइतबार भर्चुअलरूपमा आयोजित नीति संवाद शृङ्खलामा सरोकारवालाले प्रविधिको प्रयोगबाट ...

  • चार न्यायाधीशविरुद्ध महाभियोगको तयारी, एमालेले थाल्यो हस्ताक्षर संकलन

    काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले चार जना न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । संसद् पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध एमालेले महाभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमश...

  • कामु प्रधानन्यायाधीश कार्कीले बोलाए फुल कोर्ट बैठक

    काठमाडौँ । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज ‘फुलकोर्ट’को बैठक बोलाउनुभएको छ ।महाभियोग लागेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बित भएपछि कायम मुकायम प्रधानन्यायाधीश बनेका कार्कीले सोमबार फुलकोर्ट बैठक बोलाउनुभएको हो । बैठकमा जबरालाई महाभियोग लागेपछि विकसित घटनाक्रमबारे छलफल ह...